Category - गीतहरु

Video

“तिमी उता म यता साहिली, मन सन्चो कहा छ र ?”

गायक राजन राज सिवाकोटी र गायिका मिलन नेवारको स्वरमा “तिमी उता म यता साहिली” गीत अहिले चर्चामा छ । एक हप्ता अघि रिलीज़ भएको यो गीतमा शब्द र संगीत पनि चर्चित गायक राजन राज सिवाकोटीकै छ । यूटूबमा भ्यूज ४ लाख पुग़्न आटेको छ ।

Read More
Video

तीजमा “घिउ छैन बट्टामा” भन्ने को?

गायक खुमन अधिकारी र गायिका राधिका हमालको तीज गीत “घिउ छैन बट्टामा” सार्वजनिक भएको छ । यूटूबमा २ दिनमा २ लाख पुग्न आटेको यो हास्य रसमा डूबेको गीतमा खुमन अधिकारीकै संगीत र शब्द नेत्र अर्यालको छ ।

Read More
Video

“हावाले छुदा पनि डाहा भो”

“हावाले छुदा पनि डाहा भो” भन्दै गायक राजेश पायल राई र गायिका बिन्दु परियारको नया गीत आज सार्वजनिक भएको छ । यसमा संगीत महेश खड़का , शब्द डा. कृष्णहरि बरालको छ । गीतमा अभिनय दिवस धिताल र सोनी बीसीको छ ।

Read More
Video

कोरोनाले गाऊ पूर्यायो भनी देउरानी र जेठानीको दोहोरी !

संतोष के सीको प्रस्तुति/शब्द/संगीत रहेको तीज गीत “बुवा आमा” मा राधिका हमाल, तृप्ति खड़का र रमेश के सीको समेत संयुक्त गायन रहेको छ। देउरानी र जेठानीको दोहोरो कुराकानी समेटी एक हप्ता अगाडी रीलिज़ भएको यो चर्चामा रहेको गीत यूटूबमा झंडै ५...

Read More
Video

तीजको रहर “कोरोनाले रोक्यो झ्याप्पै” भन्दैछन लोभी दाई !

चर्चित लोक गायक पशुपति शर्मा र सम्झना भण्डारीको स्वर एवम् अभिनय रहेको तीज गीत “लोभी दाई” आज यूटूबमा रिलीज़ भएको छ । यस गीतको शब्द , संगीत समेत गायक शर्माको रहेको छ । एक दिनमैं २ लाख भन्दा माथि यूटूबमा हेरीएको यो गीत दाज़ु बहिनीको तीज...

Read More
Video

“चट्ट रुमाल क्या मालुम” रिमिक्स गीत एक करोड़ पटक यूटूबमा हेरिदै!

यात्रा चलाचित्रको मन छूने रिमिक्स गीत “चट्ट रुमाल क्या मालुम, कोटको ख़ल्तीमा” रिलीज़ भएको १५ महीनामा यूटूबमा ९९ लाख पटक हेरी सकीएको छ । मेलिना राई र धर्मेन्द्र सेवनको स्वर, शंभुजित बास्कोटाको संगीत तथा बाबूराम ढकालको शब्द रहेको यो लोक...

Read More
Video

“ससुराली टेकेपछि साली मन परो” – घामड सेरे फ़िल्मको गीत यूटूबमा ५ करोड़को रेकर्ड तोड्यो !

काली प्रसाद बास्कोटा र अस्मिता अधिकारीले गाएको “साली मन पर्यो” फ़िल्मी गीतले ९ महीनामा ५ करोड़ २८ लाखपटक यूटूबमा हेरिएको छ ।

घामड सेरे फ़िल्मको यो गीतमा शब्द र संगीत पनि काली प्रसाद बास्कोटाको हो ।

Read More
Video

“माया मारेर, घाम भन्दानी जुनेली रात प्यारो हो”- दर्शकले माया गरेर अग्रता कायमैं !

लकडाउनको बेला रिलिज भएको नरेश खाती र समीक्षा अधिकारीको स्वरमा चर्चित दोहोरी गीत “माया मारेर” ले एक महीनामा ६७ लाख पटक यूटुबमा हेरिए संगै दर्शकले मन पराऊने क्रममा रहेको छ।नरेश खातीकै शब्द, संगीत र निर्देशन रहेको यो दोहोरी गीत स्लो स्टायलको कर्णप्रिय...

Read More
Video

“बिच्च बिच्चमा”-२ लीएर आए दुर्गेश थापा, तीजमा फ़ोटो खिच्न अनुरोध !!

“बिच्च बिच्चमा”-२ लीएर आज आएका दुर्गेश थापाले तीजमा फ़ोटो खिच्न अनुरोध सहितको गीत पुरानो शैलीमा पस्केका छन ।कोरोनाको कारण तीज माछा माछा भ्यागूतो भएको बोल समेत राखेंका छन । एक दिन नपुगी ३ लाख पटक यूटूबमा हेरीएको यो गीत निकै चल्ने देखीएको छ ।

Read More
Video

“तीज महामारी काण्ड” हिट हुदै, कोरोना भाईरसको जनचेतना फ़ैलाउदै!

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ । बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र...

Read More
Video

तीजको रौनक थप्दै चर्चामा- “फ़रिया लरीलै बरिलै…”

प्रीति आलेको स्वर तथा एकनारायण भण्डारीको शब्द संगीत र प्रस्तुति रहेको गीत “फ़रिया लरीलै बरिलै…” यूटूब ट्रेंडिंगमा छ । गत बर्ष तीजमै रिलिज भएको दुर्गेश थापाको “नाच्नू पर्छ बिच्च बिच्चमा” जस्तै फ़ास्ट ट्यूनिंगमा रहेकोले लोक पप शैली यो गीत चर्चित...

Read More
Video

उसलाई पाउन मन्दिर पुग्थे गायक प्रमोद खरेल

गायक प्रमोदखरेलको उसलाई पाउन बोलको गीत आज सार्वजनिक भएको छ । सुनील बिसीको शब्द संगीत र यूटूब चैनल सुनील बीसी अफ़िसियलमा रिलिज भएको यस म्यूज़िक भिंडियोंमा नम्रता सापकोटा र बिक्रम बूढ़ाथोकीको अभिनय र क्रान्ति के सीको निर्देशन रहेको छ ।

Read More
Video

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले भने – “मैले बोलेको छैन ढाटेर” !!

नेपाल आइडलका बुद्ध लामा र अस्मिता अधिकारीले एक़ै गीतमा देखीएका छन। साथमा कृष्ण क़ाफ़्ले र समीक्षा अधिकारीले समेत स्वर रहेको गीत “मैले बोलेको छैन ढाटेर” मा अर्जुन पोखरेलले संगीत, बिधान कार्कीले निर्देशन गरेका छन। १ हप्ता अगाडी यूटूब द...

Read More
Video

सीमा मिचेको विरोध गर्दै अर्कों रयापमा आए सुदिन !

जोश शीर्षकको रयाप गीत रिलिज भएको ६ महिना पछि अस्ट्रेलियाबाट गायक सुदिन पोखरेल अर्थात DA69 को संवृद्धि शीर्षकको रयाप निकै चर्चामा छ । विश्व संगीत दिवसमा गायकको यूटूबमा रिलिज भएको यो गीतमा सीमानाका मिचीएको विषय पनि उठाईएको छ। उनका पछिल्ला गीतहरु...

Read More
Video

“आशुको अर्थ” यूटूब हिट्स १.७ करोड़ पुगेकोमा गायक शिव परियारको प्रसन्नता !

२ वर्ष अगाडी रिलीज़ भएको एल्बम शिवालयको चर्चित गीत “आशुको अर्थ” ले यूटूब हिट्स १.७ करोड़ पुगेकोमा गायक शिव परियार खुसी भएका छन ।उनले फ़ेसबुकमा लेखेका छन-

“यो गीत मन पराउने कृपया को को हुनु हुन्छ ? आँसुको अर्थ के थाहा… आज 17 मिलियन पटक हेरिएको छ !”

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
12:59 AM, Mar 1, 2026
temperature icon 14°C
clear sky
40 %
1010 mb
6 mph
Wind Gust 5 mph
Visibility 10 km
Sunrise 6:34 AM
Sunset 6:08 PM
Hourly
2:45 AM
temperature icon
13°/14°°C 0 mm 0% 6 mph 39% 1010 mb 0 mm/h
5:45 AM
temperature icon
13°/13°°C 0 mm 0% 6 mph 39% 1009 mb 0 mm/h
8:45 AM
temperature icon
20°/20°°C 0 mm 0% 2 mph 27% 1011 mb 0 mm/h
11:45 AM
temperature icon
24°/24°°C 0 mm 0% 8 mph 20% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
25°/25°°C 0 mm 0% 8 mph 16% 1006 mb 0 mm/h
5:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 4 mph 25% 1007 mb 0 mm/h
8:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 7 mph 33% 1011 mb 0 mm/h
11:45 PM
temperature icon
15°/15°°C 0 mm 0% 7 mph 32% 1011 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ