Layout B (with infinite scroll)

“हल्काराले पाएको सफलताले खुसी छु”- प्रफुल्ल भण्डारी

प्रफुल्ल भण्डारी मेरो नाम, उमेर ४२ बर्ष, धरान १४ बिजयपुरको स्थायी बासिन्दा। झण्डै दुई दशक देखी गाऊँ घरमा चिट्ठी पत्र बाडने काम गरेको मैले आफ्नै घरको कार्यक्रमबाट बाड़न शुरूवात गरे। अनि वल्लो घर पल्लोघरको समेत बाडन थालेपछि आफ्नो वडाटोलमा चिनजान बढयो।...

Read More

“घुमी घुमी” गाउले माया लाउदै बिपिन कार्की

सुजन चापागाईको प्रस्तुतिमा “घुमी घुमी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। सुजन र शान्तिश्री परियारको स्वर रहेको गीतमा शब्द हर्क साउद तथा भिंडियोंको निर्देशन नबिन चौहानले गरेका छन। गाउले जीवनको हुबहु अभिनयमा पोख्त देखीएका बिपिन कार्कीको प्रेमिकाको...

Read More

“ये मेरो हजुर-४” चलचित्रको गीत “भाग भाग न दे अब धेरै धाक” र्यापर जिबबको स्वरमा आउदै  

केही महीना अगाडी “मिलेन तेरो लेभल तेरो बाऊ बोला ए ” भन्ने र्याप गीतबाट एकाएक युवापुस्ता माझ चर्चामा आएका जीबब अर्थात सुदीप भण्डारीको स्वर नया वर्षमा सार्वजनिक हुने वहुप्रतीक्षित चलचित्र “ये मेरो हजुर-४” मा आउने भएको छ। तर यसमा भने जिबबले “मिलेन लेभल...

Read More

“लुकी लुकी आँखा तिमी नजुधाउ त्यसरी”

“लुकी लुकी आँखा तिमी नजुधाउ त्यसरी” को चर्चित भाकामा रहेको गायक धीरज राईको पुरानो गीतको म्यूज़िक भिंडियों हालसालै सार्वजनिक भएको छ। नायिका आँचल शर्माको अभिनय समेत रहेको यो गीतलाई माइकल चन्दले निर्देशन गरेका छन। ट्रि इण्टरटेनमेण्ट यूटूब...

Read More

प्रकाशको पिरमा पोखिएका मलिन योद्धाहरु

बिवादित दृश्य हटाएर अपलोड गरीएको गीत ‘पिर’ को भिंडियों जनयूद्धका योद्धाहरुको अवस्थाबारे चर्चित गायक प्रकाश सपूतले “पिर” बोलको गीत भर्खरै सार्वजनिक गरेका छन। प्रकाश र सम्झना भण्डारीको स्वर रहेको यो गीतमा नायिका सुरक्षा पन्त...

Read More

संगीत प्रवाह

लोकप्रिय