Latest videos

“लहरै आयो तिजैको बरिलै”

तीस बर्ष पुरानो सिमसीमे पानीमा बोलको सदाबहार गीतकी चर्चित गायिका रेखा शाहको “लहरै आयो तिजैको बरिलै” बोलको नया गीत यो साता सार्वजनिक भएको छ। यूटूबमा दश लाख माथि हेरीएर चर्चामा रहेको यो तीज गीतमा स्वेता खड़का, नीता ढूँगाना र गायिकाको अभिनय...

Read More

“काले केटाले” बोलको चर्चित गीत रहेको चलचित्र “ऐचो पैचो” भाद्र चौधबाट प्रदर्शनमा आउदै

“काले केटाले” बोलको चर्चित गीत रहेको चलचित्र ऐचो पैचो भाद्र चौध गतेबाट नेपालभर सिनेमाघरमा प्रदर्शनमा आउदैछ। काले केटाले बोलको गीतमा आशीष अबिरल र अस्मिता अधिकारीको स्वर तथा एक नारायण भण्डारीको शब्द रहेको छ भने गीत यूट्यूबमा झण्डै चालीस लाख पटक...

Read More

स्वप्न सुमनको “उपहार”

“झरीको रातमा रुझेर आउनु मायाका मीठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु” गायक स्वप्न सुमनको नया गीत “उपहार” यो साता सार्वजनिक भएको छ। ज्योत्सना योगीको कथा निर्देशन गरेको यो म्यूज़िक भिंडियोंबारे स्वप्नको जीवन साथी...

Read More

टिकटकमा चर्चित कुलब्वाईले सार्वजनिक गरे “गयौ तिमी” बोलको दोश्रो गीत

“गयौ तिमी” बोलको दोश्रों गीत टिकटकमा चर्चित कुलब्वाई @coolboyyyg अर्थात पारस बम ठकुरीले आज सार्वजनिक गरेका छन। यस अघि उनले “कान्छी कता हिडेको” बोलको गीत केही महीना अघि सार्वजनिक गरेका थिए जून हालसम्म पचास लाख माथि हेरीएको छ। @coolboyyyg टिकटकमा बिसौ...

Read More

“किन” लिएर आए वाईबा बुद्ध र प्रिया बस्नेतले नया गीत !

“किन?” बोलको हिपहप गीत लिएर यो साता चर्चामा रहेका छन्, वाईबा बुद्ध र प्रिया बस्नेत । बिजेश बज्राचार्यको निर्देशन रहेको म्यूज़िक भिंडियों हाल सम्म यूटूबमा पाँच लाख पटक हेरीएको छ। वाईबा र प्रिया अभिनीत समेत रहेको यो गीतको लेखन वाईबाले...

Read More

संगीत प्रवाह