युवापुस्ताका माझ अत्यन्त लोकप्रिय अभिनेता अनमोल के.सी., जसिता गुरुङ र आञ्चल शर्माको मुख्य अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘जेरी अन टप’ अब बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आधिकारिक रूपमा सार्वजनिक भएको छ। सुयोग गुरुङको...
नेपाली कथानक चलचित्र ‘महाभोज’ केन्द्र मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा बनेको यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मालिका...
नारायण इन्टरनेसनल प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको सफल नेपाली चलचित्र ‘परदेशी २’ युट्युबमा सार्वजनिक गरिएको छ। निर्देशक नारायण रायमाझीको निर्देशन तथा नारायण रायमाझी र राजेश बन्सल (अग्रवाल) को निर्माणमा बनेको यो चलचित्र ओफिसियल युट्युब...
बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको बहुचर्चित नेपाली चलचित्र ‘१२ गाउँ’ अब ओफिसियल रूपमा युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको ओफिसियल युट्युब च्यानलमार्फत यो ब्लकबस्टर एक्सन चलचित्र दर्शकसामु ल्याइएको हो। विराज भट्टको निर्देशन तथा...
हालै युट्युबमा सार्वजनिक भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पुजार सार्की’ ले दर्शकको ध्यान तानेको छ। दिनेश राउतद्वारा निर्देशित यस चलचित्रले २०४६ सालको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा नेपालको ग्रामीण समाजमा जरा गाडेर बसेको जातीय विभेद...
सुवर्ण थापाको निर्देशनमा बनेको बहुचर्चित नेपाली चलचित्र ‘राधा’ ओएसआर मुभिजको युट्युब च्यानलबाट आधिकारिक रूपमा सार्वजनिक भएको छ। प्रदर्शनको छोटो समयमै यस चलचित्रले लाखौँ दर्शकको साथ पाउनुका साथै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया...
गोपीकृष्ण मुभिजको प्रस्तुति रहेको चलचित्र ‘माईकल अधिकारी’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। रञ्जित रौनियार निर्देशित यस चलचित्रले आर्थिक ऋण र गरिबीको चपेटामा परेर सरोगेसी (कोख भाडामा दिने प्रथा) को कठिन निर्णय लिने...
नेपाली चलचित्र ‘होस्टेल ३’ युट्युबमार्फत सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटल ले सार्वजनिक गरेको उक्त चलचित्रले रिलिजसँगै दर्शकमाझ उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। यो चलचित्रले छोटो समयमै ६० लाखभन्दा बढी ‘भ्युज’ बटुल्दै...
नेपाली चलचित्र जगतका दुई हस्ती दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘हात्तीछाप’ आधिकारिक रूपमा ओएसआर मुभिजको युट्युब च्यानलमा सार्वजनिक भएको छ। सिमोस सुनुवारको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ र सौगातसँगै उपासना सिंह ठकुरी, बेनिशा...
विपिन कार्की र मिरुना मगरको भावनात्मक प्रेमकथा ‘ऊनको स्वीटर’ युट्युबमार्फत सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ। आर्टमाण्डु युट्युब च्यानलबाट यो फिल्म आज प्रिमियर हुँदैछ। पूर्वी नेपालको पहाडी परिवेशमा आधारित यो चलचित्र एक संवेदनशील प्रेमकथामा केन्द्रित छ। कथाले परम्परागत ब्राह्मण...
