Playlist - यूटूब हिट्स

Video

नारायण गोपाल सम्झाउने जन्तरे मामाको पहिलो गीत ट्रेण्डिङ हुदै!

“फूलै फूलको सौगात लिएर” बोलको गीतले तपाईलाई नारायण गोपाल सम्झाउने छ। नारायण गोपाल कै शैली र भाव बोकेर आएको गीत यो साता यूटूबमा ८ लाख माथि हेरिएको छ। यो पहिलो गीतमा स्वर अन्तरे मामा अर्थात अमित राईको हो। उनी पनि नेपाल आइडल विजेता सज्जा चौलागाईकै गाउ...

Read More
Video

“धानै कुटने ढिकी” चल्न थाल्यो!

चर्चित गायिका विष्णु माँझी र पवन ओलीको स्वरमा आएको “धानै कुटने ढिकी” यो साता निकै मन पराईएको छ। अहिलेका चर्चित कलाकार पल शाह र एलिजा गौतमको अभिनय रहेको यो गीतको शब्द र संगीत पवन ओलीकै छ। यूटूबमा ५ दिनमा ७ लाख नाघेको यो गीतमा लोक गायिका विष्णु...

Read More
Video

आँचल शर्मा अभिनित “लज्जावती झार” बोलको गीत चर्चामा!

भर्खरै सार्वजनिक भएको “लज्जावती झार” बोलको गीत निकै मन पराईएको छ। चर्चामा रहेका गायक महेश काफ्ले र नेपाल आइडलबाट उदाएकी अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा गायक महेशकै शब्द र संगीत रहेको छ । एकै दिनमा ४ लाख यूटूब भ्यूज नजिक रहेको यो गीत...

Read More
Video

“छेकेर माया छेकिन्न” भन्दै एलिना चौहान र भीम बिष्ट फेरी चर्चामा!

“मिनरल बाटर” गीतमा निकै मन पराईएको स्वर “पानी पधेरोमा” दोहोरियो। यो साता फेरी “छेकेर माया छेकिन्न” गीत मार्फ़त यो जोडी चर्चामा आएको छ। अहिले एकदम व्यस्त गायिका एलिना चौहान र गायक भीम बिष्टको स्वरमा आएको यो गीत ४ लाख यूटूब भ्यूज सहित दर्शकको मन...

Read More
Video

“माया बिरानी” गीत पाँच करोड़ यूटूब हिट्स भो!

नाज़िर हुसेन र आँचल शर्मा अभिनित गीत यो साता पाँच करोड़ यूटूब भ्यूज पुगेकोछ। “माया बिरानी” बोलको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर छ।एक बर्ष अघि जी-२१ डिजिटल यूटूब चैनलमा आएको यो गीतमा महेश काफ्लेकै शब्द तथा संगीत र अशिम शाहको निर्देशन छ।

Read More
Video

नाज़िर, स्वस्तिमा र रियासा अभिनित “मुना” गीत सार्वजनिक

राज खम्बु र सुजाता बर्माको स्वरमा “मुना” बोलको गीत आज सार्वजनिक भएको छ। अहिलेका चर्चित कलाकारहरु नाज़िर हुसेन, स्वस्तिमा खड़का, रियासा दाहाल लगायतको अभिनय रहेको यो गीतले साली भेना श्रीमती बिचको संवादलाई गीति शैलीमा रोचक तरीक़ाले देखाएको छ। यो गीतमा...

Read More
Video

भिटेनको फरक धारको “नेपाली हो” हिपहप गीत हिट हुदै!

हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ। पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए। तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम...

Read More
Video

“आटो पिठो” बिक्यो- यूटूब ट्रेण्डिङमा आयो निशानको अर्कों गीत!

“के माया लाग्छ र?” गीतले डेड करोड़ भ्यूज नजिक रहेको बेला नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र सोनिका लामाले गाएको अर्कों गीत ट्रेण्डिङ भैरहेको छ । लाइम लाइट यूटूब चैनलले सार्वजनिक गरेको “आटो पीठो” बोलको गीत एकैदिनमा ५ लाख यूटूब भ्यूज पुग़्दैछ।...

Read More
Video

“सयौ डाडा काटदै आए” बिक्रम बराल

नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक बिक्रम बराल फेरि डाडा काटेर चर्चामा आएका छन । उनको पछिल्लो गीत “सयौ डाडा काटदै आए” एकै दिनमा यूटूबमा ४ लाख भ्यूज कटेर ट्रेण्डिंङमा छ।पासाङ शेर्पाको शब्द र हरी लम्साल संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको...

Read More
Video

“आफै मुस्काउ मुसक्क, जुनतारा टिपी कोही दिदैन”: टिकटकमा लाख नाघ्यो “तीनपाते” गीतको भिंडियोंहरु!

तेश्रो हप्तामा “तीनपाते” बोलको गीत टिकटकमा भाईरल भएर चर्चा आइरहेको छ। “आफै मुस्काउ मुसक्क, जुनतारा टिपी कोही दिदैन” पंक्तिमा टिकटक भिडियो १ लाख १३ हज़ारवटा बनेको छ। अर्कों “देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनैमनमा तिमीलाई...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
2:20 PM, Dec 14, 2025
temperature icon 21°C
clear sky
35 %
1015 mb
6 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:52 AM
Sunset 5:14 PM
Hourly
2:45 PM
temperature icon
21°/21°°C 0 mm 0% 6 mph 35% 1015 mb 0 mm/h
5:45 PM
temperature icon
14°/18°°C 0 mm 0% 4 mph 43% 1016 mb 0 mm/h
8:45 PM
temperature icon
13°/16°°C 0 mm 0% 5 mph 43% 1018 mb 0 mm/h
11:45 PM
temperature icon
13°/13°°C 0 mm 0% 4 mph 38% 1018 mb 0 mm/h
2:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 5 mph 33% 1017 mb 0 mm/h
5:45 AM
temperature icon
12°/12°°C 0 mm 0% 4 mph 30% 1017 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 30% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 40% 1018 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ