आज सार्वजनिक भएको “नेपाल गए कपालसंगै” बोलको गीतमा अहिलेका चर्चित र व्यस्त नायक पल शाहको साथ अभिनयमा देखीएका छन -धेरै फलोआर्स भएका नेपाली जुमल्याहा दिदी lबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा। बाबुल गिरीको शब्द, संगीत र स्वर समेत रहेको यो गीतमा वसन्ति...
Latest videos
तिहारको मौसममा देउसी भैलोका गीतहरुले गाउदेखी शहर बजार सम्म घन्किएका छन। सामाजिक दूरी र मास्कले गर्दा तिहार ख़ल्लो भएको पक्का हो तर यसले हाम्रो स्वस्थ र दीर्घायुको कामना मात्र होईन आफन्तजनको सुरक्षा कवज पनि दिएको छ। स्वस्थ्य मनोरंजनको लागि अनलाइनमा...
लक्ष्मीपूजा पछि गोवर्धन पूजा अनि भाईटिका। हो, भाईटिका नजिकीएको बेला दिदी बहिनी दाज़ु भाई बिचको प्रेम र स्नेहले भरीएको गीत “मेरो दाई” निकै रुचाइएको छ । भर्खरै सार्वजनिक भएको भुपु पाण्डे र मेलिना मैनालीको स्वरमा आएको यो गीतको संगीत भुपुकै रहेको छ भने...
आज लक्ष्मीपूजाको दिन। तिहारलाई विधिपूर्वक मनाउदै घर, आगन सफा राखी दियों बाली लक्ष्मी भित्रयाउने दिन। उमङ्ग, उत्साह सहित भैली खेल्ने दिन।मास्क र सामाजिक दूरीले खोसेको तिहारलाई यूटूब, ज़ूम, मेसेन्जर, च्याट लगायत प्रविधिको सहारामा सकेसम्म प्रविधिमैत्री...
तिहार नजिकीएको बेला नेपाली कथानक चलचित्र “कुम्भ करण” यूटूबमा आज सार्वजनिक भएको छ।
दीपक ओलीको निर्देशनमा बनेको यो चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरभ पहारी लगायतको अभिनय छ।
सेयर गर्नुहोस्:Tweet
