Latest videos

Video

सज्जनले बिछोडमा चाले “उल्टा पाईला”!

गायक सज्जनराज बैधको नया गीत “उल्टा पाइला” सार्वजनिक भएको एक साता भएको छ। चार लाख पटक यूटूबमा हेरीएको यस गीतले प्रेमी प्रेमिका बिच बिछोडको लय समातेर चर्चामा रहेको छ।बिछोडको बेला नरोई उल्टा पाईला चाल्न प्रेमीको अंतर्मनको मायाको आवाज गीतमा पोखिएको छ।...

Read More
Video

“एक र दुई” बोलको गीत मन पराईदै

यो साता सार्वजनिक गायक बिक्की गुरुङको “एक र दुई” बोलको गीत चर्चामा रहेको छ। यूटूबमा चार लाख माथि हेरीएको यो गीतमा त्रिशला गुरुङले समेत साथ दिएकी छन। सांगितिक क्षेत्रमा चर्चामा रहेकी त्रिशला पेशाले एक चिकित्सक समेत हुन। बिक्कीको अर्कों चर्चित गीत...

Read More
Video

नेपाली चलचित्र “लक्ष्मीपूजा” यूटूबमा सार्वजनिक

शोभित बस्नेतको निर्माण तथा समीर मियानको कथा र निर्देशनमा यो साता सार्वजनिक नेपाली कथानक चलचित्र “लक्ष्मीपूजा” यूटूब चैनल बुढ़ासुब्बा डिजिटल मार्फ़त आएको हो। कलाकारहरु जय किसन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जूरेल, आयुषा ढकालको अभिनय रहेको यो...

Read More
Video

“थाहा छ मलाई, तिमी त जान्छौ, मलाई छोड़ी, यो मूटु तोडी”

याबेश थापाको शब्द, स्वर र अभिनयमा “के हुन्छ भनेर” बोलको गीत यूटूबमा बीस लाख पटक हेरीएको रेकर्ड बनाएको छ। दुई महीना अगाडी भ्यालेंटाइन डे मा सार्वजनिक भएको यो गीतको लोकप्रियता यथावत रहेको छ । डिजे बिश्वको निर्माण र भेकको निर्देशनमा आएको यो...

Read More
Video

“रुमाल चिनो छ”: फोटो फिरिममा दोश्रो भाग चर्चामा

शिशिर भण्डारीको निर्देशन, अभिनय, रचना र संगीत रहेको “फ़ोटो फिरिममा” बोलको गीतको दोश्रो भाग “रुमाल चिनो छ” ले माया र प्रेममा भएको बिछोडले पारेको असरबारे निकै गहन रूपमा गीत र कथाको संगम बनेको छ। शिशिरकी श्रीमतीको भूमिकामा...

Read More

संगीत प्रवाह