Latest videos

आमालाई सम्झदै “आमा” चर्चामा

मातातीर्थ औशीको अवसरमा सार्वजनिक “आमा” बोलको गीत लिएर चर्चामा आएका छन प्रबिन राजथला। निकै मिठो संगीत रहेको यो गीतमा आमालाई यादको सिंहासनमा सजाएर बालापनको स्वर्णिम क्षणहरुबारे भावना पोखिएको छ। प्रबिनकै स्वर, शब्द र संगीतमा रचिएको यो गीतमा प्रबिन, सबि...

Read More

दुर दराजको बिबाह उत्सबमा एउटै तालको बाजा बजेपछि ….

हामीले कर्नाल भनेर चिन्ने बाजालाई “कर्नाए Karnay” र हामीले सहनाई भन्ने बाजालाई “सुर्नाई Surnay” भन्दा रहेछन्! हाम्रा पिता पुर्खाहरु कहाँबाट आएर कहिलेदेखी हाम्रो गाउँ ठाउँमा बसोबास गर्न शुरु गरे होलान् ? हामी जन्मेको घर भएको...

Read More

“आकाशैको जुनतारा जस्तै नि छिन मायालु टाढा”

यसै साता सार्वजनिक “आकाशैको जुनतारा“ बोलको गीत लिएर आएका छन एंड्रीयन प्रधान। कालिंपोंङ भारतमा जन्मीएका एंड्रीयन सन १९९४ मा 1974AD ब्यांडमा पियानो बजाउने भूमिकाबाट प्रवेश गरेका थिए। उनी एकाइस बर्ष सो ब्यांडमा आबद्ध रही चर्चित गीतहरुमा स्वर भरेका थिए।...

Read More

जे अथरकी कान्छी चर्चामा आइन्!

जे अथरको “कान्छी” बोलको गीतको दोश्रो भाग सार्वजनिक भएको दोश्रो दिन १२ लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ। मिरूना मगरको अभिनयमा सार्वजनिक यो म्यूज़िक भिंडियों टिकटकमा “कान्छी, मेरो कान्छी, तिमी एउटा सपना नै हौ कि” भन्दै भाईरल भईरहेको छ। सेयर...

Read More

पल मल्लिका जोडी फेरी दर्शकको आँखामा बस्दै

पल शाह र मल्लिका महतको जोडी अभिनित “फूलबुट्टे सारी” बोलको गीत पछि आएका सबै गीतहरु एकपछि अर्कों रेकर्ड तोड़ीरहेका छन। फेरी अर्कों फिमेल भर्सनमा आएको “आँखामा आउने सपनी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। फिमेल भर्सनमा अभिनय गरेको पल-मल्लिका जोड़ीको...

Read More

नेपाली कथानक चलचित्र “कप्स” यूटूबमा सार्वजनिक

अनूपबिक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी लगायत कलाकारहरु अभिनित नेपाली कथानक चलचित्र “कप्स” आज ओएसआर डिजिटल यूटूब चैनल मार्फ़त सार्वजनिक भएको छ। सम्राट सापकोटाको कथा निर्देशनमा बनेको यो चलचित्रमा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपबारे देखाईएको छ।...

Read More

संगीत प्रवाह

loader-image
आजको पोखरा
Pokhara, NP
5:05 AM, Dec 15, 2025
temperature icon 12°C
clear sky
31 %
1017 mb
4 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:53 AM
Sunset 5:15 PM
Hourly
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 31% 1018 mb 0 mm/h
8:45 AM
temperature icon
13°/16°°C 0 mm 0% 2 mph 31% 1018 mb 0 mm/h
11:45 AM
temperature icon
17°/20°°C 0 mm 0% 6 mph 36% 1017 mb 0 mm/h
2:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 38% 1015 mb 0 mm/h
5:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 62% 1016 mb 0 mm/h
8:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 58% 1018 mb 0 mm/h
11:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 53% 1017 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 4 mph 44% 1016 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ