Latest videos

“माया बिरानी” गीत पाँच करोड़ यूटूब हिट्स भो!

नाज़िर हुसेन र आँचल शर्मा अभिनित गीत यो साता पाँच करोड़ यूटूब भ्यूज पुगेकोछ। “माया बिरानी” बोलको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर छ।एक बर्ष अघि जी-२१ डिजिटल यूटूब चैनलमा आएको यो गीतमा महेश काफ्लेकै शब्द तथा संगीत र अशिम शाहको निर्देशन छ। सेयर...

Read More

नाज़िर, स्वस्तिमा र रियासा अभिनित “मुना” गीत सार्वजनिक

राज खम्बु र सुजाता बर्माको स्वरमा “मुना” बोलको गीत आज सार्वजनिक भएको छ। अहिलेका चर्चित कलाकारहरु नाज़िर हुसेन, स्वस्तिमा खड़का, रियासा दाहाल लगायतको अभिनय रहेको यो गीतले साली भेना श्रीमती बिचको संवादलाई गीति शैलीमा रोचक तरीक़ाले देखाएको छ। यो गीतमा...

Read More

भिटेनको फरक धारको “नेपाली हो” हिपहप गीत हिट हुदै!

हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ। पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए। तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम...

Read More

“आटो पिठो” बिक्यो- यूटूब ट्रेण्डिङमा आयो निशानको अर्कों गीत!

“के माया लाग्छ र?” गीतले डेड करोड़ भ्यूज नजिक रहेको बेला नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र सोनिका लामाले गाएको अर्कों गीत ट्रेण्डिङ भैरहेको छ । लाइम लाइट यूटूब चैनलले सार्वजनिक गरेको “आटो पीठो” बोलको गीत एकैदिनमा ५ लाख यूटूब भ्यूज पुग़्दैछ।...

Read More

“सयौ डाडा काटदै आए” बिक्रम बराल

नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक बिक्रम बराल फेरि डाडा काटेर चर्चामा आएका छन । उनको पछिल्लो गीत “सयौ डाडा काटदै आए” एकै दिनमा यूटूबमा ४ लाख भ्यूज कटेर ट्रेण्डिंङमा छ।पासाङ शेर्पाको शब्द र हरी लम्साल संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको...

Read More

संगीत प्रवाह