Latest videos

Video

“छेकेर माया छेकिन्न” भन्दै एलिना चौहान र भीम बिष्ट फेरी चर्चामा!

“मिनरल बाटर” गीतमा निकै मन पराईएको स्वर “पानी पधेरोमा” दोहोरियो। यो साता फेरी “छेकेर माया छेकिन्न” गीत मार्फ़त यो जोडी चर्चामा आएको छ। अहिले एकदम व्यस्त गायिका एलिना चौहान र गायक भीम बिष्टको स्वरमा आएको यो गीत ४ लाख यूटूब भ्यूज सहित दर्शकको मन...

Read More
Video

“माया बिरानी” गीत पाँच करोड़ यूटूब हिट्स भो!

नाज़िर हुसेन र आँचल शर्मा अभिनित गीत यो साता पाँच करोड़ यूटूब भ्यूज पुगेकोछ। “माया बिरानी” बोलको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर छ।एक बर्ष अघि जी-२१ डिजिटल यूटूब चैनलमा आएको यो गीतमा महेश काफ्लेकै शब्द तथा संगीत र अशिम शाहको निर्देशन छ। सेयर...

Read More
Video

नाज़िर, स्वस्तिमा र रियासा अभिनित “मुना” गीत सार्वजनिक

राज खम्बु र सुजाता बर्माको स्वरमा “मुना” बोलको गीत आज सार्वजनिक भएको छ। अहिलेका चर्चित कलाकारहरु नाज़िर हुसेन, स्वस्तिमा खड़का, रियासा दाहाल लगायतको अभिनय रहेको यो गीतले साली भेना श्रीमती बिचको संवादलाई गीति शैलीमा रोचक तरीक़ाले देखाएको छ। यो गीतमा...

Read More
Video

भिटेनको फरक धारको “नेपाली हो” हिपहप गीत हिट हुदै!

हिपहप गायकहरू भिटेन (समीर घिसिङ) र राइला रोकाको नया गीत “नेपाली हो” आएको छ। पछिल्लो समय अश्लील शब्द गीतमा राखेर भिटेन निकै विवादमा आएका थिए। तर उस्तै शैलीले उनले यो गीतमा नेपालीपनको भावनाले भरेका छन।अनि अरु राष्ट्रप्रेमी गायक भन्दा उनी कतै पनि कम...

Read More
Video

“आटो पिठो” बिक्यो- यूटूब ट्रेण्डिङमा आयो निशानको अर्कों गीत!

“के माया लाग्छ र?” गीतले डेड करोड़ भ्यूज नजिक रहेको बेला नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र सोनिका लामाले गाएको अर्कों गीत ट्रेण्डिङ भैरहेको छ । लाइम लाइट यूटूब चैनलले सार्वजनिक गरेको “आटो पीठो” बोलको गीत एकैदिनमा ५ लाख यूटूब भ्यूज पुग़्दैछ।...

Read More

ट्रेन्डिङ

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ