Latest videos

तीज नजीकिएको बेला चर्चामा आयो- “बिन्दु”

तीज नजिकीएको समय अहिले तीज गीतहरु चल्तीमा आएका छन। माईतीमा दाज़ु र भाई मात्र भन्ने भाका समातेर “बिन्दु” बोलको गीत यो साता चर्चामा रहेको छ। रिना केसीको बेदनाले भरिएको मिठो स्वर रहेको यो गीतमा गोविन्द पौडेलको संगीत, शिव अखेलीको रचना रहेको यो गीतको...

Read More

हलहरुमा प्रदर्शनमा आएको चलचित्र “पानी फोटो”को ‘ए तारे भीर’ बोलको गीत सार्वजनिक

पछिल्लो शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको चलचित्र “पानीफोटो” को गीत “ए तारे भिर ” यूटूबमा हालै सार्वजनिक भएको छ। आभाषको शब्द संगीत रहेको यो गीतमा बानिका प्रधानको कर्णप्रिय स्वर रहेको छ। खगेन्द्र लामिछानेको लेखन, अभिनय र...

Read More

रामकृष्ण ढकालले लिएर आए “काली”

चर्चित आधुनिक गायक रामकृष्ण ढकालको “काली” बोलको गीत हालै सार्वजनिक भएको छ। नम्रता सापकोटा, दिनेश ढकाल लगायतको अभिनय रहेको यो म्यूज़िक भिंडियोंको निर्देशन सुब्रत आचार्यले गरेका छन। चिन्तामणि सिवाकोटीको रचना र दीपक शर्माको संगीत रहेको यो गीत...

Read More

“हराएको माया” चर्चामा

सृगो अर्थात सृजल बिक्रम भण्डारीको स्वरमा आएको “हराएको माया” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा पचीस लाख पटक यूटूबमा हेरीएर चर्चामा रहेको छ। यो गीतमा सृगोको साथमा श्रेया लामा महर्जनले उत्कृष्ट अभिनय गरेकी छन। “वाईफी” नामले...

Read More

“बिरामी” लाहुरे निको हुदै

चर्चित र्यापर लाहुरे अर्थात आशीष रानाको नया गीत “बिरामी” सार्वजनिक भएसंगै चर्चामा आएको छ। यूटूबमा सार्वजनिक भएको दोश्रो दिन दश लाख नजिक हेरीएर ट्रेण्डमा रहेको यो गीत लाहुरेले आफू लागु औषधको कुलतमा रहेको बेला तीन बर्ष अगाडी लेखेको योहो टेलिभिजनलाई...

Read More

इन्दिराको “पछयौरी” सार्वजनिक

हालसालै बिवाह बन्धनमा बाधीएकी गायिका इन्दिरा जोशीको “पछयौरी” बोलको गीत सार्वजनिक भएको छ। इन्दिराको शब्द संगीत समेत रहेको यो गीतमा कलाकार निराजन प्रधानका साथ उनको नृत्य समेत हेर्न सकिन्छ।केही साता अगाडी बाराही जंगल लज, मेघौलीमा फ़ेसन डिजाइनर शरद...

Read More
loader-image
आजको पोखरा
Pokhara, NP
8:01 PM, Dec 19, 2025
temperature icon 12°C
clear sky
67 %
1016 mb
3 mph
Wind Gust 3 mph
Visibility 10 km
Sunrise 6:55 AM
Sunset 5:16 PM
Hourly
8:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 3 mph 66% 1016 mb 0 mm/h
11:45 PM
temperature icon
11°/11°°C 0 mm 0% 3 mph 64% 1016 mb 0 mm/h
2:45 AM
temperature icon
10°/11°°C 0 mm 0% 4 mph 60% 1015 mb 0 mm/h
5:45 AM
temperature icon
10°/10°°C 0 mm 0% 3 mph 54% 1014 mb 0 mm/h
8:45 AM
temperature icon
14°/14°°C 0 mm 0% 2 mph 52% 1016 mb 0 mm/h
11:45 AM
temperature icon
18°/18°°C 0 mm 0% 6 mph 40% 1015 mb 0 mm/h
2:45 PM
temperature icon
19°/19°°C 0 mm 0% 6 mph 36% 1013 mb 0 mm/h
5:45 PM
temperature icon
12°/12°°C 0 mm 0% 3 mph 58% 1015 mb 0 mm/h

नयाँ नेपाली चलचित्र सिनेमाघर अनलाईनमा हेरौ