5
(1)

प्रफुल्ल भण्डारी, धरान। हजार दिनसम्म धरान क्षेत्र वरपर सामूहिक पैदलयात्रा गर्न जय धरान ईभिनिङ हाईकिङ ग्रुप सफल भएको छ। हजार दिन पुगेको उपलक्ष्यमा सो समूहले चिण्डेडाडामा पुगेर शुभकामना आदान प्रदान समेत गरेको थियो ।सो कार्यक्रममा केक काटनुको साथै नियमित पैदल यात्रा जारी रहने बताईएको छ। सबै ईच्छुक पैदलयात्री आगामी दिनमा सहभागी हुन सक्ने ब्यहोरा हाईकिङ समूह आवद्ध नौलो रोशनले जानकारी दिनुभएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.