Playlist - यूटूब हिट्स

Video

चलचित्र “डिसेम्बर फल्स” को गीत “फकाउनै जानिन” चर्चामा, डिसेम्बर अन्तिममा चलचित्र प्रदर्शनमा आउदै

नेपाली कथानक चलचित्र “डिसेम्बर फल्स”को सार्वजनिक हुने महीना पनि डिसेम्बरकै अन्तिम शुक्रबार (३० गते) हुदैंछ। चलचित्रको सार्वजनिक गीत “फकाउनै जानिन” यो साता यूटूबमा एघार लाख माथि हेरीएर चर्चामा रहेको छ। गायक निशान भट्टराई र...

Read More
Video

नेमार र रोनाल्डो फ़्यानहरुले मन पराएको करण भट्टको गीतः “पर्खेर बसी दिन्थे, मागेर पाउने भए”

बिश्वकप फुटबलमा ब्राजिल र पोर्चुगललाई विजेता भएको सपना नेमार र रोनाल्डो फ़्यानहरुले देखे पनि पराजयको पीड़ा संगै गायक करण भट्टको गीतको हरफ “पर्खेर बसी दिन्थे, मागेर पाउने भए “ मा बनेको लाखौ भिंडियों यो साता टिकटकमा चर्चामा रहेको छ। गायक करण भट्टको...

Read More
Video

“रावणले भन्छ हरेर लान्छ, मलाई प्यारो तिमी नै कान्छु”

मोडल बिमल अधिकारीको शब्द संगीतमा एक साता अगाडी सार्वजनिक “ए हो माया” बोलको गीत अहिले सर्वाधिक रुचाईएको छ। बिशेषत टिकटकमा यो गीतको भिन्न भिन्न हरफहरुमा गरेर बिसौ लाख माथि भिंडियोंहरु छोटों अवधिमै बनेको निर्माण पक्षले उल्लेख गरेको छ । शायद यति धेरै...

Read More
Video

जेरीको जीवनमा थपिएको अर्कों “चोट”

चर्चित दोहोरी गायिका “जेरी” अर्थात बबिता बानियाको जीवनमा यो साता महत्वपूर्ण रहयो। एक छोरीकी आमा उनी सम्बन्ध बिच्छेदको चोटबाट गुज्रीनु पर्यो।...

Read More
Video

खबरदार ! नेपथ्यको “भटभटे” आयो

चर्चित गीतहरु मात्र होईन सदाबहार गीतहरु जन्माउने सांगितिक समूह नेपथ्यको “भटभटे” बोलको नया गीत यो साता सार्वजनिक भएको छ। चुनाव नजिकीएको बेला सार्वजनिक “भटभटे” गीतमा राजनीतिक बिषयमा ख़बरदारी सहित भनीएको छ- “सपनाहीनहरूबाट शासित हुन अभिशप्त हुनुपरेको छ।...

Read More
Video

“हेर न के भो यो मलाई,‌ बसिरहे छु पर्खि तिमीलाई”

गायक समीर श्रेष्ठको नया गीत “हेर न” को अफिसियल लिरिकल भिंडियों हालै यूटूबमा सार्वजनिक भएको छ। फोएसिलको निर्माण रहेको यो गीतको अडियो भर्सन पाँच लाख माथि हेरीएर यूटूबको नेपाली म्यूज़िकको ट्रेण्डमा चौथो नम्बरमा पुगेको छ। “”हेर न...

Read More
Video

“आफ्नो आफ्नो दु:ख त जूनलाई पनि छ”

चर्चित लोक गायक पशुपति शर्माका प्राय सबै गीतहरु कर्णप्रिय छन। केही गीतहरु बिवादमा पुग्ने देखी लिएर त केही गीतहरु रचना पक्षको कारण पनि अझ लोकप्रियताको शिखरमा पुग्ने गरेका छन। यो साता उनको “फाटेको मन । आफ्नो आफ्नो दु:ख” बोलको गीत चौंध लाख पटक यूटूबमा...

Read More
Video

सज्जनको “धैर्य” सार्वजनिक

तिहारको पूर्वसन्ध्यामा गायक सज्जनराज बैधको “धैर्य” बोलको गीत हालै सार्वजनिक भएको छ। यूटूबमा नेपाली म्यूज़िकको ट्रेंडिङ नम्बर एकमा रहेको यो गीतलाई बृजेंन्द्रले निर्देशन गरेका छन्।हरेक गीतमा चर्चामा आउने सज्जनको पछिल्लो चर्चित गीत “सस्तों मुटु” थियो...

Read More
Video

आफ्नै बाटोमा चर्चामा आए भिटेन

र्यापर भिटेनको पछिल्लो गीत “आफ्नै बाटो” को म्यूज़िक भिंडियों यो साता सार्वजनिक भएसंगै चर्चामा रहेको छ। यो गीत भिटेंनको २०२० मा सार्वजनिक सुपरस्टार एल्बममा रहेको थियो। केही दिन अगाडी जापानमा भएको एक कन्सर्टमा भिटेनले गीत गाउदा गाउदै गाली गलौजका साथ...

Read More
Video

“हर युग होस प्रेम गीतको”- नेपाली प्रेम कथाको अन्तराष्ट्रियकरण

“प्रेमगीत ३” हिन्दी भाषामा डबिङ भएको चलचित्र मात्र होईन, नेपाली कथा, पात्र देखी मौलिक जीवन, हिमालका सुन्दर दृश्य पनि अनुवाद भएको छ फ़रक भाषाका दर्शकहरुको मन मनमा। चलचित्र बिश्वका १२०० हलहरुमा प्रदर्शनमा आएको दोश्रो दिनमा सात करोड़ माथि...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
8:01 PM, Feb 28, 2026
temperature icon 16°C
broken clouds
40 %
1009 mb
7 mph
Wind Gust 7 mph
Visibility 10 km
Sunrise 6:35 AM
Sunset 6:08 PM
Hourly
8:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 7 mph 42% 1009 mb 0 mm/h
11:45 PM
temperature icon
14°/15°°C 0 mm 0% 7 mph 40% 1009 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 37% 1008 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 34% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 1 mph 23% 1010 mb 0 mm/h
11:45 AM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 18% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
26°/26°°C 0 mm 0% 8 mph 15% 1005 mb 0 mm/h
5:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 4 mph 21% 1007 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ