Playlist - यूटूब हिट्स

Video

“चौतारीमा बसी मैले रुन जानेकै मायालु, तिम्ले छोडेपछि”

“तिम्ले छोडेपछि” बोलको गीत यूटूबमा सार्वजनिक भएको तेश्रो सातामा दश लाख पटक हेरीएको रेकर्ड बनाएको छ। गायक बादल थापा र गायिका प्रविशा अधिकारीको स्वरमा आएको यो गीतले निकै रोदनपूर्ण भावमा प्रेमी प्रेमिका बिछोडको छटपटी व्यक्त गरेको छ। देवेन्द्र बब्लुको...

Read More
Video

“नाटकै हो” बोलको गीत पनि भाईरल होला त?

अहिले टिकटकमा भाईरल भएको नाटकै हो नौटंकी नै हो भन्ने नेताजीको भाषणको क्लिपकै संदर्भमा आएको गीत “नाटकै हो” पनि चर्चामा आएको छ। राजनीतिले गीतसंगीतलाई पनि प्रभाव पार्ने कुरा प्रष्ट देखीएको छ। मोडल गरिमा शर्मा र गायक मेक्सम खाती क्षेत्रीको अभिनयमा हालै...

Read More
Video

आएन रे चाईनाको रेल!

चर्चित कलाकार सागर लम्साल बले एवम जुमल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अभिनित “आएन चाईनाको रेल” बोलको गीत आज सार्वजनिक भएको छ। सरकारले रेलगाड़ी कुदाउने सपना देखाए पनि व्यावहारिक रूपमा आउन कति वर्ष लाग्ने हो थाहा छैन। तर हामी भने आएन रे...

Read More
Video

आउछौ कि जस्तो लाग्छ, तै पनि…..

अहिलेका चर्चित र व्यस्त कलाकार पल शाह र मोनिका बुढ़ाथोकी अभिनित “माया कती सम्झनि?” बोलको गीत यो साता सार्वजनिक भएको छ। फेवा ताल क्षेत्र वर पर छायांकन भएको यो गीतमा “आउछौ कि जस्तो लाग्छ, तै पनि माया कती सम्झनि?” भनी हरेक दृश्यहरुमा...

Read More
Video

वरको छायामा देखीए महानायकसंग भाईरल भाई सचिन

पछिल्लो समय के छ हजुर भन्ने संवादका कारण टिकटकबाट चर्चित भएका भाईरल भाई सचिन परियार लगातार म्यूज़िक भिंडियोंमा आउने मात्र होईन उनले गाउने, अभिनय गर्ने गीत, हास्यशृंखला मेरी बास्सै समेत अझ लोकप्रिय भैरहेका छन। उनको व्यस्तता बढदो छ। आज सार्वजनिक “वरको...

Read More
Video

“पछ्यौरी लिसियो” बोलको गीत करोड क्लबको चर्चामा

अहिलेका चर्चित दोहोरी गायक अर्जुन सापकोटाको चिसो मौसममा आएको “पछ्यौरी लिसियो” बोलको गीत एक महीनाको अवधिमा एक करोड़ यूटूब क्लबमा पुग्ने निश्चित देखिएको छ। यो गीत हालसम्म ९२ लाख पटक यूटूबमा हेरीएको छ। अर्जुनकै संगीत रहेको यो गीतमा समीक्षा...

Read More
Video

“मेरो रातो गलबन्दी कता हरायो?”

गलबन्दी र पछयौरी हराएको प्रसंगले मात्र होईन दर्शकको रोजाईले समेत “मेरो रातो गलबन्दी” बोलको गीत दोश्रो सातामा चर्चामा छ। भद्रगोल र सक्किगोनी हास्य शृंखलामा बले नामले चर्चित सागर लम्सालका साथमा दिदीबहिनी समारिका र स्मारिका ढकालको समेत अभिनय रहेको यो...

Read More
Video

“पत्थरको मुटु” माथि विजय

आज सार्वजनिक भएकै दिन “पत्थरको मुटु” बोलको गीत चार लाख पटक यूटूब हेरीएर चर्चामा आएको छ। “पत्थरको मुटु” नामले टिकटकमा चर्चित नाम हो विजय पून। त्यो टिकटकको लोकप्रियता अब गीतमा पनि दोहोरिने देखीएको छ। आफ़्नो जीवनमा घटेको अधुरों प्रेमको जीवन्त शब्द र...

Read More
Video

“भागेर जाऊ हिड कतै” भन्दै साहिल

नेपाल आइडल पहिलो सीजनका एक प्रतिस्पर्धी साहिल ज़मीर अलीको स्वरमा “भागेर जाऊ” बोलको लिरिकल भिंडियों गीत चर्चामा आएको छ। सार्वजनिक भएको दोश्रो सातामा तीन लाख पटक हेरीएको यो गीत स्लो भर्सनमा निकै मन छुने खालका शब्दहरु सहित आएको छ। कभर भर्सन गीतहरु गाएर...

Read More
Video

“तिम्रै नामको सिन्दुर” चम्कदै

गीत सार्वजनिक भएको तेश्रो दिन नै दश लाख नजिक यूटूब भ्यूज पुगेर “तिम्रै नामको सिन्दुर” बोलको गीत ट्रेण्डिङमा आएको छ। टिक टकबाट चर्चामा आएका जुमल्याहा दिदी बहिनी स्मारिका र समारिका ढकालसंग जोडीको रूपमा टिकटकले नै चिनाएका बिजय पून र प्रकाश चन्द अभिनित...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
1:20 PM, Jan 12, 2026
temperature icon 18°C
clear sky
27 %
1020 mb
7 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 7:02 AM
Sunset 5:31 PM
Hourly
2:45 PM
temperature icon
18°/18°°C 0 mm 0% 6 mph 27% 1020 mb 0 mm/h
5:45 PM
temperature icon
11°/13°°C 0 mm 0% 3 mph 38% 1020 mb 0 mm/h
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 37% 1022 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 29% 1021 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 22% 1019 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 18% 1019 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 18% 1019 mb 0 mm/h
11:45 AM
temperature icon
20°/20°°C 0 mm 0% 6 mph 22% 1018 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ