सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेको करिब तीन वर्षपछि बहुप्रतिक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ युट्युबमा सार्वजनिक भएको छ। भाइटीकाको अवसर पारेर गत कात्तिक २५ गते युट्युब च्यानलमार्फत चलचित्र प्रिमियर गरिएको हो। चलचित्रमा दीपकराज गिरी...
Playlist - चलचित्र
तिहारको अवसर पारेर गत कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पाँच पाण्डव’ ले बक्स अफिसमा अपेक्षाकृत व्यावसायिक सफलता हासिल गर्न सकेन। हिन्दी चलचित्र ‘रामायण’ सँगको कडा प्रतिस्पर्धा र प्रदर्शनअघिको धार्मिक विवादका बीच हलमा आएको फिल्म असफल...
युवापुस्ताका माझ अत्यन्त लोकप्रिय अभिनेता अनमोल के.सी., जसिता गुरुङ र आञ्चल शर्माको मुख्य अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘जेरी अन टप’ अब बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट आधिकारिक रूपमा सार्वजनिक भएको छ। सुयोग गुरुङको...
‘कबड्डी ५’ ले काजी र पुरानो टोलीलाई नयाँ रमाइलो अवतारमा प्रस्तुत गरेको छ। दयाहाङ राई र विपिन कार्कीको जीवन्त अभिनय, उत्कृष्ट कमेडी र अर्गानिक मौलिकताले दर्शकलाई मनोरञ्जन दिन्छ। ओपनिङ बक्स अफिस कलेक्सन: प्रदर्शनको पहिलो दिनमै फिल्मले रु...
बहुप्रतिक्षित नेपाली चलचित्र ‘बाटुलो जून’ को नयाँ रोमान्टिक गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ युट्युबमार्फत सार्वजनिक भएसँगै यसले फिल्म क्षेत्रमा तरङ्ग ल्याएको छ। बुढासुब्बा डिजिटलबाट रिलिज भएको यस गीतमा त्रिशा चटर्जी र हिमांशु...
आर्य इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ आगामी असोज ३० देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ। यसैबीच, ओएसआर डिजिटलको ओफिसियल युट्युब च्यानलमार्फत चलचित्रको आधिकारिक टिजर सार्वजनिक गरिएको छ।...
प्राकृतिक विपत्तिका कारण भदौ १९ गतेका लागि तय भएको प्रदर्शन मिति स्थगित गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘क का कि की’ अब आगामी मंसिर ११ गते देशैभरका सिनेमाघरमा प्रदर्शन हुने पक्का भएको छ। माया इन्टरटेनमेन्ट स्टुडियोको प्रस्तुति तथा ‘कमेडी...
दिपक-दीपा र केकी अभिनित ‘छ माया छपक्कै २’ को शिर्षक गीत सार्वजनिक, फूलपातीमा हल घन्काउने तयारी!
बहुप्रतिक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को आधिकारिक शिर्षक गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस गीतमा करण परियार, अभि सुनार, बिशाल निरौला र रश्मी विश्वकर्माको सुमधुर स्वर रहेको छ। गीतका शब्द र संगीत अभि सुनारले नै...
नारायण इन्टरनेसनल प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको सफल नेपाली चलचित्र ‘परदेशी २’ युट्युबमा सार्वजनिक गरिएको छ। निर्देशक नारायण रायमाझीको निर्देशन तथा नारायण रायमाझी र राजेश बन्सल (अग्रवाल) को निर्माणमा बनेको यो चलचित्र ओफिसियल युट्युब...
बहुप्रतिक्षित नेपाली चलचित्र ‘जदौ’ आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। किरण गजमेरको जादुमय स्वरमा सजिएको यो गीतमा नीति शाह र प्रभात पाल ठकुरीको उत्कृष्ट अभिनय तथा रोमान्टिक केमिस्ट्री देख्न सकिन्छ। यस चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति...
