Category - गीतहरु

Video

“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले”

“माया मारेर” बोलको गीत टिकटकमा एकदम रुचाईएर लाखौ भिंडियों बनेपछि यूटूबमा पनि हेरिने क्रम बढ़ेको छ। सो गीतको रुचाईएको हरफ हो -“ज्यानै खायो त्यही मोरीको मायाले, जिस्काउछ आज आफ्नै छायाले” धर्मेन्द्र सेवनको स्वर, संगीत र रचनामा झण्डै एक महीना अघि...

Read More
Video

“जोडी परेवा माया गालैमा म्वाई खाईदिउ माया गरे भा”

गन्धर्व परिवारको स्वरमा सारंगीको धुनमा समेटेर आएको “जोडी परेवा” बोलको गीत यो साता चर्चामा छ। यूटूबमा नौ लाख पटक हेरीसकेको यो गितमा कलौटे, मुसी, बिराज र मिलन गन्धर्वको स्वर रहेको छ। यति मिठो स्वर खोजेर आम दर्शकहरूलाई बाडेका हुन, यो गीतका...

Read More
Video

“खोलै खोला तिरै तिर” अगाडी बढेको नितेश जंगको गीतहरू

गायक नितेश जंग कुवरको “खोलै खोला” बोलको गीत सार्बजनिक भएको दोश्रो सातामा दश लाख यूटूब हिट्स हुदै छ। यो गीत यूटूब चैनल “एन जे के भाईव” मा फेब्रुअरी एक गते सार्बजनिक भएको थियो। दिभिज शाहको निर्देशनमा बनेको यो म्यूज़िक भिडियोमा...

Read More
Video

आयुषको “माया” चर्चामा

आयुष गौचनको “माया” बोलको गीत यूटूबमा सार्वजनिक भएको तेस्रो सातामै बिस लाख यूटूब भ्युज सहित चर्चामा आइरहेको छ। स्लो मेलोंड़ीयस पारामा गाएको यो गीत आयुषको यूटूब चैनलमा सार्वजनिक भएको थियो। म्यूज़िक भिंडियोंको निर्देशक मिस्टर जी एम हुन। उनको यूटूब...

Read More
Video

सिम्पलको गीत फेरी चर्चामा

यो साता सार्वजनिक “म गीत हु तिम्रो” बोलको गीतमा फेरि एक पटक स्वर दिएकी छन, गायिका मोडल र निर्देशक भएर सिम्पल खरेलले। अहिलेसम्म ३ लाख ५० हज़ारपटक यूटूबमा हेरीएर चर्चामा रहेको यो गीत निकै मन पराईएको छ। चर्चित गायक कमल खत्रीको शब्द र संगीतमा रहेको यो...

Read More
Video

भाग्यमा खोट नभएको गीत!

“भाग्यमा खोट छ” बोलको गीतको भाग्य भने दर्हो रहेछ! र त दर्शकहरुको मायाले यो गीतको दुई भर्सन नै निकै मन पराईएको छ। चर्चित गायक प्रमोद खरेलको स्वरमा यो साता आएको यो गीत पाँच लाख यूटूब भ्यूज सहित चर्चामा छ।रोशन सिंहको शब्द, संगीत र अभिनयमा आएको यो गीतको...

Read More
Video

अन्जु पन्तको “पुरानो घाउ”

चर्चित गायिका अन्जु पन्तको स्वरमा यसै साता आएको “पुरानो घाउ” बोलको गीत चर्चामा आउदै छ। आफ्नो पारिवारिक जीवनमा समेत विभिन्न घाउहरु पुर्दै अगाडी बढ़ेकी गायिका पन्तले फेरि वैवाहिक जीवनमा बाधिने घोषणा हालै गरेकी थिईन। चर्चित कलाकार जोडी पूजा शर्मा र...

Read More
Video

पल शाह, माग्ने बुढ़ा अभिनित “इस” बोलको गीत चर्चामा

हालै सार्वजनिक भएको “इस” बोलको गीतमा अहिलेका चर्चित कलाकारहरु पल शाह, माँग्ने बुढ़ा ( केदार प्रशाद घिमिरे), गीता ढुंगाना, दीपाश्री निरौला, निर्मल शर्मा लगायतको अभिनय सहित चर्चामा आएको छ। गीतमा डान्स र कमेडी दुवै देखाईएको छ। आमा अग्नि कुमारी मिडियामा...

Read More
Video

पानी पधेरो दोश्रो भाग पनि चर्चामा

एक सातामा १२ लाख यूटूब भ्यूज कटेर “पानी पधेरो-२, कुरै बुझ्दैन” बोलको गीत चर्चामा रहेको छ। गायक भीम बिष्ट र गायिका एलिना चौहानको सुमधुर स्वरमा आएको यो गीतको रचना र संगीत गायक बिष्ट कै रहेको छ। अभिनयमा पनि गायक गायिका देखीएका छन। झण्डै पाँच महीना...

Read More
Video

हैट! “कान्छी” बोलको गीतले रामायण सम्झायो!

यसै साता आएको “कान्छी” बोलको गीतमा हास्य कलाकार बुद्धि तामाङले रामायण नाटकका विभिन्न पात्रहरुको भूमिकामा हँसाएका छन। सीताको अभिनयमा रहेकी मेनुका प्रधानलाई फकाउन अनेक प्रयास गरेका छन, हैट! बुद्धिले। के उनी सफल भए, त्यो थाहा पाउन गीत पुरै हेर्नुहोला।...

Read More
Video

इण्डियन आइडल विजेता प्रशान्त तामाङको स्वरमा “आगो पिएर बाच्ने” गीत चर्चामा

“आगो पिएर बाच्ने” बोलको गीतमा फेरि स्वर दिएका छन नेपाली मूलका इण्डियन आइडल विजेता प्रशान्त तामाङले। नारायण रायमाझीको संगीत र जीवनाथ धमलाको रचना रहेको यो गीतको पहिलो पटक लक्ष्मी सिर्जन बजगाईको स्वरमा आएको थियो। रिमा फ़िल्मसले निर्माणमा आज सार्वजनिक...

Read More
Video

“चौतारीमा बसी मैले रुन जानेकै मायालु, तिम्ले छोडेपछि”

“तिम्ले छोडेपछि” बोलको गीत यूटूबमा सार्वजनिक भएको तेश्रो सातामा दश लाख पटक हेरीएको रेकर्ड बनाएको छ। गायक बादल थापा र गायिका प्रविशा अधिकारीको स्वरमा आएको यो गीतले निकै रोदनपूर्ण भावमा प्रेमी प्रेमिका बिछोडको छटपटी व्यक्त गरेको छ। देवेन्द्र बब्लुको...

Read More
Video

“नाटकै हो” बोलको गीत पनि भाईरल होला त?

अहिले टिकटकमा भाईरल भएको नाटकै हो नौटंकी नै हो भन्ने नेताजीको भाषणको क्लिपकै संदर्भमा आएको गीत “नाटकै हो” पनि चर्चामा आएको छ। राजनीतिले गीतसंगीतलाई पनि प्रभाव पार्ने कुरा प्रष्ट देखीएको छ। मोडल गरिमा शर्मा र गायक मेक्सम खाती क्षेत्रीको अभिनयमा हालै...

Read More
Video

आएन रे चाईनाको रेल!

चर्चित कलाकार सागर लम्साल बले एवम जुमल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अभिनित “आएन चाईनाको रेल” बोलको गीत आज सार्वजनिक भएको छ। सरकारले रेलगाड़ी कुदाउने सपना देखाए पनि व्यावहारिक रूपमा आउन कति वर्ष लाग्ने हो थाहा छैन। तर हामी भने आएन रे...

Read More
Video

आउछौ कि जस्तो लाग्छ, तै पनि…..

अहिलेका चर्चित र व्यस्त कलाकार पल शाह र मोनिका बुढ़ाथोकी अभिनित “माया कती सम्झनि?” बोलको गीत यो साता सार्वजनिक भएको छ। फेवा ताल क्षेत्र वर पर छायांकन भएको यो गीतमा “आउछौ कि जस्तो लाग्छ, तै पनि माया कती सम्झनि?” भनी हरेक दृश्यहरुमा...

Read More

संगीत प्रवाह

चित्रपट

loader-image
आजको पोखरा
Pokhara, NP
4:21 PM, Feb 27, 2026
temperature icon 21°C
overcast clouds
29 %
1006 mb
3 mph
Wind Gust 4 mph
Visibility 10 km
Sunrise 6:36 AM
Sunset 6:07 PM
Hourly
5:45 PM
temperature icon
19°/19°°C 0.3 mm 30% 3 mph 36% 1007 mb 0 mm/h
8:45 PM
temperature icon
16°/18°°C 0 mm 0% 4 mph 39% 1008 mb 0 mm/h
11:45 PM
temperature icon
14°/16°°C 0 mm 0% 4 mph 42% 1008 mb 0 mm/h
2:45 AM
temperature icon
13°/13°°C 0 mm 0% 6 mph 45% 1008 mb 0 mm/h
5:45 AM
temperature icon
13°/13°°C 0 mm 0% 7 mph 42% 1008 mb 0 mm/h
8:45 AM
temperature icon
20°/20°°C 0 mm 0% 1 mph 29% 1009 mb 0 mm/h
11:45 AM
temperature icon
23°/23°°C 0 mm 0% 8 mph 21% 1007 mb 0 mm/h
2:45 PM
temperature icon
25°/25°°C 0 mm 0% 7 mph 17% 1004 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ