Latest videos

“बिरामी” लाहुरे निको हुदै

चर्चित र्यापर लाहुरे अर्थात आशीष रानाको नया गीत “बिरामी” सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दश लाख नजिक हेरीएर ट्रेण्डमा रहेको यो गीत लाहुरेले आफू लागु औषधको कुलतमा रहेको बेला तीन बर्ष अगाडी लेखेको योहो टेलिभिजनलाई...

Read More

इन्दिराको “पछयौरी” सार्वजनिक

हालसालै बिवाह बन्धनमा बाधीएकी गायिका इन्दिरा जोशीको “पछयौरी” बोलको गीत सार्वजनिक भएको छ। इन्दिराको शब्द संगीत समेत रहेको यो गीतमा कलाकार निराजन प्रधानका साथ उनको नृत्य समेत हेर्न सकिन्छ।केही साता अगाडी बाराही जंगल लज, मेघौलीमा फ़ेसन डिजाइनर शरद...

Read More

नेपाली चलचित्र “कोहलपुर एक्सप्रेस” यूटूबमा

नेपाली कथानक चलचित्र “कोहलपुर एक्सप्रेस” अब यूटूबमा यो हेर्न सकिने भएको छ। यो साता हाइलाइटस नेपाल यूटूब चैनलमा सार्वजनिक भए पछि चलचित्र दश लाखपटक पटक हेरीएर चर्चामा रहेको छ। चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, बिनोद न्यौपाने, बुद्धि...

Read More

चलचित्र “सम्हालिन्छ कहिले मन” को जरुरी कुरा !

आगामी भाद्र १७ गते सार्वजनिक हुने तरखरमा रहेको नेपाली कथानक चलचित्र “सम्हालिन्छ कहिले मन” को “जरुरी कुरा छ” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा २५ लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। कलाकारहरु पूजा शर्मा, सोनाम...

Read More

“उस्लाई जे थाहा थियो, अथाह थियो”

चर्चित कवि नवराज पराजुलीको नया कविता “स्कूल” को गीति लय आज सार्वजनिक भएको छ। फ़ाईन प्रिन्ट पब्लिकेशनले प्रकाशन गर्ने उनको आगामी पुस्तक “घर” मा समाबेश यो “स्कूल” शीर्षकको कवितामा बिधार्थीको क्षमता परीक्षाको सीमित...

Read More

सुदिनको “बौवा रे” बोलको गीत सार्वजनिक

सुदिन पोखरेल अर्थात DA69 को “बौवा रे” बोलको गीत आज सार्वजनिक भएको छ। गब्बर इंटरटेनमेण्टको प्रस्तुति रहेको यो गीतको निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका छन्। स्थानीय मिश्रित लवज र भाषा मात्र हैन, संगीतमा पनि नया खालको प्रयोगले गीत युवा पुस्ता...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

loader-image
Pokhara, NP
5:29 am, Aug 25, 2025
temperature icon 20°C
overcast clouds
93 %
1008 mb
3 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 5:44 am
Sunset 6:38 pm
Hourly
5:45 am
temperature icon
20°/20°°C 1 mm 100% 3 mph 93% 1008 mb 0 mm/h
8:45 am
temperature icon
21°/23°°C 0 mm 0% 3 mph 91% 1008 mb 0 mm/h
11:45 am
temperature icon
24°/26°°C 0.4 mm 40% 3 mph 84% 1007 mb 0 mm/h
2:45 pm
temperature icon
26°/26°°C 1 mm 100% 4 mph 83% 1005 mb 0 mm/h
5:45 pm
temperature icon
24°/24°°C 1 mm 100% 1 mph 92% 1005 mb 0 mm/h
8:45 pm
temperature icon
22°/22°°C 1 mm 100% 3 mph 93% 1007 mb 0 mm/h
11:45 pm
temperature icon
21°/21°°C 1 mm 100% 1 mph 92% 1009 mb 0 mm/h
2:45 am
temperature icon
21°/21°°C 0.91 mm 91% 2 mph 93% 1007 mb 0 mm/h