Playlist - यूटूब हिट्स

Video

“माया मारेर, घाम भन्दानी जुनेली रात प्यारो हो”- दर्शकले माया गरेर अग्रता कायमैं !

लकडाउनको बेला रिलिज भएको नरेश खाती र समीक्षा अधिकारीको स्वरमा चर्चित दोहोरी गीत “माया मारेर” ले एक महीनामा ६७ लाख पटक यूटुबमा हेरिए संगै दर्शकले मन पराऊने क्रममा रहेको छ।नरेश खातीकै शब्द, संगीत र निर्देशन रहेको यो दोहोरी गीत स्लो स्टायलको कर्णप्रिय...

Read More
Video

“बिच्च बिच्चमा”-२ लीएर आए दुर्गेश थापा, तीजमा फ़ोटो खिच्न अनुरोध !!

“बिच्च बिच्चमा”-२ लीएर आज आएका दुर्गेश थापाले तीजमा फ़ोटो खिच्न अनुरोध सहितको गीत पुरानो शैलीमा पस्केका छन ।कोरोनाको कारण तीज माछा माछा भ्यागूतो भएको बोल समेत राखेंका छन । एक दिन नपुगी ३ लाख पटक यूटूबमा हेरीएको यो गीत निकै चल्ने देखीएको छ ।

Read More
Video

फ़िल्म “हिजो आजका कुरा” को गीत माया जदौ चर्चामा

चर्चित नेपाली कलाकारहरू देख्न पाइने फ़िल्म हिजो आजका कुराको गीत माया जदौ रिलीज़ भएको छ । सो कलाकारहरू संतोष पन्तको टेलिभिजन कार्यक्रम हिजो आजका कुरासंग प्रत्यक्ष संलग्न थिए । रिलिज भएको दिन ६ लाख पटक हाईलाइट नेपाल यूटूबमा हेरीएको गीत एकदमै मन पराइने...

Read More

संगीत प्रवाह

लोकप्रिय