Category - समाचार

Video

विश्व टप म्युजिक भिडियोको सूचीमा ७१औं स्थानमा ‘दुश्मन हेरेको हेराइ’

गायक दुर्गेश थापाको नयाँ गीत ‘दुश्मन हेरेको हेराइ’ युट्युबमा अत्यधिक चर्चामा आएको छ। यो गीतले चार महिनाको अवधिमा ७ करोड ३५ लाखभन्दा बढी भ्यु पाइसकेको छ र विश्व टप म्युजिक भिडियोको सूचीमा ७१औं स्थानमा छ। गीतमा दुर्गेश थापा, अनन्दा कार्की, समिक्ष्या...

Read More
Video

एलिना चौहानले मिडियाको असंवेदनशीलता र गोपनीयता उल्लङ्घनका कारण जनाइन् विरोध

चर्चित नेपाली गायिका एलिना चौहानको व्यक्तिगत जीवनको घटना सम्बन्ध बिच्छेदको अदालती कागजातहरु समाचारहरुमा बाहिरिएपछि उनले निजी विषयलाई बाहिरी मजाक नबनाउन टिकटक मार्फ़त अपील गरेकी छन्। रोचक कुरा उनको टिकटक पोस्ट पूर्व श्रीमान विष्णु सापकोटाले समेत...

Read More
Video

एलीना चौहानको “एक्लैपनि जिन्दगी” मा संघर्ष र एक्लोपनको भावनात्मक सन्देश

काठमाडौं । गायिका एलीना चौहान अहिले आफ्नो वैवाहिक जीवन र व्यक्तिगत जीवनका कारण मिडियामा चर्चामा छिन्। उनले २०२५ वैशाख ५ गते बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी थिइन्, र यो विवाह पनि धुमधामले गरिएको थियो। तर, विवाहको एक वर्ष नबित्दै उनी आफ्नो...

Read More
Video

गायिका लोचन भट्टराईको स्वरमा विद्यालयको गाथा गीत सार्वजनिक

पुस २३, धरान | धरान फुस्रे स्थित श्री पब्लिक माध्यमिक विद्यालयले ७२औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्यो। सो कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराईको सुमधुर आवाजमा रहेको विद्यालयको गाथा गीत पहिलो पल्ट सुनाईयो ।...

Read More
Video

“आशुका थोपा नझरे भने आखामा भेटौँला”: नवराज पराजुलीको “कथामा भेटौँला” सार्वजनिक

प्रख्यात कवि तथा साहित्यिक प्रस्तोता नवराज पराजुलीले काव्यगीत “कथामा भेटौँला” हालै युट्युबमा सार्वजनिक गरेका छन्। यस गीतले नेपाली साहित्य र संगीतप्रेमीहरूको मन जित्दै छोटो समयमै ठूलो चर्चा बटुल्न सफल भएको छ। गीतको मुख्य भाव प्रेम, जीवन...

Read More
Video

सुशान्त केसीको ‘बार्दली’ ग्लोबल टप म्युजिक भिडियोको सूचीमा

नेपाली संगीतको क्षेत्रले एक नयाँ उपलब्धि थपेको छ, जहाँ सुशान्त केसीको गीत ‘बार्दली’ ले #९० ग्लोबल टप म्युजिक भिडियो को सूचीमा स्थान पाएको छ। यस गीतले २०२४ अक्टोबर २७ (नेपाली मिति २०८१ कार्तिक ११) मा प्रिमियर भएको थियो र २५ दिनमै १ करोड ७१ लाख...

Read More
Video

‘कलकत्तियावाली’को कथा हेर्ने कथामा: हास्य कार्यक्रमको पर्दा पछाडिका वास्तविक पात्रहरूको संघर्ष

जनकपुरको कुनै पनि गल्लीमा पुगेर कुनै पनि रिक्सावालासँग कलकत्तियावालीको ठेगाना सोध्नुभयो भने, उनीहरू तपाईंलाई सही ठाउँमा पुर्याइदिनेछन्। यस्तो छ प्रभाव लोकप्रिय मैथिली युट्युब हास्य कार्यक्रम “कलकत्तियावाली” को। यो शोमा जनकपुरको जीवनशैली...

Read More
Video

“सधैँ त सधैँसँग सधैँभरि छैन”: र्याप शैलीमा आए कवि नवराज पराजुली

कविता “ठीक छ” नवराज पराजुलीको आवाजमा हालै सार्वजनिक गरिएको छ। र्याप शैली जस्तो सुनिने कवितामा नवराज पराजुलीले क्षणिक क्षण र संसारका तात्त्विक सवालहरूलाई उजागर गर्दै भनेका छन्, “मलाई ठीक हुन्छ हैन ठीक छ, क्षणिक छ तर ठीक छ, संसारमा अरू के...

Read More
Video

परम्परा र प्रेमको संघर्ष: दयाहाङ राई र मिरुना मगरको ‘जारी’ अब युट्युबमा!”

बासुरी फिल्म्सको प्रस्तुतिमा नयाँ नेपाली फिल्म “जारी” युट्युबमा पूर्ण रूपमा सार्वजनिक भएको छ। यो फिल्ममा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, र बिजय बराल रहेका छन्। फिल्मलाई उपेन्द्र सुब्बाले लेखन र निर्देशन गरेका हुन्...

Read More
Video

नवराज पराजुलीको कविता “स्याब्बास्” सार्वजनिक

नवीनतम कविता “स्याब्बास्” हालै सार्वजनिक भएको छ। यो कविता नवराज पराजुलीको सिर्जना हो, जसमा उनले आफ्नै आवाज र शब्दमा भावनात्मक संदेश प्रस्तुत गरेका छन्। कविता “स्याब्बास्”मा नवराज पराजुलीले लय र शब्दको सिर्जना गरेका छन्। संगीत...

Read More
Video

“हराएको बालकको कथा”

काठमाडौं, भदौ ११ – “हेर्ने कथा” को नयाँ एपिसोड, “हराएका बर्षहरु- द लस्ट इयर्स” शीर्षकमा प्रस्तुत गरिएको छ, जसले २०४७ तिर झापाबाट काठमाडौं आएका एक बालकको मार्मिक कथा बुनिएको छ। यो एपिसोडलाई दर्शकहरूले अत्याधिक माया दिएका...

Read More
Video

भजन शिरोमणि भक्तराज रहेनन्

“हजार सपनाहरुको माया लागेर आउछ” लगायत चर्चित गीतहरुका गायक भक्तराज आचार्यको ८१ बर्षको उमेरमा सोमबार अस्वस्थ्य भएपछि अस्पताल लैजाने क्रममा निधन भएको छ। भजन शिरोमणिको उपमाले समेत चिनिने भक्तराज जिब्रोको क्यान्सर भएर लामों समय गीत संगीत...

Read More

भेडेटार फुड फेस्टिबल शुरू : सांगीतिक कार्यक्रम, कृषि प्रदर्शनी, प्याराग्लाईडिङ लगायतका आकर्षण रहने

प्रफुल्ल भण्डारी, धरान सुनसरी। होटेल एसोसीएसन भेडेटारको आयोजनामा एघारौ भेडेटार फुड फेस्टिबल आजबाट शुरू भएको छ। तीन दिनसम्म जारी रहने यो महोत्सवमा सांस्कृतिक, सांगीतिक कार्यक्रम, हेली टूर, जीप लाइन, स्थानीय जातिय खानेकुराका परिकारहरु, कृषि प्रदर्शनी...

Read More

स्थानीय पैदल यात्रा कार्यक्रमले मनायो हजार दिन

प्रफुल्ल भण्डारी, धरान। हजार दिनसम्म धरान क्षेत्र वरपर सामूहिक पैदलयात्रा गर्न जय धरान ईभिनिङ हाईकिङ ग्रुप सफल भएको छ। हजार दिन पुगेको उपलक्ष्यमा सो समूहले चिण्डेडाडामा पुगेर शुभकामना आदान प्रदान समेत गरेको थियो ।सो कार्यक्रममा केक काटनुको साथै...

Read More
गायिका लोचन भट्टराईलाई मातृशोक

गायिका लोचन भट्टराईलाई मातृशोक

धरान समाचारदाता। आधुनिक गीत संगीतमा अग्रज गायिका लोचन भट्टराईलाई मातृशोक परेको छ। आमा फौद कुमारी भट्टराईको आज बीपी कोइराला विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा देहावसान भएको हो। गायिका लोचन भट्टराईको फेसबुकबाट साभार तस्वीरमा गायिका लोचन एक साता...

Read More

संगीत प्रवाह