सदाबहार गीतहरु लिएर आउने गायक कमल खत्रीको स्वर संगीतमा “पानी पिउने बहाना” बोलको गीत आज सार्वजनिक भएको छ। सुमन योन्जनको शब्द रहेको यो गीतमा रियासा दाहाल लगायतको अभिनय रहेको छ। आजै यूटूबमा ३ लाख पटक हेरिएर चर्चामा आएको यस गीतको म्यूज़िक भिंडियोंको...
Layout B (with infinite scroll)
तीन करोड यूटूब भ्यूज नजिक पुगेको “साहिली” बोलको गीतमा बेजोड अभिनय गरेका जोडी गौरव पहाडी र मेनुका प्रधान अभिनित अर्कों गीत अहिले सार्वजनिक भएर चर्चामा छ। आएको दुई दिनमा ५ लाख यूटूब भ्यूज पुगेको “गाउघरै रमाइलो” बोलको गीतमा स्वर र संगीत सजन राईको र...
भोईस अफ नेपाल सीजन-२ बाट चर्चामा आएका सनिश श्रेष्ठ र शशिका राईको स्वरमा “तिमी तिरै” बोलको गीत यो साता ट्रेण्डिङ भैरहेको छ। सीजन-२ मा उत्कृष्ट ४ मा परेका सनिश र उत्कृष्ट ११ मा परेकी शशिका दुवै मीठों स्वरका धनी थिए। यस गीतमा नेपाली तारा सीजन-३ का रनर...
राष्ट्रकवि माधव प्रसाद घिमिरेको देहावसान पछि कर्ण दासको स्वरमा आएको गीत “त्यसरी होस मरण” को रचना पक्षको सूक्ष्म विश्लेषण गर्दै चर्चित युवा कवि नवराज पराजुलीले लेखेको “म मरेको दिन कस्तो होला” शीर्षकको कविता वाचन गरी आफ्नो यूटूब चैनलमा यो साता...
“फूलै फूलको सौगात लिएर” बोलको गीतले तपाईलाई नारायण गोपाल सम्झाउने छ। नारायण गोपाल कै शैली र भाव बोकेर आएको गीत यो साता यूटूबमा ८ लाख माथि हेरिएको छ। यो पहिलो गीतमा स्वर अन्तरे मामा अर्थात अमित राईको हो। उनी पनि नेपाल आइडल विजेता सज्जा चौलागाईकै गाउ...
