Latest videos

Video

अमेरिकन आइडलबाट उदाएका दिवेशको लोक भाकामा “जालै मै” बोलको गीत सार्वजनिक

तेश्रो अमेरिकन आइडलमा दोश्रो भएर नेपाललाई संसारभर चिनाएका दिवेश पोखरेल (आर्थर गन) ले नेपाली लोक संगीतको भाका समेटेर नया गीत “जालै मैं” यसै साता सार्वजनिक गरेका छन। लोक सुस्केरा र सारंगीको धुन भएकोले पनि दर्शकहरूले निकै रुचाएको यो गीत यूटूबमा तीन लाख...

Read More
Video

“किन सम्धिनि, मान्छे चलेन?”: सामाजिक कुरीति बिरुद्द बद्री पगेनीको नया गीत सार्वजनिक

अंतरजातिय विवाह पछि छोरीमाथि हुने गरेको अन्यायबारे लोकप्रिय गायक बद्री पगेनी र गायिका रचना रिमालको स्वरमा “तिम्रो घरमा मेरी छोरी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। नारायण ज्ञवालीको रचना र बद्री कै संगीतमा रहेको यो गीत समाजको आँखा खोल्न सहयोगी हुने...

Read More
Video

“धेरै माया नदेउ मलाई” बोलको गीतमा अभिनय सुरु गर्दै परितोषिका

गायिका अन्जु पन्तको स्वर र संगीतमा आएको गीतमा छोरी परितोषिका पन्तले अभिनय यात्राको सुरुवात गरेकी छन। यसै साता सार्वजनिक भएको “धेरै माया नदेउ मलाई” बोलको गीतमा पारितोषिका संग कुनसांग बम्जनले अभिनय गरेका छन। सुरेश वाग्लेको शब्द रचेको यो गीतको भिंडियों...

Read More
Video

दयाहाँङ राई अभिनित “एसो हेरे पूर्व तिर” चर्चामा

दयाहांग राई र अलिशा राई अभिनित “एसो हेरे पूर्व तिर…” बोलको गीत दोश्रो सातामा दश लाख यूटूब भ्यूज सहित चर्चामा रहेको छ।

पदम राईको स्वर, शशि गुरुङको शब्द संगीतमा आएको यस गीतको भिंडियों निर्देशन किरण चामलिंङ राईले गरेका हुन।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

“सरला यसै गरी माया गर ल”

अंतरजातीय प्रेम बिबाह भित्र देखीएको असर र सकसबारे नाज़िर हूसेनले “सरला” बोलको गीतमा उत्कृष्ट अभिनय गरेका छन । उनलाई सरला बनेर उस्तै राम्रो अभिनयले साथ दिएकी छन अनु थापाले। तराई र पहाड़ बिच मायाको पुल बाधेको छ, निशान भट्टराईको स्वरले ।...

Read More

संगीत प्रवाह

लोकप्रिय