Playlist - यूटूब हिट्स

Video

“फुटेको चुरा” निकै बज्यो!

संभवत महँगो नेपाली म्यूज़िक भिंडियोंको अनुमान गरीएको “फुटेको चुरा” बोलको गीत यो साता चर्चामा रहेको छ। प्रकाश सपूत र अनिता चलाउनेको स्वरमा तथा चर्चित अभिनेत्री नम्रता श्रेष्ठ, प्रकाश सपूत, कबिता नेपाली, अनिता चलाउने, नीरज पन्थीको अभिनय रहेको यो गीत...

Read More
Video

रमेश कल्पना जोडीको दोहोरी फेरि यूटूब ट्रेण्डिङमा, बिहे नहुने कुराले शुभेच्छुक निरास

रमेश प्रसाई र कल्पना दाहालले पहिलो दोहोरीमा पाएको चर्चा दोश्रोमा पनि यथावत रहेको छ। दोश्रो भाग आएको दोश्रो दिन १६ लाख माथि यूटूब भ्यूज सहित १० हजार प्रतिक्रिया दर्शकले दिएका छन। शुभेच्छुकहरूले आशा राखें बमोज़िम यो जोडीको बिहे नहुने पक्का भएको खबर...

Read More
Video

छुदैमा, दाग लाग्ने होईन माया..

एक महीनाको अवधिमा तीस लाख माथि हेरीएको गीत “चट्ट रूमाल” अहिले टिकटकमा पनि एकदमै रुचाईएर चर्चामा आइरहेको छ। निश्चल बस्नेत र मुस्कान रानाभाटको स्वर रहेको यो गीतमा रोशन थापाको संगीत छ। निश्चल , स्वस्तिमा खड़का लगायत कलाकारले अभिनय गरेको यो गीतमा...

Read More
Video

“पीपलु बर” बोलको गीत चर्चामा

एक महीनामा ४० लाख नजिक यूटूब भ्यूज पुगेको “पीपलु बर” बोलको गीत चर्चामा रहेको छ। पल शाह र अस्मिता पन्त अभिनित यस गीतमा नरेश खाती र समीक्षा अधिकारीको स्वर रहेको छ। संगीत र रचना नरेशकै रहेको छ भने निर्देशन बिक्रम चौहानले गरेका छन। नरेश र समीक्षाको...

Read More
Video

“मैसाब” चर्चामा आइन्

चर्चित नायक मोडल पल शाह र छोकिला शेर्पा अभिनित “मैसाब” बोलको गीत अहिले चर्चामा आएको छ। सत्य स्वरूपको स्वर संगीतमा आएको यो गीत दोश्रो दिनमा तीन लाख यूटूब भ्यूज कटेको छ। अमृत खतिवडा र सत्य स्वरूपकै रचना रहेको यो गीत को भिंडियोंको निर्देशन कविराज...

Read More
Video

“चम्चा पिलेट” चर्चामा चुलिदै

पछिल्लो समय “मिनरल वाटर”, “पानी पधेरो” लगायत चर्चित गीत दिएका गायक भीम बिष्ट र नेपाल आइडलबाट चर्चामा आएकी गायिका अश्मिता अधिकारीको स्वरमा यो साता आएको “चम्चा पिलेट” बोलको गीत चर्चामा आएको छ। सात लाख यूटूब भ्यूज पुगेको यो गीतको शब्द संगीत भीम...

Read More
Video

भिटामिन यु को कमीले के हुने रहेछ?

आज सार्बजनिक भएको गीतको बोल छ- “भिटामिन यु”। हो यसको कमीले माया प्रेममा समस्या पर्ने कुरा गीतमा आएको रहेछ। के यो सही हो, रचनाकार कृष्ण केसीलाई यसबारे केही थाहा पक्का होला। चर्चित नायक पल शाह, गायक मोडेल दुर्गेश थापा, गरिमा शर्मा नाचेर भिटामिन यु...

Read More
Video

देउसी भैलो घन्कियो!

तिहारको मौसममा देउसी भैलोका गीतहरुले गाउदेखी शहर बजार सम्म घन्किएका छन। सामाजिक दूरी र मास्कले गर्दा तिहार ख़ल्लो भएको पक्का हो तर यसले हाम्रो स्वस्थ र दीर्घायुको कामना मात्र होईन आफन्तजनको सुरक्षा कवज पनि दिएको छ। स्वस्थ्य मनोरंजनको लागि अनलाइनमा...

Read More
Video

झिलीमिली तिहार आँगनमा

आज लक्ष्मीपूजाको दिन। तिहारलाई विधिपूर्वक मनाउदै घर, आगन सफा राखी दियों बाली लक्ष्मी भित्रयाउने दिन। उमङ्ग, उत्साह सहित भैली खेल्ने दिन।मास्क र सामाजिक दूरीले खोसेको तिहारलाई यूटूब, ज़ूम, मेसेन्जर, च्याट लगायत प्रविधिको सहारामा सकेसम्म प्रविधिमैत्री...

Read More
Video

रमेश प्रसाईको लोक गीतमा फड्को, चर्चामा फेरी आयो “रिङकीबुङको रागों”

रमेश प्रसाईको परिचय एक कुशल वक्ता मात्र होईंन। भर्खरै दोहोरी गायकको रूपमा समेत उनी चर्चामा आए। कल्पना दाहालसंग गाएको दोहरी लाखौले मन पराए। उनको भावी योजना टेलिभिजनमा टक सो चलाउने रहेको कुरा केही समय अघि मिडियामा सार्वजनिक भएको थियो। यसैबिच उनको...

Read More

चित्रपट

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

गाउँ–सहर

loader-image
Pokhara, NP
7:13 am, Oct 7, 2025
temperature icon 17°C
few clouds
69 %
1013 mb
5 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:04 am
Sunset 5:48 pm
Hourly
8:45 am
temperature icon
18°/21°°C 0 mm 0% 2 mph 68% 1013 mb 0 mm/h
11:45 am
temperature icon
22°/25°°C 0 mm 0% 6 mph 68% 1012 mb 0 mm/h
2:45 pm
temperature icon
24°/24°°C 0.89 mm 89% 5 mph 68% 1009 mb 0 mm/h
5:45 pm
temperature icon
19°/19°°C 1 mm 100% 1 mph 90% 1011 mb 0 mm/h
8:45 pm
temperature icon
18°/18°°C 1 mm 100% 6 mph 89% 1013 mb 0 mm/h
11:45 pm
temperature icon
17°/17°°C 1 mm 100% 6 mph 82% 1013 mb 0 mm/h
2:45 am
temperature icon
17°/17°°C 0.47 mm 47% 5 mph 78% 1012 mb 0 mm/h
5:45 am
temperature icon
17°/17°°C 0.27 mm 27% 6 mph 71% 1012 mb 0 mm/h