Layout C (with load more button)

Video

दर्शकको मन जित्दै योद्धा र सुशान्त केसीको नयाँ सांगीतिक कोसेली ‘फ्यान्सी’

नेपाली सांगीतिक आकाशका दुई लोकप्रिय हस्तीहरू योद्धा र सुशान्त केसीको सहकार्यमा तयार भएको नयाँ गीत ‘फ्यान्सी’ सार्वजनिक भएर युट्युबमा सनसनी मच्चाइरहेको छ। यसअघि ‘मौसम’ र ‘प्लान बी’ जस्ता सुपरहित गीतहरूमा सँगै काम गरिसकेका यो जोडीको यो तेस्रो सहकार्य...

Read More
Video

‘हिमालयन रोडिज’ का जज लाउरेको सांगीतिक यात्रादेखि व्यक्तिगत जीवनसम्मका रहस्यहरू

सजन श्रेष्ठको लोकप्रिय पोडकास्ट ‘द लास्ट कोइसन’ को यो विशेष एपिसोडमा नेपाली हिप-हप जगतका अग्रज तथा चर्चित र्यापर आशिष राना (लाउरे) अतिथि रूपमा उपस्थित हुनुभएको छ। यो अन्तर्वार्तामा लाउरेले आफ्नो सांगीतिक यात्रा, व्यक्तिगत जीवनका अनुभव...

Read More
Video

“दशैँमा जेरी पाक्यो”: अनमोल र जसिताको ‘जेरी अन टप’ अब युट्युबमा

युवापुस्ताका माझ अत्यन्त लोकप्रिय अभिनेता अनमोल के.सी., जसिता गुरुङ र आञ्चल शर्माको मुख्य अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘जेरी अन टप’ अब बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आधिकारिक रूपमा सार्वजनिक भएको छ। सुयोग गुरुङको...

Read More
Video

‘तिमी बिना त खल्लै खल्लो छ’ : अनुराग खड्काको ‘कसरी’ चर्चामा

अनुराग खड्काको नयाँ सांगीतिक कोसेली ‘कसरी’ युट्युबमार्फत सार्वजनिक भई दर्शकहरूको मन जित्न सफल भएको छ। ‘सूर्यमुखी’ एल्बममा समावेश यस गीतले मनका गहिरो भावना र व्यक्त गर्न नसकिने मायालाई अति नै सुन्दर ढङ्गले समेटेको छ। यस गीतमा अनुराग खड्काको आफ्नै...

Read More
Video

सहकारी ठगी र सामाजिक यथार्थमा आधारित ‘महाभोज’ युट्युबमा

नेपाली कथानक चलचित्र ‘महाभोज’ केन्द्र मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा बनेको यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मालिका...

Read More
Video

बक्स अफिसमा ‘कबड्डी ५’ को दबदबा: नयाँ रेकर्ड कायम गर्ने संकेत!

‘कबड्डी ५’ ले काजी र पुरानो टोलीलाई नयाँ रमाइलो अवतारमा प्रस्तुत गरेको छ। दयाहाङ राई र विपिन कार्कीको जीवन्त अभिनय, उत्कृष्ट कमेडी र अर्गानिक मौलिकताले दर्शकलाई मनोरञ्जन दिन्छ। ओपनिङ बक्स अफिस कलेक्सन: प्रदर्शनको पहिलो दिनमै फिल्मले रु...

Read More

संगीत प्रवाह

लोकप्रिय