एमजीएफ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र “पेन्सन पट्टा” को नयाँ गीत ‘जुनी जाला’ ओएसआर डिजिटल मार्फत सार्वजनिक भएसँगै यसले दर्शकमाझ निकै राम्रो हाइप सिर्जना गरेको छ र चलचित्र आगामी भदौ २६ गतेदेखि नेपालभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ।...
Layout C (with load more button)
गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ (पुतलीको भट्टी भाग–२२) सार्वजनिक भएको छ। हरितालिका तीजको अवसरमा सपना म्युजिक इन्डस्ट्रिजबाट रिलिज गरिएको यस गीतमा वैवाहिक जीवनको यथार्थ र चेलीको माइतीप्रतिको प्रगाढ माया प्रस्तुत गरिएको छ। यस गीतले रिलिजको...
दी डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको प्रतिक्षित नेपाली चलचित्र ‘बेहुली’ को पहिलो प्रेमगीत ‘म भइन् भने’ सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार चलचित्र आउँदो भदौ २६ गते (सेप्टेम्बर ११)...
प्रियंका कार्की जोशीको निर्माण तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। सुवेन्दु घोष निर्देशित फिल्म क्राइम थ्रिलर तथा मर्डर मिस्ट्री विधामा तयार भएको हो। फिल्म प्रदर्शनअघि यसको ‘गुराँस फुल्दा’ बोलको गीत सार्वजनिक...
वरिष्ठ अभिनेता तथा हास्यकलाकार राजाराम पौडेलले नयाँ युट्युब पोडकास्ट श्रृंखला ‘पौडेल कास्ट’ सुरु गरेका छन्। नेपाली कला, चलचित्र तथा हास्य क्षेत्रका कलाकारसँग रमाइला, प्रेरणादायी र अनुभवमा आधारित संवाद प्रस्तुत गर्ने उद्देश्यसहित सुरु गरिएको...
कलाकार सबिन कार्की ‘बीस्ट’को नयाँ गीत ‘भेडाको ऊन’ सार्वजनिक भएको छ। बीस्ट प्रोडक्सनको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। यो गीत नेपालको मध्य पहाडी क्षेत्र, विशेषगरी रसुवा, हेलम्बु र...
