एक वर्ष अगाडी रिलिज भएको गीत “झूमा झूमा“ले यूटूबमा ९० लाख कटाऊदा गायक प्रमोद खरेलले फ़ेसबुक मार्फ़त दर्शकलाई धन्यवाद व्यक्त गरेका छन । अहिलेका चर्चित गायक खरेलले लेखेका छन –“Once again… Thank you so much for 9 million love and support.“
Category - गीतहरु
नेपाल आइडल- उत्कृष्ट ६ गायक लोक सुस्केराको धुनमा, भोटिंग लाइन खुल्ला !
नेपाल आइडल सीजन-२ का सेकेण्ड रनर अप सुमित पाठकको “समाचार” बोलको गीत चर्चामा रहेको छ। पछिल्लो आठ महीनामा यूटूब हिट्स २० लाख पुगेको यो गीत नेपाल आइडलका एक निर्णायक/गायक/संगीतकार कालीप्रसाद बास्क़ोटाको शब्द र संगीतमा आएको हो। यो गीत G-21 Digital यूटूब...
गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ मा प्रशान्त पौडेलले शब्द तथा संगीत दिएका हुन । गीत आज सार्वजनिक भएको छ ।
“किरण गयो त फन पनि गयो” नेपाल आइडल सीजन-३ मा उत्कृष्ट ७ बाट अगाडीको यात्रा रोकिए पछि निर्णायक इंदिरा जोशीले भनिन् “बाहिरको धेरै ढोका तपाईको लागी खुल्ला छ” । किरण कुमार भुजेल उत्कृष्ट ३ भित्र पुग्ने धेरैको अनुमान भएपनि उनी चाडै दर्शकको कम भोटको कारण...
नेपाल आइडल सिजन-२ मा उत्कृष्ट ८ मा पर्न सफल सबैभन्दा कम उमेरका क्रिसल कँडेलले यसै साता एलीना चौहानसंग गाएको “कुरा गरौला” शीर्षकको गीत अहिले चर्चामा छ । शब्द र संगीत वसंत सापकोटाको रहेको यो गीत बसंत सापक़ोटाको यूटूबमा ५ दिन अघि रिलिज भएको हो ।...
नेपाल आइडल सीज़न २ को उत्कृष्ट ३ मा पुगेका अत्यन्त चर्चित गायक बिक्रम बरालको “गल्ती” शीर्षकको गीतले एक बर्षको अवधिमा १३ लाख नजिकै यूटूबमा हेरीएको छ । यसमा शब्द प्रदीप चापागाई र संगीत कल्याण सिंहको रहेको छ । निकै राम्रो प्रस्तुति दिएका...
नेपाल आइडल उत्कृष्ट ५ मा पुगेका अमित बरालको गीत ” म तिम्रो हु ” ले एक वर्षमा १५ लाख पटक यूटूब (AMIT PUSHPAN _OFFICIAL) मा हेरिदै चर्चामा पुगेको छ ।
यस गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत रहेको छ ।
तिम्रो जस्तो मूटु शीर्षकको गीत गाएर नेपाल आइडल सीज़न ३, एपिसोड २२ मा एकदम सुरिलो आवाज़ले सबैको मन मूटुमा प्रबिन बेडवाल बस्न सफल भएका छन । नारायण गोपालको स्वर, गोपाल योंजनको शब्द र कर्म योंजन/ नारायण गोपालको संगीतमा रहेको कालजयी यस गीत गाए पछि...
विशाल रायमाँझीको प्रस्तुति तथा हरिमाया र शर्मिला रायमाझी समेतको स्वर रहेको लोक दोहोरी गीत रिलिज भएको २ हप्तामा निकै मन पराईएको छ । यो गीत १० लाख पटक यूटूबमा हेरिने गीतको सूचिमा समावेश हुने क्रममा छ । यस गीतको भिंडियों राजकुमार मगरले निर्देशन गरेका...
दोस्रो हप्ता बिहानै देखि “आमा” हाउसफुलरुपमा चलिरहेको निर्देशक दीपेन्द्र के खनालले फ़ेसबुकमा उल्लेख गरेका छन। पहिलो हप्ता सोचे जस्तो नचले पनि फ़िल्ममा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारको राम्रो प्रस्तुती, कथा, छायांकनको कारण...
चर्चित गायक दुर्गेश थापाले तीज तिहार पछि होली चाडको मुखमा “हयापी होली” गीत लिएर आएका छन । उनलाई गायिका लक्ष्मी मल्लले साथ दिएको यो गीत २ दिन अघि रिलीज़ भएको हो ।
द कार्टूनज क्रु को “कमेरोले पोतेको २ तले घर” १० लाख यूटूब हिट्स हुदैछ । गज्जब टी भी यूटूब चैनलमा एक हप्ता अघि स्मिता दाहाल र सरोज ओलीको स्वरमा रहेको यो गीत राखीएको थियो ।
चर्चित गायक राजेश पायल राइले ३ हप्ता अघि रिलिज भएको गीत हुरुक्कै भए म १० लाख पटक यूटूबमा हेरीसकिएको बताएका छन । यसबारे फ़ेसबुक वालमा उनका २ गीतले यूटूब ट्रेण्ड गरेकोमा दर्शकलाई धन्यवाद दिदै लेखेका छन – “1 Million Viwers Plus धन्यबाद कसरी...
“पूर्व तिम्रो रस्तीबस्ती पश्चिम बस्छु म तिमी पनि नेपाली हौ नेपाली हुँ म आउ नाचौं खैंजडीमा झिझिया र ख्याली स्याब्रु नाचौ डम्फुसंगै मिसाएर ताली” राष्ट्रीय भावनाले ओतप्रोत गीतमा गत बर्ष नेपाल आइडलमा चर्चा कमाएका गायक निशान भट्टराई र गायिका शीतल...
