आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ ले दर्शकको मन जितेको छ। युट्युबमा चौबिस लाखभन्दा बढी पटक हेरिएको यो गीत टिकटकमा समेत २० हजार बढी भिडियोमा प्रयोग भइसकेको छ। प्रशान्त सिवाकोटीको संगीत तथा सुरज...
Latest videos
युवा पुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी र नवनायिका प्रिन्सी खतिवडाको मुख्य अभिनय रहेको चलचित्र ‘बाटुलो जून’ ले बक्स अफिसमा कीर्तिमानी सुरुवात गरेको छ । भारतीय चलचित्र ‘रामायण’ को दबदबाका बीच पनि बिहीबार प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमै १...
सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेको करिब तीन वर्षपछि बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ युट्युबमा सार्वजनिक भएको छ। भाइटीकाको अवसर पारेर गत कात्तिक २५ गते युट्युब च्यानलमार्फत चलचित्र प्रिमियर गरिएको हो। चलचित्रमा दीपकराज गिरी...
तिहारको अवसर पारेर गत कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पाँच पाण्डव’ ले बक्स अफिसमा अपेक्षाकृत व्यावसायिक सफलता हासिल गर्न सकेन। हिन्दी चलचित्र ‘रामायण’ सँगको कडा प्रतिस्पर्धा र प्रदर्शनअघिको धार्मिक विवादका बीच हलमा आएको फिल्म असफल...
नेपाली चलचित्र ‘चिरञ्जीवी भव’ को रोमान्टिक गीत ‘के त माया (जाले रुमाल)’ ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ। आगामी माघ १ गते (माघे सङ्क्रान्ति) प्रदर्शन हुने यो फिल्मको गीतले रिलिजलगत्तै दर्शकको ध्यान खिचेको छ। दीपक प्रसाद आचार्यको शब्दरचना रहेको यस...
