Latest videos

Video

रित्तिँदै गएको पहाडको कथाले छोयो दर्शकको मन

निर्देशक तुलसी घिमिरेको बहुप्रतिक्षित चलचित्र ‘पहाड’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले हलहरूमा सुखद व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको...

Read More
Video

“मलाई सोध न, जवाफ एउटै हुन्छ” : नजरले बोल्ने प्रेम कथा बोकेर आए सबिन राई

नेपाली संगीत आकाशका ‘मेलोडी किङ’ सबिन राई र उनको ब्यान्ड ‘द फ्यारो’ले नयाँ गीत “मलाई हेर” बजारमा ल्याएका छन्। यो गीतले सार्वजनिक भएको छोटो समयमै श्रोताको मन जित्न सफल भएको छ। यो गीत एक कोमल प्रेम कथा हो, जहाँ...

Read More
Video

“तिमी र म” को भावनात्मक सम्बन्ध: याबेश थापाको ‘कसरी’ पुन: चर्चामा

नेपाली युवा पुस्ताका ढुकढुकी, गायक तथा संगीतकार याबेश थापाले आफ्नो चर्चित गीत ‘कसरी’ को नयाँ लाइभ भर्सन सार्वजनिक गरेका छन्। ‘घामछाया इन्टिमेट’ सेसन अन्तर्गत ललितपुरको सानेपास्थित ईडिएनमा छायांकन गरिएको यो भिडियो याबेशको...

Read More
Video

युट्युब ट्रेन्डिङमा छाइन् ‘मनमाया’, भिडियोमा नेवारी कला र सभ्यताको जीवन्त प्रस्तुति

प्रकाश दुतराज र मेलिना राईको सुमधुर स्वरमा सजिएको नयाँ मौलिक कौडा गीत ‘मनमाया‘ सार्वजनिक भएको छ। प्रकाश दुतराजकै शब्द र संगीत रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै नेपाली सांगीतिक बजारमा निकै चर्चा बटुलिरहेको छ। विशेषगरी...

Read More
Video

हेटौंडा कपडा उद्योगको भग्नावशेषमा मजदुरका अधुरा सम्झना- “अझै पनि मेसिन चलेको सपना देख्छौँ”

लोकप्रिय डकुमेन्ट्री शृङ्खला हेर्ने कथा को नयाँ भाग ‘हेटौंडा कपडा उद्योगको कथा’ सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक भएको शृङ्खला १६३ ले नेपालको औद्योगिक इतिहास, यसको पतन र पुनःउत्थानको सम्भावनाको मार्मिक चित्र प्रस्तुत गरेको छ। वि.सं. २०३३...

Read More

संगीत प्रवाह