मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरीले सानु” को कभर भर्सन गीत सार्वजनिक भएको दोश्रो सातामा नौ लाखपटक यूटूबमा हेरिएर चर्चामा आएको छ। रोशन लिम्बुले यूटूबमा सार्वजनिक गरेको लिरिकल भर्सन गीतबारे लेखेका छन- “धेरैले सोध्नु भाको थियो, रेकर्ड के मा भनेर...
Category - गीतहरु
आज महाशिवरात्रीको दिन, शिवको तप, जप र आराधना गर्ने दिन। अनि जय सम्भो र बम भोला भोला गरी यूवा देखी साधुसन्तहरु भाङ गाजा र नशाको धुनमा मस्त भएको देखीने दिन। शिवरात्रीको माहौलमा एकदम मस्त सुर तालमा भीमफेदी गाइजको “बम भोला भोला” बोलको गीत हालै सार्वजनिक...
माया प्रेममा जे पनि राम्रो लाग्छ रे! हो आज सार्वजनिक भएको “फिक्का चिया” बोलको गीतमा यस्तै भावहरु समेटीएको छ। तल तल लागेको बेला मायाले दिएको फिक्का चिया नै मिठो बोलको भाका हालेर पल शाहसंग नाचेकी छिन रियासा दाहाल। यसो त रियासा दाहाल अभिनित बहुचर्चित...
केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा “यस्तो माया” बोलको गीत यो साता चर्चामा छ। केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा पछिल्लो समय आएका “फूलबुट्टे सारी” देखी “टाढा भएपनि” बोलका गीतहरुले एक पछि अर्कों यूटूबमा रेकर्डहरु तोड़ीरहेका छन। यसै क्रममा पछिल्लो...
गायिका तृष्णा गुरुङको “तिमी र म” बोलको गीत यो साता सार्वजनिक भएको छ। गायिका तृष्णा भोइस अफ नेपाल तेस्रो सीजनको निर्णायकको रूपमा समेत चाडै देखा पर्दैछिन। यस अघि पनि सार्वजनिक भई चर्चामा आएको यो गीत अहिले अफिसियल म्यूज़िक भिंडियों सहित रिभाईभ भर्सनमा...
शिवरात्री नजिकीएको मौसममा जय शम्भो भनी गायकद्वय दुर्गेश थापा र योगेश काजीको स्वरमा “सलाई छ? सलाई” बोलको गीत आज सार्वजनिक भएको छ। नायक आर्यन सिग्देल, गायकद्वय लगायतको अभिनय रहेको यो गीत एक लाख माथि यूटूबमा हेरीएर ट्रेण्डमा आएको छ। यो भिड़ीयोको...
अहिलेका चर्चित गायक कलाकारहरुको जोड़ी “धनवीर” बोलको आज सार्वजनिक गीतमा देखीएका छन। गायक प्रमोद खरेल संग हालै बैबाहिक जीवनमा प्रवेश गरेकी गायिका अन्जु पन्तको स्वरमा आएको यो गीतमा प्रकाश सपूत र दुर्गेश थापा जस्ता कलाकार/ गायकको अभिनय पनि रहेको छ। बि...
चर्चित मंगोलियन हर्ट समूहका गायक राजु लामाको “शैलुङ्गे मेला” बोलको गीतको अफिसियल म्यूज़िक भिंडियों हालै सार्वजनिक भएर चर्चामा आएको छ। गायक राजु लामाको जोड़ीको रूपमा मोडल अलिशा राईको अभिनय समेत शशक्त रहेको छ। शैलुङ्गे मेलामा कान्छी अलिशासंग बसेको...
यसै साता सार्वजनिक चर्चित कलाकार,निर्देशक, प्रस्तोता अशिफ शाह र टिकटक क्वीनका नामले परिचित रेश्मा घिमिरे अभिनित “अब आउन्या भया” बोलको गीत चर्चामा आइरहेको छ। पैसा कमाऊन परिवार विदेशीएको अवस्थाको प्रेम अनि फेरि स्वदेश फर्केपछिको मिलनलाई मन छूने स्वर...
युवाहरुको मुटुको ढुकढुकी गायक सज्जन राज वैधको “लुकामारी” बोलको गीतको म्यूज़िक भिड़ीयो हालै सार्वजनिक भएर चर्चामा आएको छ। यसै गीतको लिरिकल भिंडियों नया वर्ष २०२१ को दिन सार्वजनिक भएको थियो। “लुकामारी” गीतको अर्थबारे गायक सज्जनले यूटूबमा प्रष्ट पारी...
पछिल्लो समय “तीनपाते”, “गाला पुक्क” जस्ता चर्चित गीतहरु गाएका गायक सुजन चापागाईको अर्कों गीत “लजाएर” को अफिसियल म्यूज़िक भिड़ीयो हालै सार्वजनिक भएको छ। “लजाएर” बोलको गीतमा प्रिया लिम्बुसंग अभिनयमा देखीएका छन सुजन। गीतको रचना शैलेश गिरी, संगीत संयोजन...
यसै साता सार्वजनिक “साडी मलमल” बोलको गीत दश लाखपटक यूटूबमा हेरीएर चर्चामा आएको छ। “फूलबुट्टे सारी” बोलको गीतले धेरै रेकर्ड तोडदै आज ८३ दिनमा तीन करोड पचास लाख पटक यूटूबमा हेरीएको छ। अनि अर्कों “साडी मलमल” चाही किन नचल्ने त? आखिर सारी वा साडी जे भने...
चर्चित गायिका अन्जु पन्त आज बैवाहिक जीवनमा बाधीएको समाचार बाहीरिएको छ। दुई साता अगाडी गायिका अन्जु पन्तको स्वरमा आएको “चन्दा” बोलको गीतको हरफ ‘कति खुसी भए म त जीवन तिमीले मलाई छान्दा..’ झै भएकी छन उनी आज। उनले जीवन साथीको रूपमा पत्रकार संचारकर्मी...
महको म, अर्थात मदनकृष्ण श्रेष्ठको स्वरमा “लेजेन्डरी भर्सन” मा आएको “फूलबुट्टे सारी” बोलको गीत एक हप्ता नपुँगी बीस लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ। मदनको साथमा चर्चित अभिनेत्री मिथिला शर्माको अभिनय रहेको यो गीतको मौलिकता भनेको चर्चित गायक...
पछिल्लो नेपाल आइडल विजेता सज्जा चौलागाईका साथमा आइडल सीजन-२ का दोश्रो उत्कृष्ट गायक बिक्रम बरालको स्वरमा “गल्ती” बोलको गीतको दोश्रो भाग यसै साता सार्वजनिक भएपछि चर्चामा आएको छ। चर्चित कार्यक्रम प्रस्तोता एवम् मोडल सूरज सिंह ठकुरीको साथ रेश्मा घिमिरे...