0
(0)

चर्चित गायक राजेश पायल राइले ३ हप्ता अघि रिलिज भएको गीत हुरुक्कै भए म १० लाख पटक यूटूबमा हेरीसकिएको बताएका छन । यसबारे फ़ेसबुक वालमा उनका २ गीतले यूटूब ट्रेण्ड गरेकोमा दर्शकलाई धन्यवाद दिदै लेखेका छन –

“1 Million Viwers Plus
धन्यबाद कसरी टक्र्याउ यहाँहरुमा , एक दिनको अन्तरालमा आफ्नै च्यानल बाट १ मिलियन भिवर्स प्लस ..
१ -मैले मायाले दिएको चिनो
२ – हुरुक्कै भए म ..तपाइहरु को यस्तै साथ पाएर लुट्पुटिएको मान्छे हु म..फेरी पनि हार्दिक नमन यहाँहरुमा ….हुरुक्कै भए म”

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.