गोपीकृष्ण मुभिजको प्रस्तुति रहेको चलचित्र ‘माईकल अधिकारी’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। रञ्जित रौनियार निर्देशित यस चलचित्रले आर्थिक ऋण र गरिबीको चपेटामा परेर सरोगेसी (कोख भाडामा दिने प्रथा) को कठिन निर्णय लिने...
Latest videos
निर्देशक तुलसी घिमिरेको बहुप्रतिक्षित चलचित्र ‘पहाड’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले हलहरूमा सुखद व्यापार गरिरहेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको...
नेपाली संगीत आकाशका ‘मेलोडी किङ’ सबिन राई र उनको ब्यान्ड ‘द फ्यारो’ले नयाँ गीत “मलाई हेर” बजारमा ल्याएका छन्। यो गीतले सार्वजनिक भएको छोटो समयमै श्रोताको मन जित्न सफल भएको छ। यो गीत एक कोमल प्रेम कथा हो, जहाँ...
नेपाली युवा पुस्ताका ढुकढुकी, गायक तथा संगीतकार याबेश थापाले आफ्नो चर्चित गीत ‘कसरी’ को नयाँ लाइभ भर्सन सार्वजनिक गरेका छन्। ‘घामछाया इन्टिमेट’ सेसन अन्तर्गत ललितपुरको सानेपास्थित ईडिएनमा छायांकन गरिएको यो भिडियो याबेशको...
प्रकाश दुतराज र मेलिना राईको सुमधुर स्वरमा सजिएको नयाँ मौलिक कौडा गीत ‘मनमाया‘ सार्वजनिक भएको छ। प्रकाश दुतराजकै शब्द र संगीत रहेको यस गीतले सार्वजनिक भएको छोटो समयमै नेपाली सांगीतिक बजारमा निकै चर्चा बटुलिरहेको छ। विशेषगरी...
