Playlist - यूटूब हिट्स

Video

चर्चित ब्यान्ड ‘नेपथ्य’लाई सम्मान गर्दै सबिन कार्कीले ल्याए ‘भेडाको ऊन’

कलाकार सबिन कार्की ‘बीस्ट’को नयाँ गीत ‘भेडाको ऊन’ सार्वजनिक भएको छ। बीस्ट प्रोडक्सनको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। यो गीत नेपालको मध्य पहाडी क्षेत्र, विशेषगरी रसुवा, हेलम्बु र...

Read More
Video

अफ्रिकामा खिचिएको नेपाली लोक गीत “लौननि यस्तो भए म किन” चर्चामा

नेपाली साङ्गीतिक क्षेत्रमा मौलिक र व्यावसायिक डान्सिङ गीतहरूको बाढी आइरहेका बेला गायक तथा सर्जक सुरेश अन्जानको नयाँ टिपिकल गीत “लौननि यस्तो भए म किन” सार्वजनिक भएको छ। सुरेश अन्जानको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस गीतले...

Read More
Video

मिस्टर भान्जाको शब्द र कम्पोजिसनमा नयाँ र्‍याप संगीत ‘भो भो’

नेपाली र्‍याप संगीत क्षेत्रमा नयाँ तरंग ल्याउँदै कलाकार मिस्टर भान्जा र सुमिना लोको नयाँ गीत ‘भो भो’ सार्वजनिक भएको छ। यस गीतको शब्द रचना र संगीत कम्पोजिसन स्वयं मिस्टर भान्जाले गरेका हुन्। गीतमा गायिका सुमिना लो र मिस्टर भान्जाको दमदार...

Read More
Video

राजनीतिक दोषारोपण होइन, आत्मसमीक्षा गर्न सिकाउने प्रकाश सपूतको ‘कर्तव्य’

गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीत ‘कर्तव्य (मेरो पनि होइन र यो देश–२)’ सार्वजनिक भएको छ। सार्वजनिक गरिएको गीतले छोटो समयमै ५ लाख भन्दा बढी भ्युज प्राप्त गर्दै युट्युबमा व्यापक चर्चा बटुलेको छ। पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत “मेरो...

Read More
Video

तीन वर्षको कडा मिहिनेतपछि ओएसिस थापाले ल्याए नयाँ गीत ‘सके’

गायक तथा गीतकार ओएसिस थापाको नयाँ गीत ‘सके’ सार्वजनिक भएको छ। ओएसिस थापाले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै ‘सके’ तयार हुन तीन वर्ष लागेको खुलासा गरेका छन्। उनका अनुसार एउटै गीतलाई तीन फरक संस्करणमा परिमार्जन गर्दै अन्तिम रूप दिन लामो समय...

Read More
Video

जेठ १५ देखि प्रदर्शनमा आउँदै चलचित्र ‘रोल नम्बर १’

आगामी जेठ १५ गते (मे २९) देखि नेपालभरका सिनेमा हलहरूमा नयाँ नेपाली चलचित्र ‘रोल नम्बर १’ प्रदर्शनमा आउने भएको छ। जौन योञ्जनद्वारा निर्देशित यस चलचित्रले ‘हरेक विद्यार्थीको कथा’ लाई मुख्य विषयवस्तु बनाएको छ। हालै सार्वजनिक...

Read More
Video

“मुटुमा चोट पर्यो दिमाग भएको छ साइको” – कालु दादाको र्‍यापमा युवाहरूको पीडा

नेपाली र्‍याप (नेपहप) विधामा पछिल्लो समय कालु दादाको चर्चा चुलिएको छ। विशेषगरी मायामा पाएको धोका र मनको पीडालाई शब्दमा उनेर तयार पारिएको उनको नयाँ गीत ‘मुटुमा चोट’ ले सामाजिक सञ्जालमा तहल्का पिटिरहेको छ। “मुटुमा चोट पर्यो दिमाग...

Read More
Video

पाँचथरको सुन्दरता र लिम्बू संस्कृति समेटिएको ‘लैजाऊ मलाई २’

अभया एण्ड द स्टिम इन्जिन्सले आफ्नो चर्चित गीतको दोस्रो भाग ‘लैजाऊ मलाई २ (अङ्गा मिम मेत्ने)’ सार्वजनिक गर्दै नेपाली सांगीतिक क्षेत्रमा मौलिकताको नयाँ मानक खडा गरेको छ। यस गीतले दुई दिनमै करिब २ लाख भ्युज बटुल्दै श्रोताको मन जित्न सफल...

Read More
Video

युट्युब ट्रेन्डिङमा छाइन् ‘मनमाया’, भिडियोमा नेवारी कला र सभ्यताको जीवन्त प्रस्तुति

प्रकाश दुतराज र मेलिना राईको सुमधुर स्वरमा सजिएको नयाँ मौलिक कौडा गीत ‘मनमाया‘ सार्वजनिक भएको छ। प्रकाश दुतराजकै शब्द र संगीत रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै नेपाली सांगीतिक बजारमा निकै चर्चा बटुलिरहेको छ। विशेषगरी...

Read More
Video

हिन्दी–नेपाली फ्युजनको जादु: ‘काली काली’

चर्चित हिपहप कलाकार एसटी म्यानको नयाँ गीत ‘काली काली’ युट्युबमा सार्वजनिक भएसँगै तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। यस गीतले छोटो समयमै ३२ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ। यंग २२ र बिग नर्जासँगको सहकार्यमा तयार भएको यो गीतमा हिन्दी कोरस, नेपाली...

Read More

संगीत प्रवाह