Playlist - यूटूब हिट्स

Video

हाम्रो माया ट्रेण्डिङ नम्बर एकमा आउछ त?

“हाम्रो माया ट्रेण्डिङ नम्बर एक” बोलको गीत आज सार्वजनिक भएको छ तर म्यूज़िक भिड़ीयोलाई ट्रेण्डमा ल्याउन सक्ने हैसियत भएका नायक पल शाह देखी मोडल/गायक दुर्गेश थापा अभिनित यो गीत कतीको चल्ला त्यो हेर्न त केही समय पर्खनु पर्ला। गायिका स्मिता दाहाल र गायक...

Read More
Video

जिस्कीदै जिस्काउदै आए शाश्वत

“बतास” बोलको गीतबाट एकाएक चर्चामा आएका शाश्वत खडकाको हालसालै आएको “जिस्कीदै जिस्काउदै” बोलको म्यूज़िक भिंडियों चर्चामा रहेको छ। दोश्रो साता यूटूबमा दुई लाख माथि हेरीएको यो गीतमा मुख्य अभिनय अमृत दाहाल र सुरभि सापकोटाको रहेको छ भने निर्देशन दीपेन्द्र...

Read More
Video

पाउडर किरीम बजारमा आयो!

नेपाल आइडल विजेता रवि ओड र समीक्षा अधिकारीको स्वरमा “ पाउडर किरीममा” बोलको गीत हालै यूटूबमा सार्वजनिक भएको छ। चर्चित अभिनेता पुष्प खड़काका साथ प्रियंका आचार्य (मुन्नी), सम्झना खत्री एवं गायक रविको समेत अभिनय हेर्न पाईने यो गीतको शब्द संगीत कृष्ण...

Read More
Video

“इन्टु मिन्टु लन्डनमा” आयो है!

“इन्टु मिन्टु लन्डनमा” बोलको कार्टुन्ज क्रिउको प्रस्तुतिमा भर्खरै आएको गीत यूटूबमा एकै दिनमा तीन लाख माथि हेरीएर चर्चामा आएको छ। सरोज अधिकारी, आश्मा विश्वकर्मा लगायत कलाकारहरु अभिनित यो गीतमा योगेश काजी, मेघ पौडेल, सारिका घिमिरेको स्वर रहेको छ ।...

Read More
Video

“काठमाण्डौ बजार” पुग्न सबैलाई हतारो

सार्वजनिक भएको एकै दिनमा पाँच लाख पटक यूटूबमा हेरिएको गीत “काठमाण्डौ बजार“ चर्चामा आएको छ। काठमाण्डौ बजार शहरीकरणले ऊब्जाएको समस्याहरुलाई मन छूने पारामा गाईएको मात्र होईन, दृश्यहरुको रोचक प्रस्तुतिले पनि गीत समग्रमा राम्रो बनेको छ। प्रेमी प्रेमिका...

Read More
Video

“तामा पित्तल, तिमीलाई पाए ज्यान हुन्थ्यो शीतल”

होली पर्व नजिकै रहेको बेला आज सार्वजनिक “तामा पित्तल” बोलको गीतले कति शीतल बनाउने हो त्यो हेर्न बाँकी नै छ।गायन शैली, बिचको र्यापका साथ चर्चित कलाकारहरुको मिश्रणले गीत उत्कृष्ट बनेको छ। कलाकारहरु पल शाहसंग गरिमा शर्मा र दुर्गेश थापासंग गुरास ढकाल...

Read More
Video

बियरको प्रचार गरी आएको “चिसो चिसो पानी” बोलको गीत चर्चामा

“चिसो चिसो पानी” बोलको गीतले यती ब्रुअरीको अर्ना बियरको प्रचार मात्र गरेन, झन युवा पुस्तालाई अपत्यरिलो तरीकाले तानीरहेको छ। यो गीत टिकटकमा केही साताभित्र दुई लाख माथि भिड़ीयोहरु बनीसकेको छ। जसको कारण गीतको लोकप्रियतामा उभार आइरहेको छ। गीत सार्वजनिक...

Read More
Video

धुर्मुस सुन्तली अभिनित चलचित्रको मुख्य गीत सार्वजनिक: “ओ मेरो परान, जान्छौ धरान”

क्रिकेट स्टेडियम निर्माणमा आएका अवरोध चिर्ने मात्र होईंन, आम दर्शकको लागि मनोरंजन पनि गराउन धुर्मुस सुन्तली जोडी अभिनित नया चलचित्र “म त मर्छु कि क्या हो” को मुख्य गीत यसै साता सार्वजनिक भएको छ। “ओ मेरो परान” बोलको सार्वजनिक गीतमा भक्त प्रधान र रचना...

Read More
Video

“पानी गिलासमा” भन्दै गीत आयो!

चर्चित संगीतकार बीबी अनुरागीको शब्द रचनामा आएको “पानी गिलासमा” बोलको गीतमा हालै सार्वजनिक भएको छ। बाल गायक प्रिन्स लम्साल र बाल गायिका आयुषा गौतमको स्वर रहेको यो गीत दोश्रो दिनमैं तीन लाख नजिक यूटूबमा हेरीएर चर्चामा रहेको छ। नया प्रयोग गर्न रुचाउने...

Read More
Video

मनीषा कोईरालालाई जीवन दिने मन्त्र चर्चामा

चर्चित अभिनेत्री मनीषा कोईरालाको स्वरमा “महामृत्युंजय मन्त्र” बोलको संस्कृत भाषामा यसै साता सार्वजनिक गीत यूटूबमा दश लाख भन्दा बढ़ी हेरीएर चर्चामा छ। क्यान्सर उपचारको बेला महामृत्युंजय मन्त्रले आफ्नो जीवन रक्षा गर्न आत्मशक्ति प्रदान गरेको मनीषाले...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
9:21 AM, Jan 12, 2026
temperature icon 14°C
clear sky
19 %
1021 mb
3 mph
Wind Gust 1 mph
Visibility 10 km
Sunrise 7:02 AM
Sunset 5:31 PM
Hourly
11:45 AM
temperature icon
15°/18°°C 0 mm 0% 6 mph 22% 1021 mb 0 mm/h
2:45 PM
temperature icon
17°/18°°C 0 mm 0% 6 mph 24% 1019 mb 0 mm/h
5:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 3 mph 43% 1020 mb 0 mm/h
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 37% 1022 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 29% 1021 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 23% 1019 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 19% 1019 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 19% 1019 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ