Layout B (with infinite scroll)

“जो सुकैले जे सुकै भनुन विराटलाई बालै भएन”

“बालै भएन” बोलको -र्याप गीत लिएर यो साता आएका छन् बिराट जंग पाण्डे। “जो सुकैले जे सुकै भनुन मलाई बालै भएन” “माया गर्ने थोरै कुरा काटने धेरै”“ मरेरै जानु छे के का लागि रिस के का लागि घमण्ड”-र्यापका केही हरफहरु विराटले केही महीना अगाडी ल्याएको “दामी”...

Read More

भुवन केसी अभिनित चलचित्र ‘मिस्टर नेपाली’ सार्वजनिक

सुपरस्टार भुवन केसी अभिनित नेपाली चलचित्र “मिस्टर नेपाली” सार्वजनिक यसै साता यूटूब चैनल ओएसआर डिजिटलमा सार्वजनिक भएको छ। देव भूषालको निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल, साहिल श्रेष्ठ, कुशुम राउत, रिमा बिश्वकर्मा, रबि डगोल, कमलमणि...

Read More

“घर कता हो बहीनीको, लौन सारै मन पर्यो”

“लाउन्न दाजै पिरती” बोलको लोक गीत एक महीनाको अवधीमा चर्चामा आउदै चालीस लाख पटक यूटूबमा हेरीने क्रममा छ। “घर कता हो बहीनीको, लौन सारै मन पर्यो” भनी मिठो भाका समाएको यो गीत प्रकाश दुतराज र शान्ति श्री परियारको स्वरमा रहेको छ भने प्रकाशकै शब्द र संगीत...

Read More

तिमीलाई चाहेर पनि आफ्नो बनाउन सकिन भन्दै कमल

अहिलेका चर्चित गायक कमल खत्रीको नया गीतको लिरिकल भिंडियों “तिमीलाई चाहेर पनि “ केही साता अघि सार्वजनिक भएको छ। निकै मन छूने शब्दहरु लेखेर गाएका कमलले तिमीलाई चाहेर पनि आफ्नो बनाउन सकिन भनी प्रेमिकासंगको बिछोडको चित्र गीतमा व्यक्त गरेका छन। सेयर...

Read More

“त्यति बेला याद राख, छैन तिमी एक्लै”- मानसिक स्वास्थ्यबारे श्यामफेमसको र्याप चर्चामा

“त्यति बेला याद राख, छैन तिमी एक्लै” भनी मानसिक स्वास्थ्यबारे चेतना फैलाउदै श्यामफेमसको र्याप गीत यो साता सार्वजनिक भएसंगै चर्चामा छ। यूनिक पोईंटको साथमा गाएको यो गीत श्यामफेमसको एक महीनापछि आउन लागेको एल्बम पानाको “एक्लै” बोलको गीत हो। सेयर...

Read More

संगीत प्रवाह