5
(3)

“ए बाबा भयो गल्ती, अब के कारागारमा हाल्छौ, यतिका बर्षदेखी तिम्रै यादहरुको कैदी भएर त बसेकी थिए त्यो के कम थियो र? “

टिकटकमा धेरै रुचाईएको यो लगायत अन्य चर्चित कविताकी सर्जक मुनु अधिकारी अब द पोईट आइडलमा प्रतिस्पर्धी भएर प्रारम्भिक चरण तेश्रो भागमा “म हत्यारा हु” शीर्षकको कविता निर्णायकहरुले मन पराएपछि अर्कों चरणमा प्रवेश गरेकी छन।

द पोईट आइडललाई अमन अधिकारीले निर्माण र निर्देशन गरेका छन भने निर्णायकहरुमा बिप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त रहेका छन् भने बिजेताले दश लाख पुरस्कारको धनरासी पाउनेछ। एपी वान एच डी टेलीभिजनमा प्रसारण भईरहेको यो रियालिटी सो को प्रस्तुतकर्ता दिव्य देव रहेका छन्।

बिसौ हजार फलोअर्सका साथ लाखौ पटक हेरीएका कविताहरु सहित टिकटकमा मिठो स्वरको समेत जादुमय प्रभाव देखीएकी मुनुलाई पोईट आइडलको आगामी चरणहरुमा शुभकामना छ।

@munutales

Instagram – munutales Subharatri 🌼 #munutales

♬ original sound – munutales

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.