Playlist - यूटूब हिट्स

Video

दर्शकको मायाले “पियारी” उठिन् !

“उठन, पियारी उज्यालो भयों, ड़ाडैमा घाम लाग्यो ” बोलको भाका समावेश गरीएको गीत हालै सार्वजनिक भएर चर्चामा रहेको छ। कलाकार जोड़ी सुधीर श्रेष्ठ र कबिता न्यौपानेको अभिनय रहेको “पियारी” बोलको गीत सार्वजनिक भएको दोश्रो दिन यूटूबमा...

Read More
Video

प्रकाशको प्रश्न- “मेरो पनि हैन र? यो देश”

प्रकाश सपूतको प्रस्तुति “ मेरो पनि हैन र? यो देश “ बोलको गीत एकै दिनमा सात लाख माथि यूटूबमा हेरीएर चर्चामा आएको छ। म्यूज़िक भिंडियोंमा राष्ट्रिय भावनाले ओतप्रोत भई सबै भाषा, संस्कृति, संगीतमा मिश्रित अनागरिक समूहको नाममा गरेको सांगितिक कार्यक्रम...

Read More
Video

दिबेश अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्दै, भोट गर्न आग्रह

अमेरिकन आइडलमा गत बर्ष दोश्रो भएका आर्थर गन अर्थात दिबेश पोखरेलले फेरि अहिलेको उन्नाईसौ सिजनमा प्रतिस्पर्धा गर्ने मौका पाएका छन। यो साता भएको गत वर्षका दश प्रतिस्पर्धीको कमब्याक सो मा उनले गाएको आइरिसको “गो गो डल्स” ले निर्णायकहरु प्रसन्न भएका थिए।...

Read More
Video

सज्जनले बिछोडमा चाले “उल्टा पाईला”!

गायक सज्जनराज बैधको नया गीत “उल्टा पाइला” सार्वजनिक भएको एक साता भएको छ। चार लाख पटक यूटूबमा हेरीएको यस गीतले प्रेमी प्रेमिका बिच बिछोडको लय समातेर चर्चामा रहेको छ।बिछोडको बेला नरोई उल्टा पाईला चाल्न प्रेमीको अंतर्मनको मायाको आवाज गीतमा पोखिएको छ।...

Read More
Video

“एक र दुई” बोलको गीत मन पराईदै

यो साता सार्वजनिक गायक बिक्की गुरुङको “एक र दुई” बोलको गीत चर्चामा रहेको छ। यूटूबमा चार लाख माथि हेरीएको यो गीतमा त्रिशला गुरुङले समेत साथ दिएकी छन। सांगितिक क्षेत्रमा चर्चामा रहेकी त्रिशला पेशाले एक चिकित्सक समेत हुन। बिक्कीको अर्कों चर्चित गीत...

Read More
Video

“थाहा छ मलाई, तिमी त जान्छौ, मलाई छोड़ी, यो मूटु तोडी”

याबेश थापाको शब्द, स्वर र अभिनयमा “के हुन्छ भनेर” बोलको गीत यूटूबमा बीस लाख पटक हेरीएको रेकर्ड बनाएको छ। दुई महीना अगाडी भ्यालेंटाइन डे मा सार्वजनिक भएको यो गीतको लोकप्रियता यथावत रहेको छ । डिजे बिश्वको निर्माण र भेकको निर्देशनमा आएको यो...

Read More
Video

“रुमाल चिनो छ”: फोटो फिरिममा दोश्रो भाग चर्चामा

शिशिर भण्डारीको निर्देशन, अभिनय, रचना र संगीत रहेको “फ़ोटो फिरिममा” बोलको गीतको दोश्रो भाग “रुमाल चिनो छ” ले माया र प्रेममा भएको बिछोडले पारेको असरबारे निकै गहन रूपमा गीत र कथाको संगम बनेको छ। शिशिरकी श्रीमतीको भूमिकामा...

Read More
Video

दुई दिनको माया बाडदै उर्गेन

गायक-संगीतकार-रचनाकार-मोडल सबै बिधामा निपुण उर्गेन दोङको स्वरमा हालै सार्वजनिक “दुई दिनको माया” बोलको गीत तामाङ र नेपाली भाषा मिश्रित भएर कर्णप्रिय सुनीएको छ। विकाश प्रसाई र बिवेक लामाको निर्देशनमा आएको यो म्यूज़िक भिंडियोंको कथालाई अर्कों भागले...

Read More
Video

“तर बिन्ती, मेरो माया भूल्न नखोज”

चर्चित गायिका रचना रिमाल र गायक संगीतकार विश्वास नेपालको स्वरमा आजै सार्वजनिक भएको “तर बिन्ती…” बोलको गीत दुई लाख यूटूब भ्यूज सहित चर्चामा छ। हीराछवि श्रेष्ठको शब्द रहेको यो गीतमा अभिनय सुनील क्षेत्री र लोसिंना लामिछानेको रहेको छ। सुनीलले नै...

Read More
Video

रुवाउने हजार गीतको फिमेल भर्सन चर्चामा

“रुवाउने हजार” बोलको गीतको फिमेल भर्सन लिएर आएकी छिन चर्चित गायिका एलिना चौहान। प्रमोद खरेलको स्वरमा केही साता अगाडी चर्चामा आइसकेको यो गीतमा सुनील बिसीको शब्द, संगीत रहेको छ भने म्यूज़िक भिंडियोंको निर्देशन बिक्रम चौहानले गरेका छन। मायामा धोखा...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
9:20 AM, Jan 12, 2026
temperature icon 14°C
clear sky
19 %
1021 mb
3 mph
Wind Gust 1 mph
Visibility 10 km
Sunrise 7:02 AM
Sunset 5:31 PM
Hourly
11:45 AM
temperature icon
15°/18°°C 0 mm 0% 6 mph 22% 1021 mb 0 mm/h
2:45 PM
temperature icon
17°/18°°C 0 mm 0% 6 mph 24% 1019 mb 0 mm/h
5:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 3 mph 43% 1020 mb 0 mm/h
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 37% 1022 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 29% 1021 mb 0 mm/h
2:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 23% 1019 mb 0 mm/h
5:45 AM
temperature icon
11°/11°°C 0 mm 0% 5 mph 19% 1019 mb 0 mm/h
8:45 AM
temperature icon
16°/16°°C 0 mm 0% 2 mph 19% 1019 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ