“माया मारेर” बोलको गीत टिकटकमा एकदम रुचाईएर लाखौ भिंडियों बनेपछि यूटूबमा पनि हेरिने क्रम बढ़ेको छ। सो गीतको रुचाईएको हरफ हो -“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले” धर्मेन्द्र सेवनको स्वर, संगीत र रचनामा झण्डै एक महीना अघि...
Layout B (with infinite scroll)
गन्धर्व परिवारको स्वरमा सारंगीको धुनमा समेटेर आएको “जोडी परेवा” बोलको गीत यो साता चर्चामा छ। यूटूबमा नौ लाख पटक हेरीसकेको यो गितमा कलौटे, मुसी, बिराज र मिलन गन्धर्वको स्वर रहेको छ। यति मिठो स्वर खोजेर आम दर्शकहरूलाई बाडेका हुन, यो गीतका...
गायक नितेश जंग कुवरको “खोलै खोला” बोलको गीत सार्बजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स हुदै छ। यो गीत यूटूब चैनल “एन जे के भाईव” मा फेब्रुअरी एक गते सार्बजनिक भएको थियो। दिभिज शाहको निर्देशनमा बनेको यो म्यूज़िक भिडियोमा...
आयुष गौचनको “माया” बोलको गीत यूटूबमा सार्वजनिक भएको तेस्रो सातामै बिस लाख यूटूब भ्युज सहित चर्चामा आइरहेको छ। स्लो मेलोंड़ीयस पारामा गाएको यो गीत आयुषको यूटूब चैनलमा सार्वजनिक भएको थियो। म्यूज़िक भिंडियोंको निर्देशक मिस्टर जी एम हुन। उनको यूटूब...
यो साता सार्वजनिक “म गीत हु तिम्रो” बोलको गीतमा फेरि एक पटक स्वर दिएकी छन, गायिका मोडल र निर्देशक भएर सिम्पल खरेलले। अहिलेसम्म ३ लाख ५० हज़ारपटक यूटूबमा हेरीएर चर्चामा रहेको यो गीत निकै मन पराईएको छ। चर्चित गायक कमल खत्रीको शब्द र संगीतमा रहेको यो...
