Category - हिपहप गीत

Video

भीटेनको ‘स्ट्रेन’ : तनावदेखि परिवर्तनसम्म !

कहिलेकाहीँ संगीत एउटा गीत मात्र हुँदैन — त्यो एउटा जीवन, एउटा पीडा, र एउटा संकल्पको बयान हुन्छ। भीटेन (समीर घिसिङ) को नयाँ र्‍याप गीत “स्ट्रेन” त्यही किसिमको दस्तावेज बनेको छ। “स्ट्रेन” शब्दले नै सन्देश दिन्छ — तनाव, संघर्ष, र जीवनका खाडलहरू।...

Read More
Video

जी बबको “आमा”: मातृत्वको अनगिन्ती भावनाहरूलाई उजागर गर्ने गीत

जी बब द्वारा लेखिएको र प्रस्तुत गरिएको नयाँ गीत “आमा” हालै रिलिज भएको छ। यो गीत माताहरूलाई समर्पित गरिएको छ, जसलाई सम्पूर्ण संसारमा सबैभन्दा सुन्दर प्राणीको रूपमा मानिन्छ। माताको प्रेम र माया जीवनमा अनमोल छ। भिडियोको निर्माणमा बिक्रम...

Read More
Video

सुशान्तको “सारंगी” गीतमा भीटेंन र मेयर बालेन लगायतको स्वर मिसाएर चर्चामा आएको र्याप संगालो

गायक सुशान्त केसीको “सारंगी” गीतका प्रशंसक मास्टर जेबिको नामबाट भीटेंन र मेयर बालेन लगायतको स्वर मिसाएर बनाएको र्याप संगालो यो साता यूट्यूबमा धेरै हेरीएर चर्चामा आएको छ। यूट्यूब चैनल मास्टर जेबि बिट्जमा सार्वजनिक भएको गीतमा भीटेनको “सिमसिमे पानी”...

Read More
Video

चर्चामा ”चटक” र्याप

अहिलेका चर्चित तीन र्यापरहरु डोंग, योद्धा र यूनिक पोईटको समेत स्वरमा आएको “चटक” यूट्यूब म्यूज़िक ट्रेण्डको तेश्रोंमा आएको छ । यो साता सार्वजनिक र्यापर डोंगको प्रस्तुतिलाई रोहित शाक्यले निर्माण गरेका हुन।

Read More
Video

”साथ छाडन मन थिएन” भन्दै र्याप लिएर आए जीबब

चर्चित र्यापर जीबब अर्थात सुदीप भण्डारीले हालै ”साथ छाडन” बोलको र्याप गीत सार्वजनिक गरेका छन्। “मिलेन लेभल तेरो बाऊ बोला ए” भनी र्याप ब्याटलबाट उदाएका जीबब पछील्लो समय नशा सेवनको कुलतबाट सुधारको क्रममा रहेको र चाडै अष्ट्रेलियामा हुने कार्यक्रममा...

Read More
Video

कुशल पोखरेलको “पैसा” फेरी चल्तीमा

झण्डै दुई महीना अघि आएको “पैसा” बोलको र्याप गित पचास लाख माथि पुगेको बेला “पैसा २” दोश्रो भाग लिएर कुशल पोखरेल आएका छन्। टिकटक नेपालमा बन्द हुने यसै साता टिकटकमा समेत चर्चामा आएको “पैसा २” ले दुई सातामा बिसौ लाख पटक यूट्यूब हेरीएर चर्चामा यथावत छ।

Read More
Video

मिरोजको “ खुलापत्र” भित्रको पीडा

मिरोज गजुरेलको “खुलापत्र” बोलको र्याप गीत यो साता सार्वजनिक भएसंगै चर्चामा छ। विशेषत आमालाई सम्बोधन गरी आएको यो गीतमा मिरोजले बुबा व्यंग्यकार मनोज गजूरेल र आमा मिना ढकालबिच सम्बन्ध बिच्छेद हुनु अघि र पछिको पारिवारिक तनावलाई समेत चित्रण गरेका छन।...

Read More
Video

“बिरामी” लाहुरे निको हुदै

चर्चित र्यापर लाहुरे अर्थात आशीष रानाको नया गीत “बिरामी” सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दश लाख नजिक हेरीएर ट्रेण्डमा रहेको यो गीत लाहुरेले आफू लागु औषधको कुलतमा रहेको बेला तीन बर्ष अगाडी लेखेको योहो टेलिभिजनलाई...

Read More
Video

भिटेनको “गाऊँ तिरै” बोलको गीत चर्चामा

“धेरै खाए पागल, थोरै खाए गतिशील” भनि व्यंग्य भाव समेत मिश्रित रहेको भिटेनको “गाऊँ तिरै” बोलको र्याप गीत आज सार्वजनिक भएसंगै चर्चामा आएको छ। जीवनको संघर्ष र सफलता बिचको बाध्यताले मात्र गाऊँ छोड़ेको होईन अधूरों सपना पूरा गर्न भोगेको दुःखलाई पनि...

Read More
Video

“इन्टु मिन्टु लण्डन” र्यापले चर्चामा आए दिनेश डिएनएक्स

दिनेश डिएनएक्स अर्थात बैतडीका दिनेश नेपालीको र्याप “इन्टु मिन्टु लण्डन” एक सातामा दश लाख माथि यूटूबमा हेरीएर चर्चामा रहेको छ। उनलाई केहीले हालै चर्चामा आएका अर्का र्यापर जी बबसंग तुलना गरेका छन भने कतिपयले नेपहपको श्रीपेचको दावेदारको रूपमा लिएका छन।...

Read More
Video

“ये मेरो हजुर-४” चलचित्रको गीत “भाग भाग न दे अब धेरै धाक” र्यापर जिबबको स्वरमा आउदै  

केही महीना अगाडी “मिलेन तेरो लेभल तेरो बाऊ बोला ए ” भन्ने र्याप गीतबाट एकाएक युवापुस्ता माझ चर्चामा आएका जीबब अर्थात सुदीप भण्डारीको स्वर नया वर्षमा सार्वजनिक हुने वहुप्रतीक्षित चलचित्र “ये मेरो हजुर-४” मा आउने भएको छ। तर यसमा भने जिबबले “मिलेन लेभल...

Read More
Video

“मिलेन लेभल, तेरो बाउ बोला ए” भन्दै टिकटकमा चर्चामा आएको र्याप ब्याटल

“मिलेन लेभल, तेरो बाउ बोला ए, तेरो क्रिउ तेरो गाउ बोला एसिक्न आइज तेरो बाउको मा ए, बग़ाइसक्यो तेरो नाउ खोलाले ए खाए त गाजाँ आफ्नै बाउको खाए ए “(- टिक टकमा भाईरल जी बबको र्यापको एक अंश) टिकटकमा एक लाख माथि भिडियो बनिसकेको “मिलेन...

Read More
Video

डेढ वर्षपछि टिकटकबाट चर्चामा आएको एउटा “दामी दामी” गीत

अहिले गीत भाईरल हुने काममा टिकटक एकदमै अगाडी छ। डेढ वर्ष अगाडी सार्वजनिक “दामी दामी” बोलको गीत यो साता टिकटकमा छाएर दर्शकहरु वास्तविक गीत खोज्न यूटूबमा आउने क्रमले गीतलाई अर्कों ऊँचाईमा फेरि पूर्याउने रहेछ। टिकटकबाट चर्चामा आएको र्याप “दामी दामी”...

Read More
Video

“मेन पइन्ट भन्या हास्नु हो”: चिराग खड़काको हिपहपले देशको अवस्थाप्रति व्यंग्य गरे जस्तो!

“मेन पइन्ट भन्या हास्नु हो” भन्दै हिपहप गायक चिराग खड़काको यसै साता आएको पछिल्लो गीत “५:५५ हास” यूटूबमा ट्रेण्ड भईरहेको छ। देशको अहिलेको जीर्ण अवस्था र राज्य संचालक प्रति व्यंग्य गरेजस्तो गरी गीतमा भनीएको छ- “सपनाहरु पनि धेरै थिए बिस्तारी बिस्तारी...

Read More
Video

भिटेनको फरक धारको “नेपाली हो” हिपहप गीत हिट हुदै!

हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ। पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए। तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
3:56 AM, Feb 28, 2026
temperature icon 12°C
clear sky
43 %
1008 mb
6 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 6:35 AM
Sunset 6:08 PM
Hourly
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 6 mph 42% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
17°/19°°C 0 mm 0% 1 mph 33% 1010 mb 0 mm/h
11:45 AM
temperature icon
23°/23°°C 0 mm 0% 8 mph 21% 1008 mb 0 mm/h
2:45 PM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 18% 1004 mb 0 mm/h
5:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 3 mph 24% 1006 mb 0 mm/h
8:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 7 mph 38% 1009 mb 0 mm/h
11:45 PM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 33% 1009 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 32% 1008 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ