सुस्केरा र सुशेली - आफ्नै आगनमा !!

Video

“छक्का पन्जा ५”को नयाँ गीत एकै दिनमा १० लाख भ्यूज, चलचित्र फूलपातीबाट प्रदर्शनमा

नेपाली सिनेमा प्रेमीहरूका लागि राम्रो समाचार आएको छ! “छक्का पन्जा ५” को आधिकारिक गीत “ब्रेकअप ” ले २४ घण्टाभित्र १० लाख भ्युजको माइलस्टोन हासिल गरेको छ। यो गीतमा बबुल गिरीले गाएका छन् र यसका शब्द र संगीतले दर्शकहरूको मनमा...

Read More
Video

“जे गरे नि हुँदैन, अरुको मायाले छुदैन “: त्रिशना गुरुङको गीत १ करोड भ्यूज नजिक

त्रिशना गुरुङको नयाँ गीत ‘नाम के हो’ ले दर्शकहरूको मन जित्दै १ करोड भ्यूजको नजिक पुगेको छ। गीतको पंक्तिहरू “जे गरे नि हुँदैन, अरुको मायाले छुदैन, तिम्रो नाम के हो भन न” ले श्रोताहरूमा विशेष प्रभाव पारेको छ। यो म्यूजिक भिडियो...

Read More
Video

“होइन भने है मेरी बुहारीलाई”: ‘छड्के सलाम’ गीतले सिनेप्रेमीलाई मोहित पार्दै

“बेहुली फ्रॉम मेघौली” को “छड्के सलाम” गीत हालै सार्वजनिक भएसँगै चर्चामा रहेको छ। गीतको बोल “होइन भने है मेरी बुहारीलाई” ले नेपाली विवाह संस्कृतिको गहिराइलाई समेटेको छ। काली प्रसाद बास्कोटा, बबिना किराती, र निश्चल...

Read More
Video

धिरज र उपासना अभिनीत “रुकुम माइकोट” को “खुस्मा” गीत चर्चामा

असोज ३ गते (सेप्टेम्बर १९, २०२४) मा प्रदर्शन हुने नेपाली चलचित्र “रुकुम माइकोट” को गीत “खुस्मा” हालै सार्वजनिक भएको छ। सार्वजनिक भएदेखि नै गीतले अत्यधिक माया पाउँदै, ७४ लाख भन्दा बढी पटक हेरिएको छ। गीतमा धिरज मगर र उपासना...

Read More
Video

‘तेल भिसा’को नयाँ गीत ‘हरि नाम झैं’ सार्वजनिक, विपिन कार्की र वर्षा राउतको दमदार अभिनय

नेपाली सिनेमा ‘तेल भिसा’ को नयाँ गीत ‘हरि नाम झैं’ यूट्युबमा सार्वजनिक भएको छ। निसान भट्टराई र समीरा थपलियाको सुमधुर आवाजमा सजिएको यो गीतले श्रोताहरूलाई मुग्ध पार्दैछ। कल्यान सिंहको संगीत र हर्क साउदको शब्दमा आधारित यस गीतमा...

Read More
Video

विष्णु माझीको “आईन आमा यो तीजमा” सार्वजनिक

प्रख्यात गायिका विष्णु माझीले नयाँ तीज गीत “आईन आमा यो तीजमा” सार्वजनिक गरेकी छन्। सपना म्युजिकको प्रस्तुतिमा आएको यो गीत २०८१ को तीजको अवसरमा रिलिज गरिएको हो। गीतको स्वर विष्णु माझीको छ भने संगीत र रचना सुन्दरमणि अधिकारीले गरेका छन्।...

Read More
Video

“राई माईलाले गाऊ छोडदा उल्ले गाउदै हिडने गीत पनि लान्छ”

चर्चित कवि श्रवण मुकारूड.को शब्दको साथ सुनिता थेगिमको स्वरमा काली प्रसाद बास्कोटाको संगीतले बुनीएको “राई माईला” बोलको गीतले थप उचाईमा पुर्याएको छ-“गाऊँ आएको बाँटो” चलचित्रलाई। निर्देशक नवीन सुब्बाको कलात्मक जादुमा नायक दयाहाँग राई लगायत कलाकारहरुको...

Read More
Video

सुशान्तको “सारंगी” गीतमा भीटेंन र मेयर बालेन लगायतको स्वर मिसाएर चर्चामा आएको र्याप संगालो

गायक सुशान्त केसीको “सारंगी” गीतका प्रशंसक मास्टर जेबिको नामबाट भीटेंन र मेयर बालेन लगायतको स्वर मिसाएर बनाएको र्याप संगालो यो साता यूट्यूबमा धेरै हेरीएर चर्चामा आएको छ। यूट्यूब चैनल मास्टर जेबि बिट्जमा सार्वजनिक भएको गीतमा भीटेनको “सिमसिमे पानी”...

Read More
Video

अनमोल ”फर्की फर्की” आउने पक्का

जेठ दश गतेबाट प्रदर्शनमा आउने युवापुस्ताका चर्चित नायक अनमोल केसी अभिनित चलचित्र ”फर्की फर्की” ले दर्शकको माया अनमोललाई फर्किने अनुमान गर्न गारो नहोला। यद्यपि अनमोलको पछील्लो चलचित्र “छडके” ले साथ पाएको थिएन दर्शकको, जून दीपक दीपा जोड़ीको चलचित्र...

Read More
Video

निर्देशक उपेन्द्र सुब्बाको “मनसरा” चलचित्र प्रदर्शनमा, “जारी” को जस्तो सफलता पाउला?

निर्देशक उपेन्द्र सुब्बाको “मनसरा” चलचित्र आजबाट प्रदर्शनमा आएको छ जसले निर्देशकको पछील्लो चलचित्र “जारी” को जस्तो सफलता पाउला या नपाउला त्यो हेर्न बाकी छ। अन्तरजातीय प्रेमबारे बुनीएको “मनसरा”मा दयाहाड. राई, प्रबीन खतिवडा, मिरुना मगर, मेनुका प्रधान...

Read More
Video

चलचित्र “पुजार सार्की” को “दर्शन गरे” गीत चर्चामा

आगामी जेठ १० गतेबाट प्रदर्शनको तैयारीमा रहेको चलचित्र “पुजार सार्की” को प्रकाश सपूत शान्ति श्री परियारको स्वर रहेको “दर्शन गरे” गीत अहिले चर्चामा रहेको छ। नायकत्रय प्रदीप खड़का, आर्यन सिग्देल र पल शाह अभिनित यो चलचित्रमा अन्जना बराइली, परीक्षा...

Read More
Video

बिबसको “अंगालो” भित्र अफ्रोबिट शैलीमा पोखिएको माया

गायक बिबस जमरकट्टेलको केही साता अघि सार्वजनिक “अंगालो” बोलको गीत भित्र मायाको परिभाषालाई फरक कोणबाट हेरिएको मात्र होईन पश्चिम अफ़्रीकाबाट आएको अफ्रोबिटको शैलीले चाडो लय समातेर गाएकोले समेत कर्णप्रिय बनेको गीत अहिले यूट्यूब नेपाली म्यूजिकको तेश्रो...

Read More
Video

“बोक्सीको घर” चलचित्रको गीत सार्वजनिक

नया बर्ष लगत्तै प्रदर्शन हुने “बोक्सीको घर” चलचित्रको गीत “बुझिन मैले” सार्वजनिक भएसंगै चर्चामा छ। अभिनेत्री केकी अधिकारीको अभिनय, गायिका समीक्षा अधिकारीको आवाजका साथ प्रकाश सपूतको शब्द संगीतको त्रिवेणीले गीत आकर्षक बनेको छ। वैशाख १४ गतेबाट हलहरुमा...

Read More
Video

”महाजात्रा” आउदै

प्रदीप भट्टराई निर्देशित चलचित्र जात्रा, जात्रैजात्रा पछि महाजात्रा यही शुक्रबार प्रदर्शनमा आईरहेको छ। बिपिन कार्की बर्षा राउतको जोडीका साथ चर्चित हास्यकलाकार हरिवंश आचार्य समेत खल नायकको भूमिकामा रहेको यो चलचित्रले बजार कब्ज़ा गर्ने अडकलबाजी गरिएको...

Read More
Video

चलचित्र “ऊनको स्वीटर“ को गीतले बुन्दै दर्शकको माया

आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र “ऊनको स्वीटर“ को “फूल” बोलको टाइटल गीत सार्वजनिक भएको चार सातामा यूट्यूब म्यूजिकको ट्रेण्डमा दोश्रों स्थानमा रहेर चर्चामा यथावत रहेको छ।चलचित्र प्रदर्शनमा आउन आधा साल बाकी रहे पनि “फूल” बोलको गीतले दर्शकको माया...

Read More
Video

चर्चामा ”चटक” र्याप

अहिलेका चर्चित तीन र्यापरहरु डोंग, योद्धा र यूनिक पोईटको समेत स्वरमा आएको “चटक” यूट्यूब म्यूज़िक ट्रेण्डको तेश्रोंमा आएको छ । यो साता सार्वजनिक र्यापर डोंगको प्रस्तुतिलाई रोहित शाक्यले निर्माण गरेका हुन।

Read More
Video

रेखा थापाको चलचित्र “उपहार” को गीत सार्वजनिक

अन्तराष्ट्रिय नारी दिवसको दिनबाट प्रदर्शनमा आउने चर्चित अभिनेत्री एवम् निर्मात्री रेखा थापाको चलचित्र “उपहार” को गीत “कहिले बार बिर्सिन्छु” आज सार्वजनिक भएको छ। अन्जु पन्त र साइराज खातीको स्वर, इन्दिरा अधिकारीको रचना र अर्जुन पोखरेलको संगीत यो गीतमा...

Read More
Video

भुपु पाण्डेको गीत “पिरै पिर”ले पोख्यो बेरोजगार युवाको पिडा

हालै सार्वजनिक गायक भुपु पाण्डेको गीत “पिरै पिर” ले अहिलेको बेरोज़गार युवाहरुको अवस्थाको सजीव चित्रण मात्र गरेको छैन देशको जीवन्त अवस्थाको समेत नालिबेली खोतलेर चर्चामा रहेको छ। “पिरै पिर” बोलको गीतबारे गायक भुपु पाण्डेले...

Read More
Video

“सुस्त सुस्त” माया साटन आउदै डिग्री माइला

यो बर्षको अन्त्यमा सार्वजनिक हुने चलचित्र डिग्री माइला एम ए थर्ड क्लासको “सुस्त सुस्त” बोलको गीत हालै सार्वजनिक भ्एको छ। चर्चित कलाकार जोडी दयाहाङ राई, आचल शर्मा अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका छन। एस डी योगी र...

Read More
Video

“मायालाई माया जत्तिकै गरुङगो सिर्जना गर्न नसकिने रैछ”: प्रकाश सपूत

नया बर्ष २०२४ को सेरोफेरोमा सार्वजनिक भएको “मुटु कटक्कै” बोलको गीत लिएर आएका छन सर्वाधिक प्रिय गायक प्रकाश सपूत। उनका प्रत्येक गीतले बिवादमा आऊने मात्र होईन रेकर्ड तोड़ने समेत गरेका छन्। बर्ष २०२३ मा सर्वाधिक रुचाईएको प्रकाशको गीत...

Read More
Video

”साथ छाडन मन थिएन” भन्दै र्याप लिएर आए जीबब

चर्चित र्यापर जीबब अर्थात सुदीप भण्डारीले हालै ”साथ छाडन” बोलको र्याप गीत सार्वजनिक गरेका छन्। “मिलेन लेभल तेरो बाऊ बोला ए” भनी र्याप ब्याटलबाट उदाएका जीबब पछील्लो समय नशा सेवनको कुलतबाट सुधारको क्रममा रहेको र चाडै अष्ट्रेलियामा हुने कार्यक्रममा...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
2:22 PM, Mar 13, 2026
temperature icon 30°C
scattered clouds
22 %
1005 mb
9 mph
Wind Gust 12 mph
Visibility 10 km
Sunrise 6:21 AM
Sunset 6:15 PM
Hourly
2:45 PM
temperature icon
28°/28°°C 0.47 mm 47% 9 mph 23% 1004 mb 0 mm/h
5:45 PM
temperature icon
22°/26°°C 0.48 mm 48% 9 mph 27% 1005 mb 0 mm/h
8:45 PM
temperature icon
19°/22°°C 0.12 mm 12% 7 mph 33% 1008 mb 0 mm/h
11:45 PM
temperature icon
18°/18°°C 0.06 mm 6% 7 mph 37% 1010 mb 0 mm/h
2:45 AM
temperature icon
18°/18°°C 0 mm 0% 6 mph 35% 1009 mb 0 mm/h
5:45 AM
temperature icon
17°/17°°C 0 mm 0% 7 mph 35% 1010 mb 0 mm/h
8:45 AM
temperature icon
25°/25°°C 0 mm 0% 3 mph 24% 1011 mb 0 mm/h
11:45 AM
temperature icon
29°/29°°C 0 mm 0% 9 mph 17% 1010 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ