Latest videos

Video

तीजको रहर “कोरोनाले रोक्यो झ्याप्पै” भन्दैछन लोभी दाई !

चर्चित लोक गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर एवम् अभिनय रहेको तीज गीत “लोभी दाई” आज यूटूबमा रिलीज़ भएको छ । यस गीतको शब्द , संगीत समेत गायक शर्माको रहेको छ । एक दिनमैं २ लाख भन्दा माथि यूटूबमा हेरीएको यो गीत दाज़ु बहिनीको तीज...

Read More
Video

“चट्ट रुमाल क्या मालुम” रिमिक्स गीत एक करोड़ पटक यूटूबमा हेरिदै!

यात्रा चलाचित्रको मन छूने रिमिक्स गीत “चट्ट रुमाल क्या मालुम, कोटको ख़ल्तीमा” रिलीज़ भएको १५ महीनामा यूटूबमा ९९ लाख पटक हेरी सकीएको छ । मेलिना राई र धर्मेन्द्र सेवनको स्वर, शंभुजित बास्कोटाको संगीत तथा बाबूराम ढकालको शब्द रहेको यो लोक...

Read More
Video

“ससुराली टेकेपछि साली मन परो” – घामड सेरे फ़िल्मको गीत यूटूबमा ५ करोड़को रेकर्ड तोड्यो !

काली प्रसाद बास्कोटा र अस्मिता अधिकारीले गाएको “साली मन पर्यो” फ़िल्मी गीतले ९ महीनामा ५ करोड़ २८ लाखपटक यूटूबमा हेरिएको छ ।

घामड सेरे फ़िल्मको यो गीतमा शब्द र संगीत पनि काली प्रसाद बास्कोटाको हो ।
सेयर गर्नुहोस्:Tweet

Read More
Video

“माया मारेर, घाम भन्दानी जुनेली रात प्यारो हो”- दर्शकले माया गरेर अग्रता कायमैं !

लकडाउनको बेला रिलिज भएको नरेश खाती र समीक्षा अधिकारीको स्वरमा चर्चित दोहोरी गीत “माया मारेर” ले एक महीनामा ६७ लाख पटक यूटुबमा हेरिए संगै दर्शकले मन पराऊने क्रममा रहेको छ।नरेश खातीकै शब्द, संगीत र निर्देशन रहेको यो दोहोरी गीत स्लो स्टायलको कर्णप्रिय...

Read More
Video

“बिच्च बिच्चमा”-२ लीएर आए दुर्गेश थापा, तीजमा फ़ोटो खिच्न अनुरोध !!

“बिच्च बिच्चमा”-२ लीएर आज आएका दुर्गेश थापाले तीजमा फ़ोटो खिच्न अनुरोध सहितको गीत पुरानो शैलीमा पस्केका छन ।कोरोनाको कारण तीज माछा माछा भ्यागूतो भएको बोल समेत राखेंका छन । एक दिन नपुगी ३ लाख पटक यूटूबमा हेरीएको यो गीत निकै चल्ने देखीएको छ । सेयर...

Read More

संगीत प्रवाह