Playlist - यूटूब हिट्स

Video

भिटेनको “गाऊँ तिरै” बोलको गीत चर्चामा

“धेरै खाए पागल, थोरै खाए गतिशील” भनि व्यंग्य भाव समेत मिश्रित रहेको भिटेनको “गाऊँ तिरै” बोलको र्याप गीत आज सार्वजनिक भएसंगै चर्चामा आएको छ। जीवनको संघर्ष र सफलता बिचको बाध्यताले मात्र गाऊँ छोड़ेको होईन अधूरों सपना पूरा गर्न भोगेको दुःखलाई पनि...

Read More
Video

स्वप्न र ज्योत्सनाको वाचा पुरा भयो

हालसालै नायिका ज्योत्सना योगीसंग बिबाह बन्धनमा बाँधिएका गायक स्वप्न सुमनको “वाचा भयो” बोलको विवाह गीत यो साता ट्रेण्डिङ नम्बर एकमा रहेको छ। स्वप्नले गीतबारे यूटूबमा लेखेका छन् -“ चार वर्षको सहयात्रा पछि प्रिय साथी जोजोसंगको प्रेम पछि बिबाहले म धन्य...

Read More
Video

“इन्टु मिन्टु लण्डन” र्यापले चर्चामा आए दिनेश डिएनएक्स

दिनेश डिएनएक्स अर्थात बैतडीका दिनेश नेपालीको र्याप “इन्टु मिन्टु लण्डन” एक सातामा दश लाख माथि यूटूबमा हेरीएर चर्चामा रहेको छ। उनलाई केहीले हालै चर्चामा आएका अर्का र्यापर जी बबसंग तुलना गरेका छन भने कतिपयले नेपहपको श्रीपेचको दावेदारको रूपमा लिएका छन।...

Read More
Video

“टाढा भए पनि-२” गीतमा मलिका महतसंग नदेखीएको पल!

हालै सार्वजनिक उर्गेन दोङ र अश्मिता अधिकारीको स्वरमा रहेको “टाढा भए पनि” बोलको गीतको दोश्रो भागमा चर्चित पिएम जोड़ीको नामले चर्चामा रहेका पल शाह र मलिका महतको जोड़ीको अभिनय देख्न पाइएन। मलिका त छिन तर उनको साथमा अर्का कलाकार बिजय दोङले...

Read More
Video

“घुमी घुमी” गाउले माया लाउदै बिपिन कार्की

सुजन चापागाईको प्रस्तुतिमा “घुमी घुमी” बोलको गीत भर्खरै सार्वजनिक भएको छ। सुजन र शान्तिश्री परियारको स्वर रहेको गीतमा शब्द हर्क साउद तथा भिंडियोंको निर्देशन नबिन चौहानले गरेका छन। गाउले जीवनको हुबहु अभिनयमा पोख्त देखीएका बिपिन कार्कीको प्रेमिकाको...

Read More
Video

“ये मेरो हजुर-४” चलचित्रको गीत “भाग भाग न दे अब धेरै धाक” र्यापर जिबबको स्वरमा आउदै  

केही महीना अगाडी “मिलेन तेरो लेभल तेरो बाऊ बोला ए ” भन्ने र्याप गीतबाट एकाएक युवापुस्ता माझ चर्चामा आएका जीबब अर्थात सुदीप भण्डारीको स्वर नया वर्षमा सार्वजनिक हुने वहुप्रतीक्षित चलचित्र “ये मेरो हजुर-४” मा आउने भएको छ। तर यसमा भने जिबबले “मिलेन लेभल...

Read More
Video

प्रकाशको पिरमा पोखिएका मलिन योद्धाहरु

बिवादित दृश्य हटाएर अपलोड गरीएको गीत ‘पिर’ को भिंडियों जनयूद्धका योद्धाहरुको अवस्थाबारे चर्चित गायक प्रकाश सपूतले “पिर” बोलको गीत भर्खरै सार्वजनिक गरेका छन। प्रकाश र सम्झना भण्डारीको स्वर रहेको यो गीतमा नायिका सुरक्षा पन्त...

Read More
Video

“कबड्डी ४” चलचित्रको “केशरी” बोलको गीत सार्वजनिक

नेपाली कथानक चलचित्र “कबड्डी ४” को “केशरी” बोलको गीत यो साता सार्वजनिक भएर चर्चामा रहेको छ। नायक सौगात मल्ल र नायिका मिरुना मगर अभिनीत यो गीतमा एस डी योगीको स्वर र संगीत रहेको छ भने राम अविरल बिष्टको शब्द छ।दयाहाङ राई, बुद्धि...

Read More
Video

थामन हात यो तिमी मेरो भन्दै समीर

समीर श्रेष्ठको “थामन हात” बोलको गीत केही साता अगाडी सार्वजनिक भएसंगै चर्चामा यथावत रहेको छ। हालसम्म बाइस लाख पटक यूटूबमा हेरीएको यो गीतमा समीरको साथ दृष्टि साही ठाकुरीको अभिनय रहेको छ। “थामन हात यो तिमी मेरो, राख्ने छु तिमीलाई म...

Read More
Video

सज्जनको “एक सर्वनाम” चर्चामा

गायक सज्जन राज वैधको नया गीत “एक सर्वनाम” यो साता चर्चामा रहेको छ। दश लाख पटक यूटूब मा हेरीएको यो गीतमा गायक सज्जनसंग एलिज बियानिक नृत्यमा देखीएकी छन भने यो गीतको भिंडियोंको निर्देशन सरिफ श्रेष्ठले गरेका छन। “मनका कुरा एक बाजी सुन्न, एक सर्वनाम लियौ...

Read More

चित्रपट

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

गाउँ–सहर

loader-image
Pokhara, NP
2:09 pm, Oct 6, 2025
temperature icon 25°C
broken clouds
67 %
1010 mb
4 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:04 am
Sunset 5:49 pm
Hourly
2:45 pm
temperature icon
25°/25°°C 0.48 mm 48% 4 mph 66% 1010 mb 0 mm/h
5:45 pm
temperature icon
21°/23°°C 0.76 mm 76% 2 mph 73% 1010 mb 0 mm/h
8:45 pm
temperature icon
18°/20°°C 0 mm 0% 4 mph 82% 1012 mb 0 mm/h
11:45 pm
temperature icon
17°/17°°C 0 mm 0% 5 mph 81% 1013 mb 0 mm/h
2:45 am
temperature icon
17°/17°°C 0 mm 0% 5 mph 71% 1011 mb 0 mm/h
5:45 am
temperature icon
17°/17°°C 0 mm 0% 5 mph 62% 1011 mb 0 mm/h
8:45 am
temperature icon
22°/22°°C 0 mm 0% 3 mph 63% 1013 mb 0 mm/h
11:45 am
temperature icon
25°/25°°C 0 mm 0% 5 mph 64% 1012 mb 0 mm/h