नेपाल आइडल सीजन-३

नेपाल आइडल सीजन-३ को ताजले सज्जा चौलागाई शुसोभित भएकी छन।पहिलो महिला आइडल सज्जाका आगामी दिनहरु मज्जासंग बितुन ।- नेपाली लाइभ टीम

सज्जाको छनौटमा नेपाल आइडलका निर्णायकहरु मध्ये बढ़ी मन पराएको प्राथमिकतामा न्यू बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी क्रमस एक दुई र तीनमा परे। हेरौ प्रकाश सूबेदीसंग उनको पछिल्लो वार्तालाप-