Latest videos

Video

मन्द मन्द मुस्कान लिएर आए एकदेव

गायक एकदेव लिम्बुको “मन्द मन्द” बोलको गीत हालै सार्वजनिक भएको छ। सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख माथि यूटूबमा हेरीएको यो गीतमा प्रियंका भण्डारीसंग गायक एकदेवले अभिनय गरेका छन। बियोन्डको शब्द संगीत रहेको यो गीतको भिड़ीयोको निर्देशन किरण दाहालले...

Read More
Video

आर्थर गनको “कागबेनी” चर्चामा

गत बर्षको अमेरिकन आइडलमा दोश्रो स्थानमा आएका नेपाली दिबेश पोखरेल (आर्थर गन) को भर्खरै सार्वजनिक “कागबेनी” बोलको गीत अहिले चर्चामा आएको छ। दिबेशको आगामी एल्बम खोजको एक गीत “कागबेनी” सार्वजनिक भएको दोश्रो दिनमा दुई लाख पटक यूटूबमा हेरीएको छ। सेयर...

Read More
Video

मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरी” को कभर भर्सन चर्चामा

मोबाईलमा रेकर्ड भएको “मखमली पछयौरीले सानु” को कभर भर्सन गीत सार्वजनिक भएको दोश्रो सातामा नौ लाखपटक यूटूबमा हेरिएर चर्चामा आएको छ। रोशन लिम्बुले यूटूबमा सार्वजनिक गरेको लिरिकल भर्सन गीतबारे लेखेका छन- “धेरैले सोध्नु भाको थियो, रेकर्ड के मा भनेर...

Read More
Video

नेपाली कथानक चलचित्र “मारुनी” यूटूबमा सार्वजनिक

चर्चित नायक पुष्प खड़का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत अभिनित नेपाली कथानक चलचित्र “ मारूनी” आज बुढ़ासुब्बा डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको छ। महाशिवरात्रीको अवसरमा सार्वजनिक भएको बताईएको यो चलचित्रको निर्देशन नवल नेपालले गरेका हुन।...

Read More
Video

बम भोला भोला आयो!

आज महाशिवरात्रीको दिन, शिवको तप, जप र आराधना गर्ने दिन। अनि जय सम्भो र बम भोला भोला गरी यूवा देखी साधुसन्तहरु भाङ गाजा र नशाको धुनमा मस्त भएको देखीने दिन। शिवरात्रीको माहौलमा एकदम मस्त सुर तालमा भीमफेदी गाइजको “बम भोला भोला” बोलको गीत हालै सार्वजनिक...

Read More

संगीत प्रवाह