Category - गीतहरु

Video

“पिरतीको अनिकालैमा” उम्रीएको माया

चर्चित नायक दयाहाङ राई र सुजाता थुलुङ राई अभिनित “पिरतीको अनिकालैमा” बोलको गीत यो साता यूटूबमा आएको छ। मज़दूरीको लागि घर निर्माण कार्यमा संलग्न दयाहाँङ र सुजाता बिच उम्रीएको पिरतीले कस्तो मोड़ लियो त्यो हेर्न म्यूज़िक भिड़ीयो अन्त्यसम्म हेर्नुपर्ने...

Read More
Video

वरको छायामा देखीए महानायकसंग भाईरल भाई सचिन

पछिल्लो समय के छ हजुर भन्ने संवादका कारण टिकटकबाट चर्चित भएका भाईरल भाई सचिन परियार लगातार म्यूज़िक भिंडियोंमा आउने मात्र होईन उनले गाउने, अभिनय गर्ने गीत, हास्यशृंखला मेरी बास्सै समेत अझ लोकप्रिय भैरहेका छन। उनको व्यस्तता बढदो छ। आज सार्वजनिक “वरको...

Read More
Video

तामाङ भाषामा आएको “रेबन चश्मा” बोलको रयाप गीत सार्वजनिक

तामाङ भाषामा आएको “रेबन चश्मा” बोलको रयाप गीत हालै सार्वजनिक भएको छ। तामाङ सेलोंमा आधारित बताईएको यों रयाप गीत एकदम फ़ास्टट्राक मेलोडीले कर्णप्रिय बनेको छ। यो गीत नबुझ्नेहरुलाई पनि संगीतले उत्तिकै नचाउने सम्भावना रहेको छ। वाई.एस.के. समूहको...

Read More
Video

“पछ्यौरी लिसियो” बोलको गीत करोड क्लबको चर्चामा

अहिलेका चर्चित दोहोरी गायक अर्जुन सापकोटाको चिसो मौसममा आएको “पछ्यौरी लिसियो” बोलको गीत एक महीनाको अवधिमा एक करोड़ यूटूब क्लबमा पुग्ने निश्चित देखिएको छ। यो गीत हालसम्म ९२ लाख पटक यूटूबमा हेरीएको छ। अर्जुनकै संगीत रहेको यो गीतमा समीक्षा...

Read More
Video

“झम्केमाया” आइन् !

चर्चित नायिका स्वस्तिमा खड़काको कुशल नृत्य रहेको “झम्केमाया” बोलको गीत आज सार्वजनिक भएको छ। यस गीतमा उनले राहुल शाहसंग छमछमी नाचेकी छन। आज सार्वजनिक भएको यो गीतमा चर्चित स्वर रहेको छ अन्जु पन्त र गायक समीर आचार्यको। एक नारायण भण्डारीको शब्द रचना ...

Read More
Video

“आँखामा आउने सपनी” बोलको गीत चर्चामा

युवा गायक एकदेव लिम्बुको यसै साता सार्वजनिक गीत यूटूबमा १२ लाख पटक हेरीएर चर्चामा छ। “आँखामा आउने सपनी” बोलको यो गीतमा मोडेल निशम लिम्बुले राम्रो अभिनय गरेकी छन्। एकदेव र बियोन्डको रचना र संगीतमा आएको यो गीतको भिंडियोंको निर्देशन बिकेश मगर र किरण...

Read More
Video

“मेरो रातो गलबन्दी कता हरायो?”

गलबन्दी र पछयौरी हराएको प्रसंगले मात्र होईन दर्शकको रोजाईले समेत “मेरो रातो गलबन्दी” बोलको गीत दोश्रो सातामा चर्चामा छ। भद्रगोल र सक्किगोनी हास्य शृंखलामा बले नामले चर्चित सागर लम्सालका साथमा दिदीबहिनी समारिका र स्मारिका ढकालको समेत अभिनय रहेको यो...

Read More
Video

बुद्ध लामाले “हेरीरहु जस्तो” लिएर आएँ

पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको नया गीत भर्खर सार्वजनिक भएको छ। ”हेरीरहु जस्तो” बोलको यो गीतमा बुद्धलाई साथ दिएकी छन गायिका ममता गुरुङ। उनी पनि नेपाल आइडल तेश्रो सीजनको उत्कृष्ट नौ मा परेकी थिईन। बुद्ध केही समय अघि डान्सीङ विथ द स्टार्स नेपालमा...

Read More
Video

“पत्थरको मुटु” माथि विजय

आज सार्वजनिक भएकै दिन “पत्थरको मुटु” बोलको गीत चार लाख पटक यूटूब हेरीएर चर्चामा आएको छ। “पत्थरको मुटु” नामले टिकटकमा चर्चित नाम हो विजय पून। त्यो टिकटकको लोकप्रियता अब गीतमा पनि दोहोरिने देखीएको छ। आफ़्नो जीवनमा घटेको अधुरों प्रेमको जीवन्त शब्द र...

Read More
Video

“भागेर जाऊ हिड कतै” भन्दै साहिल

नेपाल आइडल पहिलो सीजनका एक प्रतिस्पर्धी साहिल ज़मीर अलीको स्वरमा “भागेर जाऊ” बोलको लिरिकल भिंडियों गीत चर्चामा आएको छ। सार्वजनिक भएको दोश्रो सातामा तीन लाख पटक हेरीएको यो गीत स्लो भर्सनमा निकै मन छुने खालका शब्दहरु सहित आएको छ। कभर भर्सन गीतहरु गाएर...

Read More
Video

ओई! प्यारी आइन्

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले...

Read More
Video

हास्य कलाकार हरिबंश आचार्यको एउटा कुरा कसैलाई नभन्नु है!

चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ। महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा...

Read More
Video

सोल्टी-सोल्टीनीको माया

चर्चित नायक दयाहाँङ राई र रेबिका गुरुङ अभिनित “सोल्टीनी” बोलको गीत यो साता सार्वजनिक भएको छ। यो गीतमा पूर्ण लिम्बु र मेलिना राईको मिठो स्वर तथा प्रेम कृष्ण बजगाईको शब्द संगीत रहेको छ। यूटूबमा २ लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन मिलन...

Read More
Video

“तिम्रै नामको सिन्दुर” चम्कदै

गीत सार्वजनिक भएको तेश्रो दिन नै दश लाख नजिक यूटूब भ्यूज पुगेर “तिम्रै नामको सिन्दुर” बोलको गीत ट्रेण्डिङमा आएको छ। टिक टकबाट चर्चामा आएका जुमल्याहा दिदी बहिनी स्मारिका र समारिका ढकालसंग जोडीको रूपमा टिकटकले नै चिनाएका बिजय पून र प्रकाश चन्द अभिनित...

Read More
Video

दोश्रो पुस्ताका नायक नायिका अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” माघ एकमा रिलीज़ हुने, लगानी उठाउनु अहिले मुख्य चुनौती

दोश्रो पुस्ताका नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धर अभिनित चलचित्र “एउटा यस्तो प्रेम कहानी” को मुख्य गीत चर्चामा आएको छ। गायक विश्व नेपाली र गायिका अश्मिता परियारको स्वर रहेको यो टाइटल गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। नायक शिव श्रेष्ठका...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
9:47 PM, Mar 1, 2026
temperature icon 15°C
clear sky
32 %
1012 mb
6 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 6:34 AM
Sunset 6:08 PM
Hourly
11:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 7 mph 32% 1012 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 33% 1011 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 32% 1010 mb 0 mm/h
8:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 2 mph 22% 1012 mb 0 mm/h
11:45 AM
temperature icon
25°/25°°C 0 mm 0% 8 mph 16% 1011 mb 0 mm/h
2:45 PM
temperature icon
26°/26°°C 0 mm 0% 9 mph 14% 1007 mb 0 mm/h
5:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 5 mph 21% 1009 mb 0 mm/h
8:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 7 mph 27% 1013 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ