Latest videos

Video

“जूनेली रात नि भन्छ, म भोली फेरि जानु नै रैछ”

गायक सुशान्त केसीको “ खेलाडी” बोलको लिरिकल गीत यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दुई लाख नजिक हेरीएर चर्चामा छ। गीतको अर्थको संदर्भमा गायक सुशान्तले यूटूबमा लेखेका छन- “ अरुको आखाबाट पनि हेर्ने हो भने, सबैको आफ्नो बेग्लै परिप्रेक्ष ठिकै छ।” त्यसैले...

Read More
Video

“मैलो भए हुन देउ, धोए उनको याद आउछ”

पछिल्लो समय चर्चामा आएका गायक अलिफ खानको निकै मन छुने “छुदिन म जाले रूमाल” बोलको गीत अहिले चर्चामा छ। सुफी शैलीमा प्रस्तुत यस गीतको हरफ पनि मन छुने छ- “छुदिन म जाले रूमाल छोए उनको याद आउछ।मैलो भए हुन देउ, धोए उनको याद आउछ।।” टिकटक स्टार श्रेया...

Read More
Video

“मायालु”को खोजीमा

भ्यालेन्टाईन डे को दिन सार्वजनिक “मायालु” बोलको गीत युवा पुस्ताका प्रेमी प्रेमिकाले मन पराउने लयमा निकै रोमांचक पाराले प्रस्तुत गरीएको छ। युवा पुस्ताका गायक स्वप्न सुमनको संगीत, रचना र गायन रहेको यो गीतमा डा. त्रिशला गुरुङले गायन र अभिनयमा साथ दिएकी...

Read More
Video

कृष्णलीला चलचित्रको “कुनै दिन त्यो कथामा” बोलको गीत सार्वजनिक

चैत्र अन्तिम साता प्रदर्शनमा आउने बताईएको नेपाली कथानक चलचित्र “कृष्णलीला” को गीत हालै सार्वजनिक भएको छ। “कुनै दिन त्यो कथामा” बोलको गीतमा नायक पुष्प खड़का र नायिका श्रद्धा क्षेत्रीको अभिनय रहेको छ। चर्चित गायक सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको...

Read More
Video

फुलबुट्टे सारीको जोडी अभिनित “टाढा भएपनि” बोलको गीत मन पराईदै

चर्चित “फुलबुट्टे सारी” बोलको गीतमा जीवन्त अभिनय गरेका जोडीको आज सार्वजनिक अर्कों सुमधुर गीत पनि चर्चामा आउन सक्ने देखीएको छ। पि एम जोडी उपनामले चर्चामा आइरहेका यि चर्चित कलाकारहरु पल शाह र मलिका महतले अर्कों उत्कृष्ट अभिनय “टाढा भए पनि” बोलको गीतमा...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ