Category - नेपाल आइडल

नेपाल आइडल सीजन-३ को ताजले सज्जा चौलागाई शुसोभित भएकी छन।पहिलो महिला आइडल सज्जाका आगामी दिनहरु मज्जासंग बितुन ।- नेपाली लाइभ टीम
Video

बुद्ध लामाले “हेरीरहु जस्तो” लिएर आएँ

पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको नया गीत भर्खर सार्वजनिक भएको छ। ”हेरीरहु जस्तो” बोलको यो गीतमा बुद्धलाई साथ दिएकी छन गायिका ममता गुरुङ। उनी पनि नेपाल आइडल तेश्रो सीजनको उत्कृष्ट नौ मा परेकी थिईन। बुद्ध केही समय अघि डान्सीङ विथ द स्टार्स नेपालमा प्रतिस्पर्धा गरेका थिए। उनको...

Read More
Video

“पत्थरको मुटु” माथि विजय

आज सार्वजनिक भएकै दिन “पत्थरको मुटु” बोलको गीत चार लाख पटक यूटूब हेरीएर चर्चामा आएको छ। “पत्थरको मुटु” नामले टिकटकमा चर्चित नाम हो विजय पून। त्यो टिकटकको लोकप्रियता अब गीतमा पनि दोहोरिने देखीएको छ। आफ़्नो जीवनमा घटेको अधुरों प्रेमको जीवन्त शब्द र अभिनयमा डुबेका विजयलाई जोडीको...

Read More
Video

“भागेर जाऊ हिड कतै” भन्दै साहिल

नेपाल आइडल पहिलो सीजनका एक प्रतिस्पर्धी साहिल ज़मीर अलीको स्वरमा “भागेर जाऊ” बोलको लिरिकल भिंडियों गीत चर्चामा आएको छ। सार्वजनिक भएको दोश्रो सातामा तीन लाख पटक हेरीएको यो गीत स्लो भर्सनमा निकै मन छुने खालका शब्दहरु सहित आएको छ। कभर भर्सन गीतहरु गाएर चर्चामा आएका हुन साहिल। सुगम...

Read More
Video

ओई! प्यारी आइन्

चर्चित गायक गायिकाको जोड़ी फेरि अर्कों गीत “ओई प्यारी” मा जोड़ीएका छन। हो , “के माया लाग्छ र?” बोलको चर्चित गीतमा उधुमैं जमेका निशान भट्टराई र एलिना चौहानको जोडी फेरि मिसीएको छ ओई प्यारीमा। आज सार्वजनिक यो गीतको शब्द अनीश घिमिरे, संगीत अनिल बिरहीले दिएका छन । टिका जैसी र आगत...

Read More
Video

हासेकै छैनन् एक जोडी!

नेपाल आइडल हुदै “उनको प्रीति” बोलको गीतबाट चर्चाको उचाईमा पुगेका गायक प्रवीण बेडवालको स्वरमा “हासेकै छैन” बोलको गीत हालै सार्वजनिक भएको छ। यस गीतमा उत्सव चौलागाईको रचना र विकाश पाण्डेको संगीत रहेको छ। कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय र निर्देशन समेत रहेको यो...

Read More
Video

सुमित पाठकको दोश्रो गीत “आउ वर” मा देखिए असिफ शाह र बर्षा राउत

नेपाल आइडलबाट चर्चामा आएका सुमित पाठक र लोकप्रिय गायिका मीना निरौलाको स्वरमा आएको “आउ वर” बोलको गीत दर्शकको रोज़ाइमा परेको छ। झण्डै एक महीनामा आठ लाख पटक यूटूबमा हेरीएको यो गीतमा चर्चित कलाकारहरु असिफ शाह र बर्षा राउतको उत्कृष्ट क्लासिकल डान्स देख्न सकिन्छ। म्यूज़िक भिंडियोंको...

Read More
Video

जाली भूगोलमा हराईन अश्मिता

नेपाल आइडलबाट चर्चामा आएकी गायिका अश्मिता अधिकारीको नया गीत यो साता सार्वजनिक भएको छ। “जाली भूगोल” बोलको यो गीतमा शब्द आनन्द अधिकारी र संगीत दीपक शर्माले दिएका छन। शान थापाले निर्देशन गरेको म्यूज़िक भिंडियोंमा अश्मिताले नै अभिनय गरेकी छिन।
Share this:Tweet

Read More
Video

चर्किएको माया फैलीदै

“उनको प्रीति”, “नबोली नबोली” लगायत पछिल्लो महीना आएका चर्चित गीतहरुका गायक प्रवीण बेडवालको स्वरमा “हाम्रो माया चर्किएको” बोलको गीत दुःखको भाव बोकेर चर्चामा आएको छ। यसमा उनलाई गाउन साथ दिएकी छन “उनको प्रीति” गीतकै गायिका रचना रिमालले। दुवैजना नेपाल आइडलबाट चर्चामा आएका अहिलेका...

Read More
Video

“दुई दिनको ज़िन्दगीमा” गीत हाक्न आए सुजन

आफ्नो प्रतिभा आफूलाई थाहा भएर मात्र नहुदो रहेछ! त्यसलाई बाहिर निकाल्नको लागि कसैको आखा पर्नु पर्ने रैछ। हो, चर्चित गायक संगीतकार शिशिर भण्डारीले जब सुजन बाबु गुरुङलाई उनको हातको स्टीयरिंङ मात्र होईन गलाको कला बारे थाहा पाए अनि एउटा गीत जन्मियो। तब सुजनको सपना सुरीलों स्वरमा...

Read More
Video

हैट! “झम्क्या बुलाकी” आयो!

चर्चित हास्य कलाकार बुद्धि तामाङ एवम चर्चित कलाकारहरू सुधीर श्रेष्ठ, डिमोन क्षेत्री, उषा उप्रेती, श्रेया सिटौला लगायत अभिनित “झम्क्या बुलाकी” बोलको गीत आज यूटूबमा सार्वजनिक भएको छ। टेक बीसी र अश्मिता अधिकारीको स्वरमा आएको यस गीतको शब्द र संगीत भीम बीसीको रहेको छ। यो गीत ३ लाख...

Read More
Video

“सानु” सार्वजनिक, आकाश र एलिजाको जोडी जम्यो!

भर्खरै सार्वजनिक भएको “सानु” बोलको लोक गीतमा चर्चित मोडल अभिनेता आकाश श्रेष्ठ र पछिल्लो समय केही गीतहरु सफल भई चर्चामा रहेकी एलिजा गौतमको जोडीलाई देख्न सकिन्छ। एकै दिन ३ लाख माथि यूटूबमा हेरीएको यो गीतलाई चर्चित गायक प्रताप दास, समीक्षा अधिकारी र बाल गायिका आयुसा गौतमले स्वर...

Read More
Video

आँचल शर्मा अभिनित “लज्जावती झार” बोलको गीत चर्चामा!

भर्खरै सार्वजनिक भएको “लज्जावती झार” बोलको गीत निकै मन पराईएको छ। चर्चामा रहेका गायक महेश काफ्ले र नेपाल आइडलबाट उदाएकी अश्मिता अधिकारीको स्वर रहेको यो गीतमा गायक महेशकै शब्द र संगीत रहेको छ । एकै दिनमा ४ लाख यूटूब भ्यूज नजिक रहेको यो गीत ट्रेण्डिङमा आउने सम्भावना रहेको छ।...

Read More
Video

“आटो पिठो” बिक्यो- यूटूब ट्रेण्डिङमा आयो निशानको अर्कों गीत!

“के माया लाग्छ र?” गीतले डेड करोड़ भ्यूज नजिक रहेको बेला नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र सोनिका लामाले गाएको अर्कों गीत ट्रेण्डिङ भैरहेको छ । लाइम लाइट यूटूब चैनलले सार्वजनिक गरेको “आटो पीठो” बोलको गीत एकैदिनमा ५ लाख यूटूब भ्यूज पुग़्दैछ। यो गीतमा दीपक शर्माको शब्द र...

Read More
Video

“सयौ डाडा काटदै आए” बिक्रम बराल

नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक बिक्रम बराल फेरि डाडा काटेर चर्चामा आएका छन । उनको पछिल्लो गीत “सयौ डाडा काटदै आए” एकै दिनमा यूटूबमा ४ लाख भ्यूज कटेर ट्रेण्डिंङमा छ।पासाङ शेर्पाको शब्द र हरी लम्साल संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन निकेश खड़काले गरेका...

Read More
Video

सज्जाको भो नेपाल आइडल सिजन ३ उपाधि

अपडेट भाद्र १२, २०७७– अन्तत नेपाल आइडलले पायों यो वर्षको आइडल! हरेक विधामा निपुणका साथ गाउने एवं पहिलो महिला आइडलको रूपमा मोरङकी सज्जा चौलागाईलाई सबैले सम्झिनेछन तेस्रो भाग विजेताको रूपमा। कड़ा प्रतिस्पर्धामा उत्कृष्ट ३ मा रहेका प्रवीण बेडबाल र किरण भूजेलले दोश्रो र तेस्रो...

Read More

धेरै हेरीएको

संग्रहालयबाट