Latest videos

फूलबुट्टे सारी, सबै गीत भन्दा भारी!

महको म, अर्थात मदनकृष्ण श्रेष्ठको स्वरमा “लेजेन्डरी भर्सन” मा आएको “फूलबुट्टे सारी” बोलको गीत एक हप्ता नपुँगी बीस लाख पटक यूटूबमा हेरीएर चर्चामा आएको छ। मदनको साथमा चर्चित अभिनेत्री मिथिला शर्माको अभिनय रहेको यो गीतको मौलिकता भनेको चर्चित गायक...

Read More

सूरज सिंह ठकुरी र रेश्मा घिमिरे अभिनित गल्ती दोश्रो भाग चर्चामा

पछिल्लो नेपाल आइडल विजेता सज्जा चौलागाईका साथमा आइडल सीजन-२ का दोश्रो उत्कृष्ट गायक बिक्रम बरालको स्वरमा “गल्ती” बोलको गीतको दोश्रो भाग यसै साता सार्वजनिक भएपछि चर्चामा आएको छ। चर्चित कार्यक्रम प्रस्तोता एवम् मोडल सूरज सिंह ठकुरीको साथ रेश्मा घिमिरे...

Read More

“जूनेली रात नि भन्छ, म भोली फेरि जानु नै रैछ”

गायक सुशान्त केसीको “ खेलाडी” बोलको लिरिकल गीत यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दुई लाख नजिक हेरीएर चर्चामा छ। गीतको अर्थको संदर्भमा गायक सुशान्तले यूटूबमा लेखेका छन- “ अरुको आखाबाट पनि हेर्ने हो भने, सबैको आफ्नो बेग्लै परिप्रेक्ष ठिकै छ।” त्यसैले...

Read More

“मैलो भए हुन देउ, धोए उनको याद आउछ”

पछिल्लो समय चर्चामा आएका गायक अलिफ खानको निकै मन छुने “छुदिन म जाले रूमाल” बोलको गीत अहिले चर्चामा छ। सुफी शैलीमा प्रस्तुत यस गीतको हरफ पनि मन छुने छ- “छुदिन म जाले रूमाल छोए उनको याद आउछ।मैलो भए हुन देउ, धोए उनको याद आउछ।।” टिकटक स्टार श्रेया...

Read More

“मायालु”को खोजीमा

भ्यालेन्टाईन डे को दिन सार्वजनिक “मायालु” बोलको गीत युवा पुस्ताका प्रेमी प्रेमिकाले मन पराउने लयमा निकै रोमांचक पाराले प्रस्तुत गरीएको छ। युवा पुस्ताका गायक स्वप्न सुमनको संगीत, रचना र गायन रहेको यो गीतमा डा. त्रिशला गुरुङले गायन र अभिनयमा साथ दिएकी...

Read More

कृष्णलीला चलचित्रको “कुनै दिन त्यो कथामा” बोलको गीत सार्वजनिक

चैत्र अन्तिम साता प्रदर्शनमा आउने बताईएको नेपाली कथानक चलचित्र “कृष्णलीला” को गीत हालै सार्वजनिक भएको छ। “कुनै दिन त्यो कथामा” बोलको गीतमा नायक पुष्प खड़का र नायिका श्रद्धा क्षेत्रीको अभिनय रहेको छ। चर्चित गायक सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको...

Read More

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ

loader-image
Pokhara, NP
3:53 am, Sep 6, 2025
temperature icon 20°C
scattered clouds
89 %
1010 mb
3 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 5:49 am
Sunset 6:25 pm
Hourly
5:45 am
temperature icon
20°/20°°C 0 mm 0% 4 mph 89% 1010 mb 0 mm/h
8:45 am
temperature icon
22°/23°°C 0 mm 0% 3 mph 87% 1011 mb 0 mm/h
11:45 am
temperature icon
25°/25°°C 1 mm 100% 3 mph 82% 1011 mb 0 mm/h
2:45 pm
temperature icon
25°/25°°C 1 mm 100% 4 mph 86% 1008 mb 0 mm/h
5:45 pm
temperature icon
23°/23°°C 1 mm 100% 3 mph 93% 1008 mb 0 mm/h
8:45 pm
temperature icon
21°/21°°C 1 mm 100% 3 mph 93% 1010 mb 0 mm/h
11:45 pm
temperature icon
21°/21°°C 1 mm 100% 4 mph 92% 1011 mb 0 mm/h
2:45 am
temperature icon
20°/20°°C 1 mm 100% 3 mph 91% 1009 mb 0 mm/h