Tag - Melina Rai

Video

चलचित्र “हरिबहादुरको जुत्ता” को नयाँ गीत “ढाका टोपी सिरैमा” सार्वजनिक

काठमाडौं – बहुप्रतिक्षित चलचित्र “हरिबहादुरको जुत्ता” को नयाँ गीत “ढाका टोपी सिरैमा” सार्वजनिक भएको छ। स्वस्तिमा खड्का, गायक/अभिनेता प्रकाश सपुत र वरिष्ठ कलाकार हरिवंश आचार्यको दमदार प्रस्तुति छ। गीतलाई असिश अविरल र मेलिना राईले स्वर...

Read More
Video

दयाहाङ राई र मिरुना मगर अभिनीत “अञ्जिला”को गीत “डल्ले डल्ले खुर्सानी” दर्शकमाझ लोकप्रिय

नेपालको बहुप्रतिक्षित फिल्म “अञ्जिला” को प्रचारात्मक गीत “डल्ले डल्ले खुर्सानी” सार्वजनिक भएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत प्रिमियर गरिएको यो गीतले अहिले सम्म १८ लाखभन्दा बढी भ्यूज पाइसकेको छ। गीतले दर्शक...

Read More
Video

दशैमा प्रदर्शनमा आऊने चलचित्र “भष्मे डन” को “दुई चुल्ठी बाटन” बोलको गीत सार्वजनिक

बिपिन कार्की लगायत कलाकारहरु अभिनीत चर्चित चलचित्र “पशुपति प्रसाद” को दोश्रो भाग “भष्मे डन” यही दशैको अवसरमा प्रदर्शनमा आउदैछ। सो चलचित्रको गीत “दुई चुल्ठी बाटन” हालै सार्वजनिक भएको छ। यो गीतमा निशान भट्टराई र...

Read More
Video

चलचित्र “डिसेम्बर फल्स” को गीत “फकाउनै जानिन” चर्चामा, डिसेम्बर अन्तिममा चलचित्र प्रदर्शनमा आउदै

नेपाली कथानक चलचित्र “डिसेम्बर फल्स”को सार्वजनिक हुने महीना पनि डिसेम्बरकै अन्तिम शुक्रबार (३० गते) हुदैंछ। चलचित्रको सार्वजनिक गीत “फकाउनै जानिन” यो साता यूटूबमा एघार लाख माथि हेरीएर चर्चामा रहेको छ। गायक निशान भट्टराई र...

Read More
Video

उर्गेनको “मुटु उपहार” बोलको गीत चर्चामा

उर्गेन दोङको पछिल्लो गीत “ मुटु उपहार” अहिले सार्वजनिक भएको दोश्रो साता २२ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। गायिका मेलिना राईको समेत स्वर रहेको यो गीतमा ऊर्गेन, विजय दोङसंग प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ। बिकास प्रसाईको निर्देशन...

Read More
Video

आयो तीजको लहर

तीज नजिकीएको बेला केन्द्र मोसन पिक्चर्सले “आयो तीजको लहर” बोलको गीत भर्खरै सार्वजनिक गरेको छ। मेलिना राईको स्वरमा आएको यो गीतमा ट्विनी गर्लस् प्रिज्मा र प्रिंसी खतिवडाको अभिनय रहेको छ। एकैदिन पाँच लाख माथि हेरीएको यो गीतमा तारा प्रकाश...

Read More
Video

सोल्टी-सोल्टीनीको माया

चर्चित नायक दयाहाँङ राई र रेबिका गुरुङ अभिनित “सोल्टीनी” बोलको गीत यो साता सार्वजनिक भएको छ। यो गीतमा पूर्ण लिम्बु र मेलिना राईको मिठो स्वर तथा प्रेम कृष्ण बजगाईको शब्द संगीत रहेको छ। यूटूबमा २ लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन मिलन...

Read More
Video

पल शाह, रेश्मा घिमिरेको जोड़ी धार्मिक गेटअपमा आउदा “ क्या मज्जा आको”

धार्मिक गेटअपमा कलाकार जोड़ी पल शाह र रेश्मा घिमिरे अभिनित “क्या मज्जा आको” बोलको गीत आज सार्वजनिक भएको छ। राम र कृष्णको भूमिकामा पल देखिएका छन भने रेश्मा उनको जोडी। यो जोड़ीको अभिनयमा सर्वाधिक हेरीएको गीत “कुटुमा कुटु” का गायक राजनराज सिवाकोटी र...

Read More
Video

गायिका मेलिना राईले गाएको त्यो “एक दिन”!

दोश्रो सातामा दश लाख पटक यूटूबमा हेरिएको “एक दिन” बोलको गीतमा चर्चित गायिका मेलिना राईको अलग प्रयास थियो। उनको स्वर सहित पहिलो पटक रचना र संगीत मात्र होईन जीवन्त अभिनय पनि यसमा रहेको छ। यस गीतको भिंडियोंको निर्देशन सान थापाले गरेका छन। मंसिर २२ गते...

Read More
Video

रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा “जुनी जुनी” बोलको गीत सार्वजनिक

निकै मर्मस्पर्शी स्वरका धनी रामकृष्ण ढकाल र चर्चित सदाबहार गायिका मेलिना राईको स्वरमा चर्चित अभिनेत्री वर्षा सिवाकोटी र बिनोद बस्नेत अभिनित कर्णप्रिय गीत आएको छ। “जुनी जुनी” बोलको यस गीत जरना राईको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । मिलन...

Read More
Video

“दशैं तिहार” कोशेली आयो!

कोरोनाको असरले यो वर्षको भर्चुयल दशै कस्तो होला? सामाजिक दूरीमा सामाजिक चाड मनाउदा बुढ़ा बाँ आमालाई सुरक्षित राख्ने सबै सन्तानको कर्तव्य हो। यसै साता आएको भर्चुयल कोशेली स्वरूप “दशै तिहार” बोलको गीत चर्चामा छ। सुजन तिगेला लिम्बुको स्वर, शब्द संगीत र...

Read More
Video

पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत सार्वजनिक

चर्चामा आउने गीतको लागि म्यूज़िक भिंडियोंमा कस्को अभिनय छ, त्यसले पनि असर गर्छ नै। भर्खरै सार्वजनिक भएको चर्चित कलाकारहरु पल शाह, नजिर हुसेन र स्वस्तिमा खड़का अभिनित “मुखैमा राम राम बगलीमा छुरा” बोलको गीत यूटूबमा केही घण्टामा लाख माथि भ्यूज पुगेको...

Read More
Video

“रानी”आइन् चर्चामा!

चर्चित गायक गायिका शिव परियार र मेलिना राईको स्वरमा आएको “रानी” बोलको गीत यो साताको चर्चित गीतमा परेको छ। एक सातामा सात लाख यूटूब भ्यूज सहित निकै मन पराईएको यो गीतमा राजेश अर्यालको शब्द तथा भुपु पाण्डेको संगीत रहेको छ। राहुल शाहको अभिनय तथा निर्देशन...

Read More
Video

“जाले रूमाल” बोलको गीतमा जमे दुई व्यस्त जोड़ी!

म्यूज़िक भिंडियों हेर्दा फ़िल्मी गीतको झझल्को आयो कि? अनि अहिलेका चर्चित र व्यस्त दुई जोड़ी एकै गीतमा हेर्न चाहनुहुन्छ? पल शाह, रियासा दाहाल र सरोज अधिकारी, आश्मा विश्वकर्माको जोड़ी “जाले रूमाल” बोलको गीतमा देखीएका छन। राजकुमार र राजकुमारीको पहिरनमा...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
4:32 PM, Feb 28, 2026
temperature icon 23°C
broken clouds
19 %
1005 mb
8 mph
Wind Gust 7 mph
Visibility 10 km
Sunrise 6:35 AM
Sunset 6:08 PM
Hourly
5:45 PM
temperature icon
20°/20°°C 0 mm 0% 4 mph 25% 1006 mb 0 mm/h
8:45 PM
temperature icon
15°/18°°C 0 mm 0% 7 mph 30% 1007 mb 0 mm/h
11:45 PM
temperature icon
14°/16°°C 0 mm 0% 7 mph 31% 1008 mb 0 mm/h
2:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 31% 1008 mb 0 mm/h
5:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 7 mph 31% 1008 mb 0 mm/h
8:45 AM
temperature icon
21°/21°°C 0 mm 0% 1 mph 21% 1010 mb 0 mm/h
11:45 AM
temperature icon
25°/25°°C 0 mm 0% 8 mph 17% 1009 mb 0 mm/h
2:45 PM
temperature icon
26°/26°°C 0 mm 0% 8 mph 14% 1005 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ