Latest videos

अफ्रिकामा खिचिएको नेपाली लोक गीत “लौननि यस्तो भए म किन” चर्चामा

नेपाली साङ्गीतिक क्षेत्रमा मौलिक र व्यावसायिक डान्सिङ गीतहरूको बाढी आइरहेका बेला गायक तथा सर्जक सुरेश अन्जानको नयाँ टिपिकल गीत “लौननि यस्तो भए म किन” सार्वजनिक भएको छ। सुरेश अन्जानको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस गीतले...

Read More

‘कटर कटरमा’ नयाँ स्वादमा, महेश–अस्मिताको स्वरले जित्दै दर्शकको मन

नेपाली संगीत इतिहासको सदाबहार र चर्चित मौलिक गीत ‘कटर कटरमा’ को नयाँ रिमेक संस्करण भिडियोसहित सार्वजनिक भएको छ। म्युजिक नेपालको आधिकारिक प्रस्तुतिमा बजारमा आएको यस उत्कृष्ट र ऊर्जावान् गीतलाई वर्तमान पुस्ताका चर्चित गायक महेश काफ्ले र...

Read More

मिस्टर भान्जाको शब्द र कम्पोजिसनमा नयाँ र्‍याप संगीत ‘भो भो’

नेपाली र्‍याप संगीत क्षेत्रमा नयाँ तरंग ल्याउँदै कलाकार मिस्टर भान्जा र सुमिना लोको नयाँ गीत ‘भो भो’ सार्वजनिक भएको छ। यस गीतको शब्द रचना र संगीत कम्पोजिसन स्वयं मिस्टर भान्जाले गरेका हुन्। गीतमा गायिका सुमिना लो र मिस्टर भान्जाको दमदार...

Read More

साउन १ मा आउने ‘गौथली’ को मर्मस्पर्शी गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

आगामी साउन १ गते (जुलाई १७) देखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौथली’ को मर्मस्पर्शी गीत ‘आँखा भरी आँसु’ सार्वजनिक भएको छ। डा. भोला रिजालको मार्मिक शब्द, थानेश्वर गौतमको संगीत तथा थानेश्वर गौतम र...

Read More

राजनीतिक दोषारोपण होइन, आत्मसमीक्षा गर्न सिकाउने प्रकाश सपूतको ‘कर्तव्य’

गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीत ‘कर्तव्य (मेरो पनि होइन र यो देश–२)’ सार्वजनिक भएको छ। सार्वजनिक गरिएको गीतले छोटो समयमै ५ लाख भन्दा बढी भ्युज प्राप्त गर्दै युट्युबमा व्यापक चर्चा बटुलेको छ। पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत “मेरो...

Read More

तीन वर्षको कडा मिहिनेतपछि ओएसिस थापाले ल्याए नयाँ गीत ‘सके’

गायक तथा गीतकार ओएसिस थापाको नयाँ गीत ‘सके’ सार्वजनिक भएको छ। ओएसिस थापाले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक गर्दै ‘सके’ तयार हुन तीन वर्ष लागेको खुलासा गरेका छन्। उनका अनुसार एउटै गीतलाई तीन फरक संस्करणमा परिमार्जन गर्दै अन्तिम रूप दिन लामो समय...

Read More

Advertisement

संगीत प्रवाह