Latest videos

नेपाली कलाकार एकदेव लिम्बु अन्तर्राष्ट्रिय संगीतमा चम्किँदै

चर्चित भारतीय गायिका नेहा कक्कड़ र नेपाली गायक एकदेव लिम्बुको आवाजमा तयार भएको नयाँ म्युजिक भिडियो ‘झिम झिम’ले युट्युबमा १९ मिलियनभन्दा बढी भ्यूजसहित ठूलो लोकप्रियता हासिल गरेको छ। नेहा कक्कड़ले युट्युबमा प्रतिक्रिया दिँदै लेखेकी छिन्- “मेरो...

Read More

“जाने भए जाम माया”ले युट्युबमा तहल्का मच्चायो, सङ्गीततर्फ ट्रेन्डिङको अठारौँ स्थानमा

लोकप्रिय गायक तथा संगीतकार दुर्गेश थापाको नयाँ गीत “जाने भए जाम माया” ले युट्युबमा विश्वव्यापी तहल्का मच्चाउँदै ग्लोबल म्युजिक ट्रेन्डिङको अठारौँ (#१८) स्थान हासिल गर्न सफल भएको छ। गीतले सार्वजनिक भएको केही दिनमै ३४ लाखभन्दा बढी पटक...

Read More

मायाको ऊन बुन्दै युट्युबमा ट्रेन्डिङ ‘काफ्ले’

आर्टमन्डुको डेब्यू फिल्म ‘ऊनको स्वीटर’ अन्तर्गत सार्वजनिक गरिएको गीत ‘काफ्ले’ युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय बनेको छ। चर्चित गायक सुजन चापागाईं र झुमा लिम्बुको स्वरमा सजिएको यस गीतले युट्युबमा हालसम्म ३० लाखभन्दा बढी भ्यू...

Read More

विश्व टप म्युजिक भिडियोको सूचीमा ७१औं स्थानमा ‘दुश्मन हेरेको हेराइ’

गायक दुर्गेश थापाको नयाँ गीत ‘दुश्मन हेरेको हेराइ’ युट्युबमा अत्यधिक चर्चामा आएको छ। यो गीतले चार महिनाको अवधिमा ७ करोड ३५ लाखभन्दा बढी भ्यु पाइसकेको छ र विश्व टप म्युजिक भिडियोको सूचीमा ७१औं स्थानमा छ। गीतमा दुर्गेश थापा, अनन्दा कार्की, समिक्ष्या...

Read More

टी-सीरीजमा ‘उफ्’: सुसान्त र स्वस्तिमाको अभिनयले भरिपूर्ण म्यूजिक भिडियो ट्रेन्डिङमा

भारतको सबैभन्दा ठूलो युट्युब च्यानल तथा देशको प्रमुख संगीत कम्पनी टी-सीरीजले नेपाली गायक सुसान्त केसीको नयाँ हिन्दी गीत ‘उफ्’ आफ्नो च्यानलबाट सार्वजनिक गरेको छ। यो समाचार नेपाली संगीत क्षेत्रमा एक ठूलो उपलब्धिको रूपमा हेरिएको छ।...

Read More

“बालेन दाई! हामी पनि हजुरसँगै नेपाल हाँसेको हेर्न चाहन्छौ”

चलचित्र लाज सरणम् को अफिसियल साउन्डट्र्याक ‘नेपाल हासेको’ युट्युबमा सार्वजनिक भएको दोश्रो दिनमै बिस लाख पटक हेरिएर चर्चामा आएको छ । “बालेन दाई, हामी पनि हजुरसँगै नेपाल हाँसेको हेर्न चाहन्छौँ!” युट्युबर रतन कार्कीको यो टिप्पणीसँगै अरु...

Read More

संगीत प्रवाह