Latest videos

Video

चलचित्र ‘परालको आगो’मार्फत अरुणा लामाको गीत नयाँ पुस्तामा पुनर्जीवित

प्रतीक्षित नेपाली चलचित्र ‘परालको आगो’ मा समावेश कालजयी गीत ‘उडी जाउँ भने म पंक्षी होइन’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। यस गीतले छोटो समयमै १४ लाखभन्दा बढी ‘भ्यूज’ बटुल्दै दर्शकको मन जित्न सफल भएको छ। मनबहादुर मुखियाको शब्द र शान्ति...

Read More
Video

हिन्दी–नेपाली फ्युजनको जादु: ‘काली काली’

चर्चित हिपहप कलाकार एसटी म्यानको नयाँ गीत ‘काली काली’ युट्युबमा सार्वजनिक भएसँगै तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। यस गीतले छोटो समयमै ३२ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको छ। यंग २२ र बिग नर्जासँगको सहकार्यमा तयार भएको यो गीतमा हिन्दी कोरस, नेपाली...

Read More
Video

विद्यार्थी जीवनको वास्तविक चित्रण ‘होस्टेल ३’ युट्युबमा

नेपाली चलचित्र ‘होस्टेल ३’ युट्युबमार्फत सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटल ले सार्वजनिक गरेको उक्त चलचित्रले रिलिजसँगै दर्शकमाझ उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। यो चलचित्रले छोटो समयमै ६० लाखभन्दा बढी ‘भ्युज’ बटुल्दै...

Read More
Video

वैशाखमा रिलिज हुने “लालीबजार” को गीतले बढायो उत्साह

आगामी वर्षको बहुप्रतिक्षित चलचित्र ‘लालीबजार’ को पहिलो गीत “माया लाई के दिउँ म बैना” सार्वजनिक भएसँगै युट्युब र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ। षट्कोण आर्ट्सको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको यस लोक शैलीको गीतले...

Read More
Video

गायक रामकृष्ण ढकालको निर्माणमा बन्दै गरेको ‘मालती मंगले’ को पहिलो गीत चर्चामा

प्रतिक्षित नेपाली चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भएको छ। रानी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको शीर्ष गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नेपाली सुगम संगीतका...

Read More

संगीत प्रवाह